×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

विराटनगरमा पहिलोपटक ‘च्यारिटेबल पेट फेसन शो’ हुँदै

१२ कार्तिक २०८०

१२ कार्तिक ,विराटनगर ।

विराटनगरमा पहिलोपटक घरपालुवा जनावरको फेसन शो हुने भएको छ । सडकबाट उद्धार गरिएका जनावरहरुका लागि एक आश्रय गृह बनाउने हेतुले एनजिओ एलिनाज जनावर संरक्षण नेपाल, मोरङको आयोजनामा परोपकारी कार्यक्रमको रुपमा ‘पेट फेसन शो’ को आयोजना गर्न लागिएको हो ।

Advertisement
Advertisement

कार्यक्रम यही कार्तिक २३ गते बिहीबार आयोजना हुँदैछ । यो कार्यक्रम च्यारिटी इभेन्ट भएकाले यस कार्यक्रम मार्फत उठ्ने सम्पूर्ण सहयोग रकम सडकमा बेवारिसे रुपमा छाडिएका र अशक्त जनावरहरुका लागि आश्रय गृह बनाउनमा खर्च गरिने एलिनाज जनावर संरक्षण नेपाल, मोरङकी अध्यक्ष एलिना प्रसाईँले बताइन् ।

मानव र जनावरको सम्बन्धलाई थप बलियो बनाउन उक्त कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कार्यक्रमा सहभागी हुन आफ्नो घरमा पालेका कुकुर, बिरालो वा अन्य जनावरहरुलाई निःशुल्क सहभागी गराउन सकिनेछ । जनावरहरुलाई रनवेमा आफ्नो मालिक वा ट्रेनरसँग हिँडाइनेछ । कार्यक्रम अघि ट्रेनिङ पनि दिइनेछ ।

सबै सहभागी जनावरहरुलाई उपहारहरु पनि प्रदान गरिनेछ । कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि रजिस्ट्रेशन खुला रहेको र कार्यक्रम विराटनगर–१२ स्थित कञ्चनजंगा ब्यानक्वेटमा यही कार्तिक २३ गते बिहीबार आयोजना हुँदैछ ।

विराटनगर–९ मा रहेको जनावरहरुका लागि विभिन्न उद्धार तथा संरक्षण कार्य गर्दै आइरहेको एनजिओ एलिनाज जनावर संरक्षण नेपाल, मोरङले विगत लामो समयदेखी सडकमा बेवारिसे, घाइते, अशक्त जनावरहरुको उपचार, उद्धार तथा खोप अभियानहरु आयोजना गर्दै आइरहेको छ ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top