×

NEPAL TIMES UPDATES

Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News: तेलको भाउ २ सय डलर पुग्ने, इराकको तेल भण्डार बन्द || Nepal Times
Mar 12, 2026
Playing
मध्यपूर्वको यु द्ध ले नेपालीलाई पीडा, एक सिलिन्डर ग्यास पाउन महाभारत || Nepal Times
Mar 12, 2026
Playing
खेलकुदमा यु द्धको छायाः इरानले विश्वकप फुटबल नखेल्ने?|| Nepal Times
Mar 12, 2026
Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026

आज विश्व आमाबुबा दिवस, कसरी सम्झने जन्मदातालाई ?

११ श्रावण २०७७

११ साउन, काठमाडौँ ।
आज विश्व आमाबुबा दिवस । आफ्ना आमाबुबा प्रति सम्मान जनाउँदै आइतबार विश्वभर आमाबुबा दिवस मनाइएको छ । यस दिन विश्वभर रहेका मानिसहरुले आफुलाई जन्म दिने आमाबुबालाई विशेष सम्झने गर्छन् । आमाबुबा हुनेहरुले सँगै बसेर आदर सम्मान प्रकट गर्छन भने नहुनेहरुले मठमन्दिरमा पुगेर पूजा आजा गरी सम्झने गर्दछन् ।

आमाबुबा जन्म दिने मात्र नभएर कर्म दिने महान व्यक्तित्व पनि हुन् । त्यसैले छोराछोरी आमाबुबाका लागि जिम्मेवारी र कर्तव्य हुन् । तर पछिल्लो समय आफ्ना आमाबुबा बृद्ध भएपछि बेवास्ता गर्ने र बृद्धआश्रममा लगेर छोडने प्रवृति बढ्दै गएको छ । नेपालमा पनि यस्तो प्रचलन बढ्दै गएको छ । जसका कारण नेपालमा वृद्धआश्रमको संख्या बढ्दै गएको छ ।

आफ्ना छोराछोरी नभएका बृद्धबृद्धाहरुका लागि सरकारले आश्रमको उचित व्यवस्था गरी राख्नु उपायुक्त हुन्छ । तर कतिपय व्यक्तिहरुले विभिन्न दाताहरु मार्फत आर्थिक सहयोग संकलन गर्दै बृद्धआश्रम सञ्चालन गर्नुले भने समाजमा गलत प्रवृति निम्त्याउन सक्ने खतरा बढेको छ । अहिलेको व्यस्त विश्वमा मानिसहरुले आफ्ना आमाबुबाको फोटो सामाजिक सञ्जालमा राखेर आफ्नो भाव दर्शाएका देखिन्छन् । तर तिनै मानिसहरु आमाबुबासँग बोल्न, स्नेह जनाउन अनि भेटेर सम्मान प्रकट गर्न भने भ्याउँदैनन् ।

व्यस्तताको नाउँमा आफ्ना आमाबुबाको हेरचाह नगर्ने प्रवृतिले भने विश्व समाजलाई नै फरक बनाइरहेको छ । आजका सन्तान भोलिका आमाबुबा पनि भएकाले बदलिदै गएको विश्वलाई एकपल्ट गहिरो मनले सोच्नै पर्छ । त्यसैले आफ्ना आमाबुबाको महत्व सबैले बुझ्न जरुरी छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top