×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

टोरोन्टोमा भएकाे सडक दुर्घटनामा दशको मृत्यु

११ बैशाख २०७५

टोरोन्टो, क्यानाडा ११ बैशाख  ः क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ ।

एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा कम्तीमा १० जना मारिएका छन्। । यस घटनामा परी अन्य १५ जना घाइते भएका बताइएको छ । प्रहरीका अनुसार यो एक योजनाबद्ध आक्रमण हो ।
प्रत्यक्षदर्शीअनुसार चालकले पैदलमार्गमा तीव्रगतिमा भ्यानलाई जोतेको र त्यसपछि कैयौं पटक सडक र पैदलमार्गमा ल्याउने लैजाने गरेका थिए
सेतो रंगको उक्त भ्यानले दिउँसोको खाना खाने समयमा पैदल यात्रुले भरिएको उत्तरी टोरोन्टोको बाहिरी क्षेत्रमा पैदलमार्गमा गएर व्यक्तिहरूलाई ठक्कर दिएको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार उक्त भ्यान तीव्र गतिमा अघि बढ्दै बारम्बार सडक र पैदलमार्गमा आउने जाने गरेको अवस्थामा सडकमा पैदल यात्रामा रहेका व्यक्तिहरुको चिच्याएको आवाज सुनिएको थियो ।
प्रहरीले यस अवस्थालाई नियन्त्रणमा लिई गोली नचलाई भ्यानका चालकलाई पक्राउ गरी हिरासतमा लिएका छन् । यसैबीच टोरोन्टोका मेयरले धैर्यता देखाउन व्यक्तिहरु अपिल गर्नु भएको छ । सरकारी अधिकारीहरुले पनि यस हमलालाई योजनाबद्ध भनेका छन्। ।
विश्वका ठूला अर्थतन्त्र भएका जी७ आवद्ध देशका विदेशमन्त्रीहरूको बैठक चलिरहेको टोरोन्टोको मुख्य क्षेत्र भन्दा १६ किलो मिटर टाढा यो घटना भएको हो ।
यो हमला उक्त बैठकसँग सम्बन्धित भए नभएको हालसम्म पुष्टि भएको छैन । विश्वका अन्य भागमा इस्लामिक स्टेट समूहले यस्तै प्रकृतिका हमला गराउने गरेका छन्।, तर पछिल्ला समयहरुमा यस्ता आक्रमणहरुको उद्देश्य स्पष्ट हुने गरेको छैन ।

रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top