गाईको बाछो काटेको आरोपमा झापाबाट ३ जना पक्राउ

गाईको बाछो काटेको आरोपमा झापाबाट ३ जना पक्राउ

५ जेष्ठ, झापा । झापाको गौरादह ४ मा गाईको बाछो काटेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमागौरादह ४ का २८ बर्षीय रमेश दर्जी,५० बर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन ।

आइतबार राति रमेश दर्जीको घरमा सवै तीनै जना मिलेर बाच्छो काटेर मासु खाएको र बाच्छोको टाँउको तथादुई वटा खुट्टा खेतमा पुरेको अवस्थामा फेलापारेको भनी प्रहरीलाई खबर पुगेपछि गएको प्रहरी टोलीले तीनजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.