×

NEPAL TIMES UPDATES

Playing
शीर्ष स्थानको स्कटल्याण्डमाथि नेपालको सानदार जित|| Nepal Times
May 18, 2026
Playing
देउवा दम्पत्तिलाई विदेशबाटै पक्राउ गर्ने प्रक्रिया रोकियो || Nepal Times
May 18, 2026
Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026

बाइडेनले एन्टोनी ब्लिन्केनलाई विदेशमन्त्री बनाउने

८ मंसिर २०७७

८ मंसिर, एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा हालै निर्वाचित भएका जो बाइडेनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेशमन्त्री बनाउने भएका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरूले विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै यसअघि उप विदेश मन्त्रीको जिम्मेवारी निभाइसकेका ब्लिन्केन जनवरी २० पछि अमेरिकाको विदेश मन्त्री बन्न लागेको उल्लेख गरेका छन् ।

Advertisement
Advertisement

ब्लिन्केन २० वर्षदेखि निरन्तर बाइडेनको साथमा छन् । उनी ओबामा प्रशासनमा बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । उनले बिल क्लिन्टन राष्ट्रपति हुँदा अमेरिकाको विदेश मन्त्रालयमा करियर सुरू गरेका थिए ।

Advertisement
Advertisement

ब्लिन्केन विदेश मन्त्री नियुक्त भए उनी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्तव्यस्त पारेको अमेरिका परराष्ट्र सम्बन्धलाई पहिलाकै रूपमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top