‘साहो’ फिल्मको ८ मिनेटको एक्सन सिनमै ७० करोड खर्च

३० असार ७६, मंगलबार

एजेन्सी, असार ३१
लामो समयदेखि चर्चामा रहेको ‘बाहुबली’ फेम्ड अभिनेता प्रभासको एक्सनले भरपूर फिल्म ‘साहो’ १५ अगस्टमा रिलिज हुँदैछ । फिल्मको टीजर, पोस्टर्स र फस्र्ट सङ ‘साइको सैयाँ’ रिलिज भइसकेको छ । यो फिल्मलाई वर्षको सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि निर्माताहरुले ठुलो धनराशी खर्च गरेका छन् ।

जानकारी अनुसार हालै खिचिएको फिल्मको ८ मिनेट लामो एक्सन सिनमा ७० करोड भारतीय रुपैयाँ खर्च भएको छ । यो फिल्मले इतिहास रच्ने दाबी गर्दै ‘साहो’ का छायाँकार मधिएले अबूधाबीमा खिचिएको ८ मिनेटको सिनमा निर्माताले ७० करोड खर्च गरेको बताए ।

एक सिंगल सिक्वेन्सका लागि करोडौं खर्च गर्ने निकै कम मेकर्स हुन्छन् । ‘साहो’ को एक्सन सिनलाई केनी बेट्सले निर्देशन गरेका छन् । फिल्मको ९० प्रतिशत फाइट सिन रियल हो । फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर पुलिसको भूमिकामा छिन् ।

Advertisement

सुजिथ निर्देशित ‘साहो’ मा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको पनि प्रमुख भूमिका छ । हिन्दी, तमिल र तेलुगू भाषामा पनि यो फिल्म रिलिज हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top