७ पुष , काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापतिमा लड्ने घोषणा गरेका छन् । आफू निर्वाचित भएको काठमाडौं–४ का नेता–कार्यकर्ताहरुलाई साक्षी राख्दै महामन्त्री थापाले आफू सहभापतिमा लड्ने घोषणा गरेका हुन् । उनले आफू सभापति बन्ने दाबी समेत गरे । ‘म अहिले पार्टीको सभापतिको १५औं महाधिवेशनको सभापतिको उम्मेदवार हो । म पार्टीको… Continue reading कार्यकर्तालाई साक्षी राखेर गगनले भनेः सभापति लड्छु, जित्छु
कार्यकर्तालाई साक्षी राखेर गगनले भनेः सभापति लड्छु, जित्छु