×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतकडी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

आफताब आलम प्रकरण : इँटाभट्टाका तत्कालीन मिस्त्री पक्राउ

२५ जेष्ठ २०७७

२५ जेठ, रौतहट ।
रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका पूर्वमन्त्री मोहम्मद आफताब आलमका सहयोगी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका- का ५५ वर्षीय मुक्ति साह छन् ।

शनिबार राति भारतबाट पक्राउ गरी ल्याइएका उनलाई प्रदेश प्रहरीले आइतबार जिल्ला अदालत गौरमा पेस गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीआईजी धिरजप्रताप सिंहले बताए । उनी घटनाको १३ वर्षपछि पक्राउ परेका हुन् ।

Advertisement

पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम विस्फोट गराई मानिसलाई इँटाभट्टामा जलाइएको मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता आलम गत कात्तिक २९ गतेदेखि नख्खु जेलमा छन् ।त्यतिबेला इँटाभट्टामा मिस्त्रीको काम गर्ने साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका ८ बाट राति पक्राउ गरेर ल्याएको हो ।

आरोप लागेका अन्य ९ जना फरार छन् ।  सो घटनामा पूर्वमन्त्रीलगायत उनका भाइ महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह र बद्रि सहनी अझै फरार छन् । घटना भएको यकिन गरिए पनि घाइते र मृतकको संख्या भने ठ्याक्कै खुल्न सकेको छैन ।

Advertisement

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राति राजपुर नगरपालिका(४ (साबिक राजपुर गाविस(४) स्थित आलमका काका शेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । सो घटनामा यमुनामाई गाउँपालिका(४ (साबिक सरुअठा(४ ) का त्रिलोकप्रसाद सिंह (पिन्टु) र ओसी अख्तर घाइते भएका थिए । उनीहरुलाई इँटाभट्टामा घाइते अवस्थामा जिउँदै जलाइएको आलमलगायत ११ जनामाथि आरोप छ । राजनीतिक आवरणमा लुकाइएको यो घटनाको १२ वर्षपछि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले गत असोज ११ गते आलमलाई पक्राउ गरेका थिए ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top