×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

झापामा किट अभावमा रोकियो स्वाब संकलन

११ जेष्ठ २०७७

११ जेष्ठ, काँकडभिट्टा ।
भीटीएम किट अभावका कारण ३३ जना कोरोना संक्रमित भेटिएको कचनकवल गाउँपालिकामा तीन दिनदेखि स्वाब संकलन रोकिएको छ ।

क्वारेन्टाइनमा रहेका १ सय ३३ जनाको पीसीआर परीक्षण हुन सकेको छैन । प्रदेश तथा संघीय दुवै सरकारले भीटीएम किट पठाएका छैनन् । प्रदेशमा समेत किट अभाव रहेको बताइएको छ । झापाको मेचीनगरमा पनि किट नहुँदा रगतबाट गरिने र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रोकिएको छ ।

मेचीनगरकी स्वास्थ्य शाखा प्रमुख शशिकला राईले किट सकिएको बताइन् । त्यहाँका विभिन्न होल्डिङ सेन्टरमा भारतबाट आएका करिब एक हजार जना छन् । शुक्रबार ३ सय १५ जनाको आरडीटी गरिएकोमा १५ वटा नमुनामा पोजिटिभ देखिएको राईले जनाइन् । उनका अनुसार किट नआउन्जेल अन्यको आरडीटी गर्न सकिँदैन ।

आरडीटीमा पोजिटिभ देखिएकालाई पनि संक्रमण यकिन गर्न भीटीएममार्फत स्वाब संकलन गरी पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । १५ जनाको स्वाब परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चम्लागाईंले जनाए ।

स्वाबको पीसीआर रिपोर्ट पनि पोजिटिभ देखियो भने मात्रै उनीहरूमा कोरोना पुष्टि हुन्छ’, उनले भने, आरडीटी पोजिटिभ आउँदैमा आत्तिनु पर्दैन ।’ भारतमा अलपत्र परेर हालै भित्रिएका करिब एक हजारलाई मेचीनगर–६ को काँकडभिट्टा मावि, वडा नं ८ को आदर्श मावि र मेचीनगर–११ को स्वास्थ्य चौकी भवनमा रहेको होल्डिङ सेन्टरमा राखिएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top