आगलागीबाट अढाई करोड भन्दा बढीको क्षति

२६ कात्तिक ७६, बुधबार

२७ कात्तिक, सोलुखुम्बु ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा संचालित होटल ईन्टेकमा भएको आगलागीमा करिव अढाइ करोड भन्दा बढीको क्षति भएको छ ।

मंगलवार अपरान्ह साँढे ४ बजे पिन्सो लामाले संचालन गरेको होटलमा खाना पकाउने क्रममा ग्याँस चुल्होबाट आचानक आगलागी हुँदा घर भित्र रहेको फर्निचर, लत्ता कपडा,भाँडा वर्तन, खाद्यान्न, बेकरी मेसिन र नगद १ लाख ५० हजार समेत जलेर नष्ट हुँदा अन्दाजी २ करोड ५७ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

Advertisement

सो आगलागि उक्त कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बेलुका सवा ६ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको र मानविय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top