×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

६ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नबढेको दिन भएन)
एकै दिन २७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो /अहिलेसम्म दुईजनाको मृत्यु/३७ जना उपचारपछि निको भएर घर फर्किए /अब शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने ।

Advertisement

२.(परीक्षणको आँकडा)
अहिलेसम्म पीसीआरबाट ३२ हजार ६ सय ४ र आरडिटीबाट ७४ हजार ६ सय ४९ वटा परीक्षण /देशभर ४ सय ५७ जना आइसोलेसनमा /२१ हजार ६ सय २३ जना क्वारेन्टाईनमा ।

३.(थाहा भएकै कुरो हो)
आउँदा दिन नेपालका लागि थप चुनौतीपूर्ण हुन सक्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चेतावनी / कोरोनाविरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै महामारीका चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्न अनुरोध ।

४.(स्वदेश फिर्तीको बाटो)
कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने गृहकार्य सुरु/क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्तिको व्यवस्था र खानपिनको व्यवस्थामा संघीय सरकारले तथा व्यवस्थापन स्थानीय तहले गर्ने कार्ययोजना आउदै ।

५.(भारतीयलाई घर प्यारो)
दाङका इट्टा भट्टाहरुमा काम गर्ने भारतीय मजदुरद्वारा घर फर्किन पाउनु पर्ने माग गर्दै घोराहीमा प्रर्दशन /लकडाउनका कारण काम नभएको र खाने रासनपानी सकिएको भन्दै घर जान पाउनु पर्ने माग ।

६.(पारित भयो कार्यक्रम)
सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले प्रतिनिधिसभाबाट पारित /राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाद्वारा घोषणा ।

७.(भूमिमाथिको भरोसा)
भारतले अतिक्रमण गरेका नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता/अरुको उक्साहटमा लागेर नेपालले बोल्यो’ भन्नु नेपाललाई हेच्याउने र अपमान गर्ने कुरा भएको उल्लेख ।

८.(आफै धाँमी आफै झाक्री)
स्वास्थ्य सामाग्री खरिदमा अनियमिता भएको प्रमाणित भए कारवाही गरिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता /सामान्य अवस्थाको खरिद प्रक्रिया नभई विशेष अवस्थाको खरिद प्रक्रिया भएकाले निराधार कुरा नगर्न चेतावनी ।

९.(एमसीसी माथिको लगाव)
अमेरिकी सहयोग परियोजना एमसीसी जस्केलाबाट पारित गर्न नखोजिएको प्रधानमन्त्रीको प्रतिक्रिया /एमसीसी पास गर्ने/नगर्ने विषय अब संसदको भएको र पास भए/नभएपनि ट्रान्समिसन लाइन अगाडीकै ढोकाबाट बनाइने प्रतिबद्धता ।

१०.(भूमि फिर्ताको प्रक्रिया)
अतिक्रमित जमिन फिर्ता लिन सहज नभए पनि नक्सा सार्वजनिक गर्नुले दृढता सार्वजनिक गरेको प्रधानमन्त्रीको उल्लेख/ संविधानमा नक्सा परिवर्तन भएपछि निशान छाप, विद्यालयलगायत सबै क्षेत्रमा लागु हुने ।

११.(प्रशंसामा कन्जुस्याईं)
मन्त्रिपरिषदबाट नेपालको भूमि समेटेर नयाँ नक्सा पारित हुनु सकारात्मक भएको नेपाली कांग्रेसको प्रतिक्रया/ अब कालापानीमा बसेको भारतीय सेना फिर्ता पनि हुनुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाई ।

१२.(सेनाको शान)
नेपाली सेनाले कोरोना भाइरस रोकथामका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्यायो / नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत १८ हजार ८ सय ४३ किलो सामान मंगलबार काठमाडौं आइपुग्यो ।

१३.(विपत्तमा चीनको साथ)
कोरोना भाइ्रसका कारण सिन्धुपाल्चोकले पहिलो मृत्यु ब्यहोरेपछि चीनद्वारा स्वास्थ्य सामाग्री सहयोग /सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई १ करोड ३ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण ।

१४.(नक्कली मदिरा बरामद)
विराटनगर बसपार्क नजिकै भाडाको घरमा विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँसी नक्कली मदिरा बनाई विक्री गर्ने विराटनगर ६ का श्रवण मुखिया पक्राउ/५ सय ३० बोतल नक्कली मदिरा बरामद /तत्काल ३ लाख जरिवाना/अन्य मुद्धापनि चल्ने ।

Advertisement

र,
१५.(कोरोनाको कम्पन)
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ लाख २० हजार बढीको मृत्यु /४९ लाख ११ हजार बढी संक्रमित /१९ लाख १९ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top