×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

सरकारी स्वामित्वको खाद्य कम्पनीले किन्ने चिनी दशैंअघि नआउने

२८ भाद्र २०७७

२६ भदौ, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद प्रक्रिया सुरु गर्दा यसपटक चिनी दशैंअघि नआउने भएको छ ।

दशैंअघि नै चिनी आउने सम्भावना कम भएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले स्वीकार गरे । दशैंभन्दा तिहारमा चिनी बढी खपत हुने भएकाले अभावलाई चिर्न चिनी आईसक्ने उनको दाबी थियो ।

कम्पनीले साउन १३ गते नै १० हजार मेट्रिक टन चिनी आयात स्वीकृति पाएको थियो । तर, दशैंका लागि खरिद गर्नु पर्ने चिनीको टेण्डर कम्पनीले दशैंको केहीदिनअघि मात्रै खरिद प्रक्रिया सुरु हुनेगरी आहृवान ग¥यो । खाद्यले ४५ दिनको समयअवधि राखेर भदौ १६ गते १० हजार मेट्रिकटन चिनी आयात गर्न बोलपत्र आहृवान गरेको थियो ।

उक्त बोलपत्रअनुसार असोज २९ गते बल्ल प्रक्रिया पुगेका खरिदकर्ता छनोट हुनेछन् । खरिदकर्ता छनोट र एलसीको प्रक्रिया सुरु गर्न एक साता लाग्छ तर दशैं कार्तिक एक गतेबाट सुरु हुन्छ ।

उक्त प्रक्रियामा पनि छिटोगरी चिनी आयात भएमा खरिदकर्ता छनोटको कम्तीमा दुई साता चिनी नेपाल भित्रिने समय लाग्छ त्यती बेलासम्म दशैं सकिने छ ।

यसैविच, खाद्यसँगै एकै दिन चिनी खरिद गर्ने अनुमति पाएको अर्धसरकारी स्वमित्वको साल्ट ड्रेडिङले भने आयातकर्ताको टुंगो लगाएको छ ।

२० हजार मेट्रिक टन चिनी आयात गर्न साउन १९ गते पहिलो टेण्डर गरेको कम्पनीले प्रक्रिया नपुगेको आवेदन पछि ९ भदौमा १५ दिनको अवधि दिएर दोस्रो बोलपत्र आहृवान गरेको थियो ।

दोस्रो बोल पत्रको स्वीकृतिसँगै ठेक्का पाएका आयातकर्ताको पर्ममेन्स बोण्ड पर्खिएको कर्पोरेसनका विभागीय प्रबन्धक बृजेशकुमार झाले जानकारी दिए ।

दशैंको मुख्य किनमेल सुरु हुँदा बजारमा सहुलियतको चिनी पनि कोर्पोरेसनले पठाई सक्ने उनको दावी छ ।

चिनी व्यापारीको भर परेर अर्थमन्त्रालयले समयमै चिनी खरिद गर्ने सहमति नदिँदा बजारमा अहिले सहुलियतको चिनीको हाहाकार छ । खाद्य व्यवस्था कम्पनी र साल्टट्रेडिङले ७२ रुपैयाँ किलोमा बिक्री गर्ने चिनी सकिएपछि चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ नाघेको छ ।

नेपालमा वाषिर्क २ लाख ५० हजार मेट्रिक टन चिनीको खपत हुन्छ । नेपाली उत्पादकले एक लाख ७० हजार मेट्रिकटन हाराहारी मात्रै चिनी उत्पादन गरेको जनाएको छ ।

साल्ट ट्रेसिडङका अनुसार यस वर्ष करिब ८० हजार मेट्रिक टन चिनी बजारको माग अनुसार अपुग हुने अनुमान छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top