×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

दिनभरका प्रमुख खबर

९ जेष्ठ २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(आधा सय बढेपछि)
नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि ५ सय नाघ्यो /एकैदिन ५० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुग्यो ।

Advertisement

२.(कहरमा परेकाहरु)
अहिलेसम्म पीसिआरबाट ४२ हजार ४ सय ८८ र आरडिटीबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण /देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा /४ सय ३३ जना संक्रमित आइसोलसनमा ।

३.(निको हुने पनि बढ्दै)
बाँकेको सुशील कोइराला अस्पतालमा आइसोलेसनमा उपचाररत २७ जना संक्रमित मध्ये २१ जना आज एकैसाथ डिस्चार्ज/ देशभर उपचार पछि निको हुने संक्रमितको संख्या ७० पुग्यो ।

४.(६० दिन कटाईयो)
कोरोना भाइरस महामारी देखिएपछि नेपाल सरकारले जारी गरेको लकडाउनको आज दुई महिना पूरा /जनजीवन प्रभावित /अत्यावश्यक बाहेकका सवारी साधन र चेकजाँचमा कडाईं ।

५.(क्वारेन्टाइन कहाँ बनाउने ?)
कोरोनाको जोखिममा रहेकालाई राख्न धर्मशाला, बालमन्दिर लगायतका ठाउँमा क्वारेन्टाइन बनाउने क्रममा घोराहीमा स्थानीयको विरोध /घना बस्तीको बीचमा क्वारेन्टाइन राख्न खोजेको भन्दै विरोधमा स्थानीय लाठी बोकेर सडकमा निस्किए ।

६.(बुद्धिमा बिर्काे लागेपछि)
कर्णालीमा उद्दार गरी गाउँ पठाइएका व्यक्तिको स्वाब लिन हेलिकप्टर चार्टर्ड /भारतमा अलपत्र परेकालाई चेकजाँच नगरी रातारात गाउँ र्पुयाइएकाहरुको स्वाव संकलन गर्न हेलिकप्टर चार्टर्ड गरिएको प्रशासनको भनाई ।

७.(सरकार कुन सुरमा छ ?)
६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई संसदीय समितिको निर्देशन / असाहय व्यक्तिको भत्ता अझ बढाएर उनीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा सांसद्हरुको जोड ।

८.(नक्साका लागि….)
नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन दर्ता /सीमा र नक्सा जारी गरेपछि उत्पन्न विवाद कुटनीतिक माध्यमबाट वार्ता गरी समाधान हुनेमा सरकार आशावादी ।

९.(ईदमा विदा)
मुस्लिम धर्मावलम्बीहरुको पर्व इदु उल फित्रमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को सैद्धान्तिक निर्णय /मुस्लिम धर्मगुरुहरुको सल्लाह अनुसार विदाको दिन तोकिने ।

१०.(भ्रष्टाचारीको सजाय)
१० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय गर्न विधायन व्यवस्थापन समितिमा सहमति /घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गरिने / १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने ।

११.(आलमको हैकम)
राजपुर बम काण्डका अभियुक्त पूर्वमन्त्री अफताव आलमका भाइ महताब आलमलाई पक्राउ गर्न आलमको घरमा प्रहरीले छापा मार्दा स्थानीयले प्रहरीलाई घेराबन्दी गरेपछि प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर /महताबसहित ११ जना अझै फरार ।

१२.(फेरी हेपिए नेपाली)
झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि शुक्रबार फेरि भारतीय नागरिकद्वारा आक्रमण /नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु नबाँध्न आग्रह गरेपछि भारतीय नागरिकद्वारा प्रहरीमाथि आक्रमण ।

१३.(सडकमा सेना)
दार्चुला–तिंकर सडक योजना अन्तर्गत पर्ने दार्चुलाको व्यासस्थित घाँटीबगर इलाकामा नेपाली सेनाको टोली खटियो/ दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त सेना तैनाथ ।

१४.(आवश्यक सेवाको परिभाषा)
भेटेरिनरी सेवालाई आवश्यक सेवाको सूचीमा राख्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश /लकडाउनको बेला भेटेरिनरी सेवा बन्द भएपछि नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठद्वारा सर्वोच्चमा रिट ।

र,

Advertisement

१५.(५२ लाख कटे)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ३५ हजार बढी संक्रमितको मृत्यु/ ५२ लाख १५ हजार बढी संक्रमित /२० लाख ९४ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

सम्बन्धित खबरहरु

Scroll to Top