न्यायालयलाई बचाउन अपिल

३० फागुन ७४, बिहीबार

काठमाडौं, चैत १
सत्तारुढ नेकपा माओवादी केन्द्रले न्यायालयलाई बचाउन अपिल गरेको छ । माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले न्यायालयलाई बचाउन गम्भिर भएर सोच्न संवैधानिक परिषद, न्यायपरिषद र संघीय संसदको ध्यानाकर्षण पनि गराए ।

बिहिबार नागरिकताको जन्ममिति र शैक्षिक योग्यताको प्रमाण पत्रको विवादमा तानिएका गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधिश पदबाट राजीनामा दिईरहँदा सांसद बिडारीले न्यायालय बचाउनुपर्ने बेला आएको प्रतिक्रिया दिएका हुन् ।

आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद बिडारीले सर्वोच्च अदालतका न्यायाधिशहरु आफैं विवादमा तानिनु न्याय हराउनु भएको तर्क पनि गरे । उनले प्रधानन्यायाधिशमाथि बढि अधिकार भएको होकि भन्ने अनुभूति आफूलाई भएको प्रतिक्रिया पनि दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतको फैसला मान्ने अवस्था नरहेको भन्दै दुःख व्यक्त गरे । उनले राजनीतिक नियुक्तिको आधारमा न्यायाधिश नियुक्ति गरिएका कारण न्यायालय आफै विवादमा तानिने अवस्था आएको तर्क पनि गरे । सर्वोच्च अदालत भित्र भ्रष्टाचारले जरा गाडेको पनि नेताहरुको आरोप छ ।

भर्खरको समाचार

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top