धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

१० मंसिर, काठमाण्डौ । धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध विरोध प्रदर्शन गरिरहेका जेन–जीमाथि आक्रमण भएको छ । बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लैजाने क्रममा जेन–जी मार्गनजिक युवाहरूले प्रदर्शन गरिरहेका थिए । जेन–जीको प्रदर्शनस्थलमा मोटरसाइकल ¥याली रोकेर एमालेनिकट युवा संघका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । सो क्रममा जेन–जी अगुवा सरिता जोशीलगायत केही सामान्य घाइते भएका… Continue reading धनगढीमा जेन–जीमाथि एमाले कार्यकर्ताको आक्रमण

महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

३१ असोज , काठमाण्डौ । सुशीला कार्की नेतृत्वकोा सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गरिरहेका वैज्ञाानिक मन्त्री महावीर, आफू जस्ता छन् त्यस्तै देखाउँछन् । जे बोल्छन् ह्दयदेखि सुझबुझ पूर्णरुपमा बोल्छन् । पूरा गर्न नसकिने र नहुने कुरा नबोल्न स्वभावका महावीरको सादगी स्वदेशमा मात्रै होइन विदेशमा समेत उदाहरणीय छ। अमेरिकामा सुनौलो भविष्य छाडेर देशका गरिब… Continue reading महेश बस्नेतले अत्ति गरेपछि रिसाए महावीर

महेश बस्नेत पक्राउ पर्न सक्ने,साइबर ब्युरो अनुसन्धानमा

१४ असोज , काठमाण्डौ ।  नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अगाडि बढाउन सरकारी वकिलको कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ। काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्दै बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा थप अनुसन्धान अघि बढाउन भनेको छ। काठमाडौँका जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले… Continue reading महेश बस्नेत पक्राउ पर्न सक्ने,साइबर ब्युरो अनुसन्धानमा

महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

३ असोज , काठमाण्डौ । केपी बा राष्ट्रपिता हो केपी बा को घर जलाएर स्वाहा पार्नेको एक एक हिसाब गरिन्छ । हामी तरबार लिने मान्छे होइन । तर आवश्यक पर्याे भने हामी तरबार लिन समेत तयार छौं । यो अभिब्यक्ति हो, संघीय मन्त्री समेत भइसकेका नेकपा एमालेका केन्द्रीय नेता महेश बस्नेतको । उनको यो अभिब्यक्ति… Continue reading महेश बस्नेतः नेता हुन कि गुन्डा ? पत्रकारदेखि सुदनसम्मलाई धम्की

भोलिदेखि काठमाडौं बन्द गर्ने प्रसाईँको चेतावनी

७ मंसिर, काठमाडौं । विगतमा आरोपप्रत्यारोपको जुहारी खेल्दै आएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत र मेडिकल व्यवसायी तथा राजतन्त्र फिर्तीको अभियान चलाएका दुर्गा प्रसाईँले आज शक्ति प्रदर्शनमार्फत पनि एकअर्कालाई काउन्टर दिन भ्याए । तीनकुनेमा युवासंघ शक्ति देखाइरहँदा यता बल्खुमा प्रसार्इँको समूहले कार्यक्रम सकिएपछि पनि प्रहरीसंग भिड्न पुग्यो । निशेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले… Continue reading भोलिदेखि काठमाडौं बन्द गर्ने प्रसाईँको चेतावनी

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.