NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

भारतमै खस्न सक्छ क्षुद्रग्रह, अन्य कहाँ छ खतरा ?

बुधबार फाल्गुन ७ , २०८१
Reading Time: 1 min read
A A
भारतमै खस्न सक्छ क्षुद्रग्रह, अन्य कहाँ छ खतरा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ फागुन , विराटनगर।

एक क्षुद्रग्रह जसको नाम एस्टेरोइड २०२४ वाईआर ४ राखिएको छ, यसमा अहिले विश्वभरका वैज्ञानिकहरुले ध्यान केन्द्रित गरेका छन् । यो क्षुद्रग्रह पृथ्वीसंग ठोक्किने संभावना बढ्दै गएकाले यसमा विशेष चिन्तासमेत व्यक्त गरिएको छ ।

वैज्ञानिकहरुले पहिला यसको पृथ्वीसंग ठोक्किने एक प्रतिशत संभावना रहेको बताएका थिए । तर अब यो सम्भावना बढेर २.३ प्रतिशत भएको छ । वैज्ञानिकहरु लगातार खतराको आशंका बढीरहँदा तनावमा छन् ।

LS Auto

सबैभन्दा धेरै चिन्ता बढाएको चाँही यसको गति र आकारले हो । वैज्ञानिकहरुको अनुमान गरेका छन् कि यसको आकार २०० मीटर सम्म हुनसक्छ । अमेरिकी अंतरिक्ष एजेंसी नासाका वैज्ञानिकहरुले एस्टेरोयड २०२४ वाईआर ४ बाट कुन क्षेत्रमा खतरा हुनसक्छ भन्नेमा यसको पहिचान गर्न शुरू गरेका छन् ।

ताकी त्यस्ता क्षेत्रहरुको पहिचान गरेर त्यहाँबाट मानिसहरुलाई क्षुद्रग्रह आउनुअघि नै बचाउन सकियोस् । नासाका वैज्ञानिकहरुको अनुमान छ कि यदि पृथ्वीसंग एस्टेरोयड २०२४ वाईआर ४ ठोक्कियो भने यसले पूरा शहर नै नष्ट हुनसक्छ ।

त्यसैले नासाले ती संभावित बाटाहरु तयार गरिरहेको छ, जहाँ यो खतरनाक एस्टेरोयड झर्न सकोस् । यसमा छिमेकी भारतसहित कयौं घना जनसंख्या भएका देशहरु पनि रहेका छन् । वैज्ञानिकहरुले अनुमान लगाएका छन् कि यदि पृथ्वीमा एस्टेरोयड झर्यो भने ५०० परमाणु बमहरु भन्दा धेरै शक्तिशाली ऊर्जा उत्पन्न हुनसक्छ ।

यसले कति ठूलो स्तरमा विनाश हुन्छ त्यसको अनुमान गर्न पनि अहिले सकिदैन । नासाका क्याटालिना स्काई सर्भे प्रोजेक्टका इंजीनियर डेभिड र्यांकिनले एस्टेरोयड झर्न सक्ने केही क्षेत्रहरुको पहिचान गरेका छन् ।

यसमा उत्तरी दक्षिण अमेरिकादेखि प्रशांत महासागर, दक्षिणी एशिया, अरब सागर र उप–सहारा अफ्रिकाका केही क्षेत्रहरु रहेका छन् । भारत, बंगलादेश, पाकिस्तान, इथियोपिया, सुडान, नाइजेरिया, भेनेजुएला, कोलम्बिया र इक्वेडर जस्ता देशहरुमा एस्टेरोयड खस्ने सबैभन्दा धेरै संभावना रहेको जनाइएको छ ।

वैज्ञानिक र्यांकिनले भनेका छन् कि यसको प्रभाव पर्ने संभावना कम नै छ तर २०२४ वाईआर ४ पृथ्वीसंग ठोक्कियो भने त संभावित परिणामहरुलाई नजरअंदाज गर्न सकिदैन । गत वर्ष डिसेम्बरमा एस्टेरोयड २०२४ वाईआर ४ पत्ता लागेको थियो ।

