दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

२७ मंसिर , काठमाण्डौ। साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । साइबर अपराधको आरोपमा उनीविरुद्ध बुधवार मुद्दा दर्ता भएको थियो। न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले… Continue reading दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश

प्रसाईंलाई कम्बोडिया बाटै आएको थियो झुटो प्रमाण

२७ मंसिर , काठमाण्डौ। झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्यतुीय कारोबार ऐन अन्तर्गको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै अफवाह फैलाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रसाईंलाई उनकै घर भक्तपुरबाट पक्राउ गरेको थियो । साइबर अपराधको कसुरमा ५ वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवानाको… Continue reading प्रसाईंलाई कम्बोडिया बाटै आएको थियो झुटो प्रमाण

५ लाख दिएर प्रसाईँले बिश्नोइको नाममा धम्काउन लगाएका थिए..

२४ मंसिर, काठमाण्डौ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि आपराधिक लाभ सम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ । सीआईबीले सोमबार उनलाई आफ्नो लाजिम्पाटस्थित कार्यालयमा लगेको छ । यसअघि ४ मंसिरमा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी साइबर ब्यूरोलाई बुझाइएको थियो । साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गरेपछि उनलाई थप अनुसन्धानका लागि… Continue reading ५ लाख दिएर प्रसाईँले बिश्नोइको नाममा धम्काउन लगाएका थिए..

५ वर्ष थुन्नु पर्छ भनेका प्रसाईं १ लाख धरौटीमा छुटे

१५ असोज , काठमाण्डौ । चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको छ । सरकारी वकिलको कार्यालयले ५ वर्ष जेल सजाय माग गर्दै मुद्दा दायर गरेपनि अदालतले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा… Continue reading ५ वर्ष थुन्नु पर्छ भनेका प्रसाईं १ लाख धरौटीमा छुटे

दुर्गा प्रसाईं पक्राउ, गेट नखोलेपछि प्रहरी भ¥याङबाट चढ्यो

६ असोज, काठमाण्डौ। चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रसाईंलाई आज प्रहरीले उनको भक्तपुरस्थित निवसबाटै पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार उनलाई पक्राउ गरेको हो । प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ… Continue reading दुर्गा प्रसाईं पक्राउ, गेट नखोलेपछि प्रहरी भ¥याङबाट चढ्यो

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.