परमादेशपछि मधेसमा हलचल, मुख्यमन्त्री पनि गुमाउँदै एमाले

१६ मंसिर, काठमाण्डौ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संसद फेस गर्ने भएका छन् । मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा हिजो निर्णय सुनाउँदै सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो । विश्वासको मत पाउन नसके संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रकृया सुरु गर्न आदेशमा भनिएको छ । मुख्यमन्त्री यादवले आदेश प्राप्त… Continue reading परमादेशपछि मधेसमा हलचल, मुख्यमन्त्री पनि गुमाउँदै एमाले

मधेसका आठ राज्यमन्त्रीहरू बर्खास्त, आलोचनाले गर्‍यो काम !

२९ साउन, विराटनगर । ‘जम्बो’ मन्त्रिपरिषद् गठन गरेपछि सर्बत्र आलोचनाको शिकार बनेका मधेसका शतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्। २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेर विवादमा तानिएका मुख्यमन्त्री सिंहले मंगलबार आठ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।जनमत पार्टीका नेता सिंह गत जेठ १५ गते मधेशको तेस्रो मुख्यमन्त्री बनेका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत… Continue reading मधेसका आठ राज्यमन्त्रीहरू बर्खास्त, आलोचनाले गर्‍यो काम !

मधेश प्रदेश सभाको ९औं अधिवेशन जेठ १९ मा गर्न सिफारिस

६ जेठ, जनकपुरधाम । मधेश प्रदेश सभाको ९औं अधिवेशन १९ जेठमा आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १९ जेठ बिहीबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले प्रदेश प्रहरी समायोजन गर्न दबाव दिने उद्देश्यले सातै प्रदेशका आन्तरिक मामिला… Continue reading मधेश प्रदेश सभाको ९औं अधिवेशन जेठ १९ मा गर्न सिफारिस

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.