×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-30-2026 || Nepal Times
Apr 30, 2026
Playing
रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने|| Nepal Times
Apr 30, 2026
Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुरले भने अशुभ ! || Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026

शिक्षाका सहसचिवहरुको सरुवा

८ आश्विन २०७६

८ असोज, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालय र मातहतका अधिकांश सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी कमल पोखरेललाई दिइएको छ । यसअघि महाशाखा प्रमुखमा बैकुण्ठ अर्याल थिए । उनी मन्त्रालयका प्रवक्तासमेत हुन् ।

Advertisement
Advertisement

उनलाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा सरुवा गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलको सचिवालयले जनाएको छ ।

सेवा आयोगका सहसचिव तुलसीप्रसाद थपलियालाई शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सरुवा गरिएको हो । मन्त्रालयकै प्राविधिक महाशाखाका सहसचिव हरिप्रसाद लम्साललाई चिकित्सा शिक्षा आयोगको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

श्रीकृष्ण गिरी उपाध्यक्ष नियुक्त भएको अयोग दरबन्दीअनुसार सहसचिवविहीन थियो । लम्सालको ठाँउमा दिपक शर्मालाई सरुवा गरिएको छ ।

विद्यालय पुनर्निर्माण इकाईका प्रमुख इमनारायण श्रेष्ठ, मन्त्रालयका अर्का सहसचिव विष्णुप्रसाद अधिकारीलाई पनि केन्द्रमा नै सरुवा गरिएको हो । विद्यालय पुनर्निमाण चुडामणि पौडेललाई जिम्मेवारी दिइएको छ ।

केन्द्रका केशव दाहाललाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रमुखमा हेरफेर गरिएको हो । सहसचिव खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा सरुवा गरिएको छ ।

Advertisement

मन्त्रालयको विद्यालय शिक्षा महाशाखा र उच्च शिक्षा महाशाखाका सहसचिवहरु कृष्णप्रसाद काप्री र रामशरण सापकोटा, केन्द्रका महानिर्देशक बावुराम पौडेल, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेल बाहेकका सहसचिवहरुको जिम्मेवारी हेरफेरे गरिएको हो ।

भर्खरको समाचार

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top