२८ पुष , काठमाण्डौ । राष्ट्रपति निकोलस मादुरोलाई अपहरण शैलीमा पक्राउ गरी अमेरिका ल्याएर अदालतमा हतियार तस्कर र लागूऔषध कारोबारका गम्भिर आरोपमा मुद्दा अघि बढाउन लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नै भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा आइतबार एउटा तस्बिर पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । ट्रम्पले… Continue reading ‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश
‘भेनेजुएलाको राष्ट्रपति ट्रम्प’, भेनेजुएला अमेरिकी उपनिवेश