जात्रा र पर्वमा भीडभाड नगर्न ललितपुर महानगरको आग्रह

५ भदौ ७८, आइतबार

६ भदौ, काठमाडौं ।

ललितपुर महानगरपालिकाले जात्रा तथा पर्वमा भीडभाड नगर्न अनुरोध गरेको छ ।

भीडभाड गरि धेरै जना एकै ठाउँमा जम्मा हुँदा कोरोना भाइरसको सङ्क्रमण फैलने जोखिम रहेकाले सङ्क्रमणबाट जोगिन पर्व तथा जात्रा साङ्केतिक रुपमा मात्र मनाउन महानगरले सूचना निकालेर आग्रह गरेको हो ।

जनैपूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्टमी, भीमसेन जात्रा तथा अरु पर्वहरु मनाउँदा सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरभित्र मनाइने सबै प्रकारका जात्राहरु पुजारी र सीमित सङ्ख्यामा सहभागी भएर मनाउने निर्णय गरेको पनि जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top