दल फेर्दै सकिने भो बाबुरामको राजनीति

९ कार्तिक,काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । ७ वर्ष अघि माओवादी परित्याग गरी वैकल्पिक शक्तिकै रुपमा नयाँ शक्ति पार्टी गठन गरेपनि ३ वर्षपछि पूरानै राजनैतिक दलसँग समाहित गराएका बाबुरामले अहिले आएर फेरि वैकल्पिक शक्तिको नारा अघि सारेका छन् । सामाजिक… Continue reading दल फेर्दै सकिने भो बाबुरामको राजनीति

बाबुरामले दलहरुलाई भने चरम सत्तालोलुप र भ्रष्ट

११ भदौ, काठमाण्डौ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा पर्दै गएको विश्लेषण गरेका छन्। उनले नेपाल त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच एकताबद्ध हुनुपर्ने बेलामा सत्ता केन्द्रित भएको आरोप लगाएका छन् । उनले आज ट्विटरमा लेखेका छन् ‘देश आन्तरिक रूपमा… Continue reading बाबुरामले दलहरुलाई भने चरम सत्तालोलुप र भ्रष्ट

कतै नअटाएपछि बाबुरामले अब नयाँ दलसँग सहकार्य गर्ने

२४ असार, काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू समाजवादी मोर्चामा नअटाएपछि यो मोर्चा गठनको रहस्य खोलेका छन् । उनले रहस्यमय ढंगले एकतर्फी रूपमा समाजवादी मोर्चाको घोषणा गरिएको बताएका छन् । आफूहरूसँग परामर्श र छलफलविनै चारदलीय सो मोर्चाको घोषणा गरिएको उनको भनाइ छ । शनिबार राति सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस र… Continue reading कतै नअटाएपछि बाबुरामले अब नयाँ दलसँग सहकार्य गर्ने

माधव प्रधानमन्त्री बन्ने कुरा बाबुरामलाई मन परेन

१५ फागुन, काठमाण्डौ । ७ दलीय गठबन्धनमा नरहेपनि त्यसलाई भत्काउदै नयाँ बनेको ८ दलीय समीकरणप्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि ब्यक्त गरेका छन् । आठदलीय गठबन्धन र भागबन्डाका लागि गरिएको सहमतिप्रति उनले टिप्पणी गरेका छन् । भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गरेका छन् ।… Continue reading माधव प्रधानमन्त्री बन्ने कुरा बाबुरामलाई मन परेन

डा.बाबुराम भट्टराई चुनाव नलड्ने

१७ असोज, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको १० वर्षे लामो शसस्त्र युद्धबाट नेपालको राजनीतिमा स्थापित भएका नेता हुन् । उनी युद्धको जगकै बलमा देशको अर्थमन्त्री र प्रधानमन्त्री भईसकेका छन् । २०६४ सालदेखि २०७४ सम्म तीन निर्वाचनमा गृहजिल्ला गोरखाबाट जनप्रतिनिधि बनेका भट्टराईले अब भने सक्रिय राजनीतिबाट विश्राम लिने छनक… Continue reading डा.बाबुराम भट्टराई चुनाव नलड्ने

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.