महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

२४ कार्तिक , काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले हिजो जारी गरेको विज्ञप्ति पछि उत्पन्न भ्रम सच्याउँदै स्पष्टीकरण दिएका छन् । हिजो शिक्षक, प्राध्यापक र कर्मचारी संघ–संगठनहरूलाई लक्षित गर्दै जारी गरिएको सूचनामा ‘राजनीतिक गतिविधिमा संलग्न हुनेलाई कारबाही हुने’ चेतावनीजनक भाषा प्रयोग भएको भन्दै विभिन्न शिक्षक संगठन र दलहरूबाट आलोचना भएको थियो। विज्ञप्तिमा… Continue reading महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

पुनको चेतावनीः भोलीसम्म शिक्षकको तलब नदिए प्रअलाई कारबाही

११ असोज , काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै दसैँ–तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिएका हुन् । शिक्षा मन्त्रालयबाट तलब… Continue reading पुनको चेतावनीः भोलीसम्म शिक्षकको तलब नदिए प्रअलाई कारबाही

महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव, मन्त्रिपरिषद्को बैठक बस्दै

५ असोज , काठमाण्डौ । यसअघि प्रधानमन्त्री बन्ने चर्चामा रहेका वैज्ञानिक तथा अभियन्ता डा. महावीर पुन अब मन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी प्रधानमन्त्री कार्की विभिन्न व्यक्तिहरुसँग छलफलमा छिन् । यसैक्रममा उनले महावीर पुन र केही युवा पत्रकारहरुसँग पनि छलफल… Continue reading महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव, मन्त्रिपरिषद्को बैठक बस्दै

महावीरले किताब बेचेर १२ करोड जम्मा गरे, औजार कारखानामा खर्चिने

६ साउन , काठमाण्डौं ।  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा. पुनले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको… Continue reading महावीरले किताब बेचेर १२ करोड जम्मा गरे, औजार कारखानामा खर्चिने

पुनको खुलासा, “ऊर्जामन्त्री भ्रष्टको नाइके? कुलमानको मेहनत बर्बाद“

११ चैत, काठमाण्डौ । नेपालको समृद्धि र विकासका लागि ऊर्जा क्षेत्रको महत्वपूर्ण भूमिका कसैबाट लुकेको छैन । औद्योगिकीकरण, आधुनिक पूर्वाधार निर्माण, डिजिटल युगको प्रवद्र्धन तथा आर्थिक उन्नतिको मेरुदण्ड नै ऊर्जा हो। विद्युत् उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित नेपाल विद्युत प्राधिकरण सुधारमा लागेको बेला नीतिगत हस्तक्षेप तथा प्राधिकरणको नेतृत्व परिवर्तनको चर्चा पुनः सतहमा आएको छ ।… Continue reading पुनको खुलासा, “ऊर्जामन्त्री भ्रष्टको नाइके? कुलमानको मेहनत बर्बाद“

महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा

५ भदौ, विराटनगर । राष्ट्रिय आविष्कार केन्द्रले संघीय सरकार मातहतका अस्पतालमा रहेका उपकरण बनाउने जिम्मा पाएको छ । महावीर पुनको आविष्कार केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच बुधबार संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको हो । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर… Continue reading महावीर पुनको आविष्कार केन्द्रले पायो सरकारी अस्पतालका मेसिन बनाउने जिम्मा

महावीरलाई अमूल्य मेडल बेच्नु पर्ने के आइलाग्यो ?

१७ साउन, काठमाण्डौ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष नेपाली वैज्ञानिक महावीर पुनले आफूले अहिलेसम्म पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उनका पाँच मेडल लिलामका लागि… Continue reading महावीरलाई अमूल्य मेडल बेच्नु पर्ने के आइलाग्यो ?

अनुदान दिन्छु भनेको सरकारले महावीरलाई ऋण बोकायो

१० साउन,काठमाण्डौ । नेपाली बैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुन नेतृत्वको आविष्कार केन्द्रको टोलीले पछिल्लो समय बीरगंजको कृषि औजार कारखाना संचालनका लागि काम गरिरहेको छ । दाताको आर्थिक सहयोग र आफ्नै समन्यवमा मात्रै विभिन्न मेसिनरी सामग्रीहरु निर्माण गर्दै आएको केन्द्रले कृषि औजार कारखानाबाट परीक्षणका रुपमा विभिन्न औजारहरु उत्पादन गरिसकेको छ । आफ्नै श्रम… Continue reading अनुदान दिन्छु भनेको सरकारले महावीरलाई ऋण बोकायो

महावीर पुनले मन्त्री र सचिवको पेलाई सहन सकेनन्

३२ जेठ, काठमाण्डौ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक नेपाली वैज्ञानिक महावीर पुनले आफू पनि राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सम्भावना देखिएको बताएका छन् । आविष्कार र नवप्रर्वतनका लामो समयदेखि संघर्ष गर्दै आएका पुनले काम गर्नका लागि मन्त्री र सचिवको पेलाई सहन परेकाले आफैँले राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सक्ने सम्भावना देखिएको बताएका हुन् । पुनले… Continue reading महावीर पुनले मन्त्री र सचिवको पेलाई सहन सकेनन्

सरकारले नसुनेपछि महावीर पुन सडकमा उत्रिए,माइतीघरमा धर्ना

१५ वैशाख , काठमाण्डौ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन सुरु गरेका छन् । शुक्रवारदेखि काठमाडौंको माईतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चितकालका लागि आन्दोलन सुरु गरेका हुन् । उनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरुको लागि केही नगरेकाले दबाब स्वरुप आन्दोलन गर्नु परेको बताए ।… Continue reading सरकारले नसुनेपछि महावीर पुन सडकमा उत्रिए,माइतीघरमा धर्ना

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.