५ भदौ, विराटनगर । विराटनगर महानगरपालिका३ स्थित बालसुधार गृहबाट मंगलबार दिउँसो दुई जना बालक भागेका छन् । हिजो दिउँसो ३ बजेतिर अतिरिक्त क्रियाकलाप भइरहेको मौका पारेर दुई जना बालक भागेका हुन् । फरार हुनेमध्ये एक जना कर्तव्य ज्यान तथा डाँका मुद्दामा दोषी ठहर भएका र अर्का जबरजस्ती करणी (बलात्कार) मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा पठाइएका बालक… Continue reading विराटनगरको बालसुधार गृहबाट भागे दुईजना बालक
विराटनगरको बालसुधार गृहबाट भागे दुईजना बालक