त्यसपछि नासा र यूरोपीय अंतरिक्ष एजेंसीले यसलाई मुख्य मुद्दा बनाएका छन् । वैज्ञानिकहरुले यसलाई निकै खतरनाक क्याटोगिरीमा राखेका छन् । यसको आकार र रफ्तारका बारेमा धेरै जानकारी नहुँदा उनीहरु चिन्तित छन् ।

अहिलेसम्म प्राप्त आँकडाका अनुसार यो एस्टेरोयड २२ डिसेम्बर २०३२ मा पृथ्वीको नजिकै भएर एक लाख ६ हजार किलोमिटरको दूरीमा हिड्ने छ । यसमा मार्जिन अफ एरर १.६ मिलियन किलोमिटर हुनसक्छ ।

रिपोर्टमा भनिएको छ कि यो दूरीमा यो एस्टेरोयड पश्चिमी मध्य अमेरिकादेखि लिएर उत्तरी दक्षिण अमेरिका, मध्य अटलांटिक महासागर, अफ्रिकाका केही क्षेत्रहरु हुँदै भारतसम्म पुग्ने खालको एक संकीर्णपट्टीमा पृथ्वीसंग ठोक्किन सक्छ ।

अंतरिक्षबाट पृथ्वीतर्फ आइरहेको यो खतरनाक क्षुद्रग्रहबारे नयाँ अलर्ट जारी गर्दै नासाले यसलाई ‘सिटी किलर एस्टेरोयड’ पनि भनेको छ । दुर्लभ धातु–समृद्ध एस्टेरोयड भएका कारणले यसको निकै विशिष्ट संरचना रहेको खगोलविद्हरुले बताएका छन् ।

उनीहरुका अनुसार यदि यो एस्टेरोयड पृथ्वीका वायुमंडलमा प्रवेश गर्यो भने हावामा नै यसले ब्लास्ट गर्न सक्छ । यो ८ मेगाटन टीएनटीको बलका साथ विस्फोट हुनसक्छ । जुन हिरोशिमामा खसाइएको परमाणु बमभन्दा ५०० गुना धेरै शक्तिशाली हुनेछ ।

६.६ करोड वर्ष पहिला डायनासोरलाई जुन एस्टेरोयडले पृथ्वीबाट मिटाएको थियो त्यो ९.६ किमी चौडा थियो । त्यसको तुलनामा २०२४ वाईआर ४ एक सिटी किलर अर्थात एक शहरलाई ध्वस्त पार्ने खालको रहेको बताइएको छ ।

अर्थात यसले सिंगो विश्व नै ध्वस्त हुदैन । तर पनि एक ठूलो विनाश निम्त्याउन सक्छ । यूरोपेली स्पेस एजेंसी ईएसएका ग्रह रक्षा अफिसका प्रमुख रिचर्ड मोइसलले भने यसलाई एक निकै नै दुर्लभ घटना भनेका छन् ।

उनले भने, ‘यो अहिलेको समयमा धेरै ठूलो संकट भने होइन । किनभने यो डायनासोरलाई मेटाउने खालको पनि छैन र यसले कुनै ग्रहलाई नष्ट गर्ने खालको पनि छैन । यसले धेरैभन्दा धेरै एक शहरका लागि खतरनाक हुनेछ’ । २०२४ वाईआर ४ लाई पहिलो पटक २७ डिसेम्बर २०२४ मा चिलीको एल सस अब्जर्भेटरीका तर्फबाट पत्ता लगाइएको थियो ।

सो समयमा खगोलविदहरुले यसको पृथ्वीसंग ठोक्किने १.२ प्रतिशतको संभावनाको अनुमान गरेका थिए । तर अब यसलाई नासाको स्वचालित सेंट्री जोखिम सूचीमा सबैभन्दा माथि ल्याइपुर्याएको छ। गैर–नाफामुलक संगठन प्लानेटरी सोसाइटीका मुख्य वैज्ञानिक ब्रुस बेट्सले भने कि डराइहाल्नु पर्ने अवस्था होइन ।

उनले भने, ‘स्वाभाविक रूपले, जब हामी ठोक्किने संभावना बढीरहेको देख्छौं भने त्यसमा राम्रो महसूस त गर्दैनौ’ । उनले आशा पनि देखाउँदै भने कि जसै जसै खगोलविदहरुले धेरै डेटा संकलन गर्न सके भने त यसलाई हामीले शून्य सम्भावनामा पनि लैजान सक्छौं ।

