त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

२६ भदौ , काठमाण्डौ । जेनजी आन्दोलनका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबारदेखि सुचारु भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु भएका छन् । अन्तर्राष्ट्रिय उडान सञ्चालन भएपछि आज ५६ अन्तर्राष्ट्रिय उडानको तालिका रहेको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ । ५६ वटा उडान आगमनको तालिका छ भने तीन वटा चार्टर उडान छन् ।… Continue reading त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु, आज ५६ उडान

मुग्लिन–पोखरा सडक ५ दिन बन्द, त्रिभुवन विमानस्थलभित्र पुस १७ देखि ८ घन्टामात्रै बन्द

२८ मंसिर , काठमाण्डौ। मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी… Continue reading मुग्लिन–पोखरा सडक ५ दिन बन्द, त्रिभुवन विमानस्थलभित्र पुस १७ देखि ८ घन्टामात्रै बन्द

त्रिभुवन विमानस्थलबाट हुने ४० प्रतिशत उडान कटौती, कारण के हो ?

११ भदौ , काठमाण्डौ । सरकारले अर्बाै रुपमा ऋण लगानी गरेर दुई वटा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गरेको छ । तर ती विमानस्थलबाट अन्तराष्ट्रिय उडान हुन् सकेका छैनन् । ती विमानस्थलबाट उडान भर्न सरकारले विभिन्न सुविधासहित निर्देशनात्मक निर्णय समेत गरेको छ। अब भने आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान अनिवार्य… Continue reading त्रिभुवन विमानस्थलबाट हुने ४० प्रतिशत उडान कटौती, कारण के हो ?

रिल र रियलमा फरक देखियो, विमानस्थलको उद्धार अभ्यास फेल

१० साउन, काठमाण्डौ । आधुनिक उपकरणले सुसज्जित देशकै सबैभन्दा सुविधासम्पन्न र सर्वाधिक सुरक्षित मानिएको विमानस्थल हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । त्रिभुवन विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका अत्याधुनिक उपकरण र पर्याप्त जनशक्तिसमेत छन् । तर नेपालमा भएकामध्ये सबैभन्दा उत्कृष्ट यही विमानस्थलमा नै सबैभन्दा धेरै दुर्घटना भएका छन् । यी मध्येको एक ठूलो दुर्घटना हो बुधबारको सौर्य एयरलाइन्सको दुर्घटना… Continue reading रिल र रियलमा फरक देखियो, विमानस्थलको उद्धार अभ्यास फेल

कतारका राजा आज आउँदै, विमानस्थल आधा घण्टा बन्द

११ वैशाख , काठमाण्डौ। राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी पहिलो पटक आज औपचारिक रुपमा नेपाल भ्रमणमा आउदैछन् । यसका लागि आज सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।… Continue reading कतारका राजा आज आउँदै, विमानस्थल आधा घण्टा बन्द

हुस्सुरकुहिरोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

?????????????????????????????????????????????????????????

७ पौष , काठमाडौं । काठमाडौं उपत्यकामा बिहीवार बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । उनले भने,‘खराब मौसमका कारण केही विमानलाई… Continue reading हुस्सुरकुहिरोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

त्रिभुवन विमानस्थलबाट ६ वटा आईफोन र २ वटा औठी सहित २ यूवक पक्राउ

२० साउन, काठमाण्डौ । हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट शुक्रबार पक्राउ गरेको हो ।प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी… Continue reading त्रिभुवन विमानस्थलबाट ६ वटा आईफोन र २ वटा औठी सहित २ यूवक पक्राउ

त्रिभुवन विमानस्थलमा नाक छोपेर हिँड्नु अवस्थाको अन्त्य भएको पर्यटनमन्त्रीको दाबी

३१ जेष्ठ ,काठमाण्डौ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने बताएका छन । काठमाण्डौ विमानस्थलमा कार्यरत निजी क्षेत्रका एक सय ५२ जना सरसफाइ कर्मचारीलाई दिइएको दश दिने अन्तर्राष्ट्रियस्तरको सफाइ तालिमको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री आलेले त्रिभुवन विमानस्थलमा फोहरका कारण अब नाक छोप्नु पर्ने अवस्थाको… Continue reading त्रिभुवन विमानस्थलमा नाक छोपेर हिँड्नु अवस्थाको अन्त्य भएको पर्यटनमन्त्रीको दाबी

भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ

२६ जेष्ठ, काठमाडौं । शरीरमा लगाएको भित्री वस्त्रमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए । उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा… Continue reading भित्री वस्त्रमा लुकाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.