रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

३१ वैशाख , काठमाण्डौ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थप पाँचदिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौँले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि मंगलबार अदालत लगिएको थियो । राजावादीले गत चैत १५ गते… Continue reading रवीन्द्र मिश्र अझै ५ दिन हिरासतमा,श्रीमानले सुनेनन् पुकार

समीक्षा बास्कोटा :विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो

२७ माघ, काठमाण्डौ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीले आजदेखि सुरू गरेको पहिलो महाधिवेशन नै पूर्वअध्यक्ष रवीन्द्र मिश्रका लागि सबैभन्दा ठूलो झापड भएको बताएकी छन्।पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजिएको भन्दै उनले आफूहरूले पार्टीको अस्तित्व बचाएर चुनावमा गएको समेत बताइन्। पूर्वअध्यक्ष मिश्रलगायत विवेकशील साझा छाडेर केही नेताहरू राप्रपामा प्रवेश गरेका थिए।बास्कोटाले आफूहरू ऊर्जासहित… Continue reading समीक्षा बास्कोटा :विवेकशील साझाको महाधिवेशन रवीन्द्र मिश्रका लागि ठूलो झापड हो

रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा / राप्रपा प्रवेश गर्ने साईत भोलि

११ असोज,काठमाण्डौ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । मिश्रले अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् । मिश्रले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक तस्बिरसहित राजीनामा पत्र पोस्ट गरेका छन् । उनले आफू करिब एक वर्षदेखि नेपालमा वृहत र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि… Continue reading रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा / राप्रपा प्रवेश गर्ने साईत भोलि

रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार

१३ भदौ, काठमाण्डौ । विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिए पनि रवीन्द्र मिश्र पार्टीको आन्तरिक राजनीतिमा उत्तिकै सक्रिय छन् । आफ्नै समूहकी समिक्षा बास्कोटालाई पार्टी अध्यक्ष बनाएर मिश्रले आफ्नो सक्रियता र प्रभाव कति छ भन्ने देखाएका छन् । यस्तै यो बीचमा उनले चाहे संचारमाध्यम, सामाजिक संजालमा आफ्ना धारणाहरु सार्वजनिक गरेर होस् वा अन्य दल र नेताहरुसंग… Continue reading रवीन्द्र मिश्रलाई ओलीले दिए एक मुठ्ठी सिक्का उपहार

रविन्द्रको मिसनःसंघीयता खारेज,राजासहितको हिन्दू–बौद्ध राष्ट्र

३ साउन ,विराटनगर । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् । मिश्रले आफूले लेखेको ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तकबारे प्रेस विज्ञप्ती जारी गरेका छन् । जसमा उनले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरेका छन् । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ । मिश्रले विवेकशील… Continue reading रविन्द्रको मिसनःसंघीयता खारेज,राजासहितको हिन्दू–बौद्ध राष्ट्र

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.