×

NEPAL TIMES UPDATES

Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News:इराकको तेल भण्डार बन्द, तेलको भाउ २ सय डलर पुग्ने || Nepal Times
Mar 12, 2026

मनसुन पूर्वतिर सर्दै, मौसम विभागले दियो चेतावनी

२७ असार २०७७

२७ असार, काठमाडौं ।
कोरोना महामारीबीच पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालमा मनसुन सक्रिय भई अविरल वर्षा भइरहेको छ।

वर्षाले सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रबिसे साथै म्याग्दी, जाजरकोट, तनहुँलगायत जिल्लामा जनधनको क्षति गरेको छ। अब मनसुन मध्य र पूर्वतिर सक्रिय हुँदा थप क्षति हुने निश्चित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशको पूर्वी क्षेत्रको विपद्को उच्च जोखिममा छ।

आज (शनिबार) देखि देशको पूर्वी भागमा भारी वर्षा भइरहेको छ। नेपालमा केही दिनयता सक्रिय मनसुन पूर्वतिर सरिरहेको छ। नेपालमा मनसुन पश्चिमबाट भित्रिएको थियो। सुदूरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशमा शुक्रबारसम्म भारी वर्षा भएको छ। हिजो सबैभन्दा धेरै गण्डकी प्रदेशमा वर्षा भयो।

अब आजदेखि प्रदेश २ र १ तर्फ सक्रिय भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनका अनुसार न्यूनचापीय रेखा नेपालतिर भएकाले मनसुन दुई–तीन दिनयता नेपालमा सक्रिय भएको छ। ‘अब मध्य र पूर्वी भागमा आज र भोलि भारी वर्षा हुन्छ।

पश्चिमतिर हल्का हुँदै जान्छ,’ मौसमविद् अर्यालले भने, ‘सिस्टम अनुसार अबको ४ दिन जोखिम छ।’ वर्षाका कारण मध्य पहाडी भूभागमा पहिरो तथा तराईमा बाढी र डुबानको उच्च जोखिम रहेको भन्दै उनले सतर्कता अपनाउन आह्वान गरे।

‘मध्य पहाडी भूभागमा पहिरो, तराईमा जलस्तर बढ्ने, बाढी पहिरोले बाटो अवरोध हुनसक्छ,’ उनले भने, ‘जुनदेखि नै प्रसस्त पानी परेकाले जमिन गलिसकेको छ। धेरै ठाउँमा पहिरोको जोखिम एकदमै छ।’ मौसमविद् अर्यालले पश्चिमबाट मौसम सुधारिएर आउने र ४–५ दिनमा क्रमिक सुधार हुने उनको भनाई छ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top