२१ असोज, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसका लागि कानुनी प्रक्रिया छिट्टै टुंग्याउने उनले बताए ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट