क्लीन फिडका कारण नेपालमा विदेशी च्यानल बन्द

९ असार, २०७६ ।

Advertisement

क्लीन फिडका कारण नेपालमा विदेशी च्यानल बन्द हुने भएका छन् ।

प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानलहरु क्लीन फिड हुनुपर्ने प्रावधान अनुसारको ब्यवस्था लागू हुदा आउने परिस्थितीको सम्पूर्ण ग्राहकहरुमा अवगत गराउन सोमबार ३ बजेदेखि मंगलबार दिउसो ३ बजेसम्म सम्पूर्ण विदेशी च्यानल बन्द गरिएको छ ।

Advertisement

क्लीन फिडको नकारात्मक असर विरुद्ध इन्टरनेट तथा डिजिटल केवल समन्वय समितीको निर्णय अनुसार बिदेशी च्यानलहरु बन्द गरिएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top