×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-28-2026 || Nepal Times
Apr 28, 2026
Playing
आफ्नै देशमा तीन विमानस्थल छन, तर संकटमा किन विदेशीकै शरण?|| Nepal Times
Apr 28, 2026
Playing
अर्थतन्त्र उकास्ने कस्तो छ स्वर्णिमको’मास्टरप्लान’ ?ऋणमा देश ब्याज तिर्नै सकस || Nepal Times
Apr 28, 2026
Playing
‘सरकारी कार्यालयका शौचालय सरसफाई कार्यविधि’ जारी, के छ व्यवस्था ? || Nepal Times
Apr 28, 2026
Playing
साक्षीको बकपत्र गर्दा सरकारी वकीलको अनिवार्य उपस्थिति|| Nepal Times
Apr 28, 2026
Playing
नयाँ शैक्षिक सत्रको भर्ना आजदेखि सुरु || Nepal Times
Apr 28, 2026
Playing
रुसले इरानलाई सहयोग गर्ने, पुटिनलाई भेटेर अराघचीले भने असफल अमेरिका वार्ता गर्न चाहान्छ| Nepal Times
Apr 28, 2026
Playing
३ दिनमा १० हजार सुकुम्बासी प्रभावित, मनोहरामा विद्यालयसहित सबै घर भत्काइए|| Nepal Times
Apr 28, 2026
Playing
आज र भोलि यी स्थानमा भारी वर्षाको सम्भावना|| Nepal Times
Apr 28, 2026
Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026

‘ए मेरो हजुर ३’को ट्रेलर रिलिज, अनमोलको डबल रोल ! (भिडियो)

१४ चैत्र २०७५

काठमाडौँ, चैत १४
झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । २९ गतेबाट प्रदर्शनमा आउन लागेको सो चलचित्रको ट्रेलर बिहीबार युट्युब रिलिज गरिएको हो ।

बुधबार साँझ नै निर्देशक थापाको जन्मदिनको अवसरमा पत्रकारलाई देखाइएको ट्रेलर विभिन्न प्राविधिक कारणले युट्युब रिलिज हुन सकेको थिएन ।

Advertisement
Advertisement

चलचित्रको ट्रेलरमा प्रेमदेखि कमेडीसम्म समेटिएको छ । अभिनेता अनमोल केसीलाई भने डबल रोलमा देख्न सकिन्छ । उनी सुपरस्टार गायक प्रेम र एक साधारण युवक धनश्याम महर्जनको चरित्रमा प्रस्तुत छन् । ट्रेलर हेर्दा उनी फिल्ममा डबल रोलमा रहेको अनुमान लगाउन गाह्रो पर्दैन । अनमोलको डेब्यू गर्ल सुहाना थापासँग लभ केमेस्ट्री पनि देख्न सकिन्छ ।

सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुले पनि ट्रेलरमा राम्रो ‘स्क्रिन स्पेस’ पाएका छन् । अनमोललाई टिजरमा झैँ ट्रेलरमा पनि ‘मेगास्टार’ को रुपमा सम्बोधन गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा अनमोलले ‘ए मेरो हजुर’ को ब्रान्डमा आबद्ध हुन पाउँदा खुसी महशुस गरेको बताए ।

यस अघि नै चलचित्रका ‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ बोलको गीतले चर्चा पाईसकेका छन् । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।

सैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् । निर्देशक झरनाले फिल्मले एक स्टार र फ्यानको प्रेम वाचन गर्ने बताइन् । उनले भनिन्, ‘श्रीकृष्ण श्रेष्ठ र झरना थापाको ‘ए मेरो हजुर’ थियो । यसपछि साम्राज्ञी आरएल शाह र सलिनमान बनियाको ‘ए मेरो हजुर’ थियो । अब अनमोल र सुहानाको ‘ए मेरो हजुर’ छ ।’

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top