यता डेली मेलको रिपोर्टका अनुसार यदि जोखिम १० प्रतिशतभन्दा धेरै भयो भने त अंतर्राष्ट्रिय एस्टेरोयड चेतावनी नेटवर्कले औपचारिक चेतावनी जारी गर्नेछ । जसले संभावित रूपले खतरा हुने ठानिएका क्षेत्रहरुमा खाली गराउने तयारी सुरु गर्नका लागि संयुक्त राष्ट्रका सबै सदस्यहरुलाई सिफारिश गरिनेछ ।

यसअघि टुंगुस्का एस्टेरोयडले १९०८ मा साइबेरियाका जंगलमा लगभग ८ करोड रुखहरु लडेका थिए । क्षुद्रग्रहहरू सौर्यमण्डलको सुरुवाती इतिहासमा बनेका बाँकी चट्टानी अवशेषहरू हुन्। जब करिब ४.६ अर्ब वर्ष अघि सौर्यमण्डल बन्यो त्यस समयमा ग्यास र धूलो एकसाथ जम्मा भएर ग्रहहरू बने।

तर केही साना टुक्राहरू, जसले कुनै ग्रह निर्माण गर्न सकेनन्, ती मुख्यतः मंगल र वृहस्पतिका बीचको “क्षुद्रग्रह घेरा“ ( मा जम्मा भए। यी चट्टानी संरचनाहरू विभिन्न खनिज, धातु, र अन्य तत्वहरूको बनेका हुन्छन्।

केही क्षुद्रग्रहहरू गुरुत्वाकर्षणको प्रभावले पृथ्वीको नजिक आइरहेका हुन्छन्, जसलाई निअर अर्थ अबजेक्टस् भनिन्छ। यस्ता क्षुद्रग्रहहरूले पृथ्वीलाई टक्कर दिएमा ठूलो क्षति हुन सक्छ। तर वैज्ञानिकहरूले यस्ता क्षुद्रग्रहलाई पृथ्वीमा ठोक्किन नदिन विभिन्न उपाय अपनाएका छन् ।

त्यसमा पृथ्वीतर्फ आउँदै गरेका खतरनाक क्षुद्रग्रहलाई कक्षाबाट मोड्न विभिन्न प्रविधिहरू प्रयोग गरिन्छ । क्षुद्रग्रहमा अन्तरिक्षयान ठोक्काएर यसको दिशा परिवर्तन गरिन्छ। नासाले डार्ट मिशनले सन् २०२२ मा यो प्रविधि सफलतापूर्वक परीक्षण गरिसकेको छ ।

ठूलो वस्तु जस्तै अन्तरिक्षयानहरु क्षुद्रग्रहको नजिक राखेर गुरुत्वीय प्रभाव प्रयोग गरेर पनि यसको दिशा परिवर्तन गरिन्छ। यस्तै क्षुद्रग्रहलाई विस्फोट गरेर पनि नष्ट गर्ने गरिन्छ । यो प्रविधि अन्तिम उपायका रूपमा राखिएको छ।

शक्तिशाली परमाणु बम विस्फोट गरेर क्षुद्रग्रहलाई साना टुक्रामा विभाजन गरिन्छ, जसले गर्दा पृथ्वीमा असर नपरोस्। क्षुद्रग्रहहरू ब्रह्माण्डका पुराना चट्टानी टुक्राहरू हुन्, जसले पृथ्वीका लागि कहिलेकाहीं खतरनाक परिस्थिति ल्याउन सक्छन्।

वैज्ञानिकहरूले आधुनिक प्रविधिको प्रयोग गर्दै तिनीहरूको ट्र्याकिङ गरिरहेका छन्, साथै आवश्यक परेमा तिनीहरूको दिशा परिवर्तन गर्ने प्रविधिहरू पनि विकास गरिरहेका छन्। यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #५०० परमाणुको शक्ति भएको एस्टेरोइड#नेपाल टाइम्स् ट्रेडिंग#भारतमै खस्न सक्छ क्षुद्रग्रह

लोकप्रीय

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

विचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२

थप समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.