कस्तो छ आजको मौसम ??

२८ पौष,काठमाण्डौ । सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशमा तथा गण्डकी, बागमती र प्रदेश १ का हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतस् सफा रहेको छ।देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले पूर्वी तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका… Continue reading कस्तो छ आजको मौसम ??

अझै केही दिन देशभर पानी पर्ने , सोमबारदेखि मनसुन थप सक्रिय हुने

२५ भदौ , काठमाण्डौ । देशका अधिकाँश स्थानमा अझै केही दिन आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । अहिले पनि देशभर… Continue reading अझै केही दिन देशभर पानी पर्ने , सोमबारदेखि मनसुन थप सक्रिय हुने

मनसुनको न्यून चापीय रेखा तल झर्यो , अबको केही दिन लगातारजसो पानी नपर्ने

२० साउन, काठमाण्डौ । देशका चारवटा प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक÷ दूई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। शुक्रबार… Continue reading मनसुनको न्यून चापीय रेखा तल झर्यो , अबको केही दिन लगातारजसो पानी नपर्ने

केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह

५ असार, काठमाडौँ । रातभर पानी परे पनि अहिले देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएराति देशका धेरै ठाउँमा लागातार पानी पर्दा ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोको कारण मुख्य राजमार्गमा गाडीको चाप परेको छ । तर, बिहान भएसँगै पानी पर्न रोकिएको छ । केही दिनदेखि रातमा झरी पर्ने र दिउँसो घाम लाग्ने भइरहेको… Continue reading केही दिन रातमा झरी, दिउँसो घाम लाग्ने; भिरालो जमिनमा बस्नेलाई चनाखो रहन आग्रह

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.