७ भदौ, विराटनगर । जर्मन मिडफिल्डर इल्के गुन्डोगन स्पेनिस क्लब बार्सिलोनाबाट फ्रि-ट्रान्सफरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीमा फर्किएका छन् ।शुक्रबार सिटीले ३३ वर्षीय गुन्डोगनको फिर्ति प्रक्रिया पूरा गर्दै क्लबमा स्वागत गरेको छ । एक सिजन स्पेनिस क्लब बार्सिलोनाका लागि खेलेका गुन्डोगन पुनः सिटीमा फर्किएका हुन् । उनी सन् २०२३ जुलाईमा २० मिलियन युरोमा स्पेन पुगेका थिए… Continue reading सिटी फर्किएपछि गुन्डोगनले भने : संसारकै सर्वोत्कृष्ट क्लबमा फर्किएँ
सिटी फर्किएपछि गुन्डोगनले भने : संसारकै सर्वोत्कृष्ट क्लबमा फर्किएँ