नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

१ माघ , काठमाण्डौ । नेपाली कांग्रेसमा आजको दिनमा दुई सभापति छन्, दुईवटा केन्द्रिय कार्यसमितिले आफू असली, आधिकारिक काँग्रेस भएको दाबी गरिरहेका छन् । एकातर्फ गगन थापा सभापति रहेको काँग्रेसले पुरानो शेरबहादुर देउवा सभापति रहेको केन्द्रिय कार्यसमिति भंग गरिसकेर नवनिर्वाचित पदाधिकारीसहितको नयाँ केन्द्रिय समिति हिजो समापन भएको विशेष महाधिवेशनबाट घोषणा गरेको छ । अर्कातर्फ हिजै… Continue reading नेपाली काँग्रेस चिनाउँने जिम्मा अब निर्वाचन आयोगको

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

३० पुष , काठमाण्डौ। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको बताएका छन् । देउवा समूहको केन्द्रीय समितिको बैठकले उनी र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्काशनको निर्णय गरेलगत्तै थापाले पार्टीको आधिकारीकनै विशेष महाधिवेशन पक्षधर रहेको बताएका हुन् । नेपाली कांग्रेसको… Continue reading ‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

२९ असोज , काठमाण्डौ । नेपालको सत्ता राजनीतिमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सधैँ ‘चतुर खेलाडी’ को रूपमा चिनिँदै आएका थिए । तत्कालको लाभ र प्रयोगवादी राजनीतिमा उनीसरह निपूण खेलाडी नेपाली राजनीतिमा कमै रहेको मानिन्छ । तर, ६२ वर्ष लामो राजनीतिक यात्रापछि अब उनको सक्रिय राजनीतिक भूमिकामा ‘पूर्णविराम’ लागेको देखिन्छ । उनी यो देशको पाँच… Continue reading राजनीतिका चतुर खेलाडीको खेल अन्त्य ,६२ वर्षमा ५ पटक प्रधानमन्त्री

गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

५ असोज , काठमाण्डौ । नेपाली कांग्रेस, देशकै सबैभन्दा पुरानो र प्रजातान्त्रिक शक्ति जेनजीको आन्दोलनपछि यतिखेर एक गहन संकटको सामना गरिरहेको छ। ७९ सम्पन्न निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेसले ‘जेनजी’ आन्दोलनले उठाएका जनभावनालाई सम्बोधन गर्न नसक्दा अहिले पार्टीभित्र आन्तरिक कलह चर्किएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि महामन्त्री गगन थापाले उठाएका प्रश्नहरूले कांग्रेस की… Continue reading गगन थापाले शेरबहादुरको घाउमा नुनचुक हाले

महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन परिमार्जन गर्दै देउवा

६ भदौ, विराटनगर ।  सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन परिमार्जनका लागि कसरत गरिरहेका छन् । महामन्त्रीद्वय थापा र शर्माले साउन अन्तिम साता बसेको केन्द्रीय समितिको बैठकमा आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक… Continue reading महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रतिवेदन परिमार्जन गर्दै देउवा

ओली र देउवाबीचको भेटवार्तामा के-के भए छलफल ?

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार दिउँसो भेटघाट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा कुराकानी भएको छ । भेटको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक विमर्श भएको जानकारी गराए । भेटपछि प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘आज… Continue reading ओली र देउवाबीचको भेटवार्तामा के-के भए छलफल ?

देउवाद्धारा थप १० जना केन्द्रीय सदस्य मनोनीत

३१ साउन ,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिए।कांग्रेसमा १६८ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। सभापति देउवाले मनोनीत गर्न पाउनेमध्ये यसअघि १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। अझै देउवाले १०… Continue reading देउवाद्धारा थप १० जना केन्द्रीय सदस्य मनोनीत

युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई

२७ साउन, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन । आज शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हून । प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिको कार्ययोजना निर्माण तथा कार्यसम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए । सरकारले… Continue reading युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई

प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा हूने देउवाको भनाई

६ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी दिएका छन्।नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै देउवाले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताए ।‘सरकार निर्वाचनको तयारीमा जुटिरहेको छ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम… Continue reading प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा हूने देउवाको भनाई

इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाई

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इन्जिनियरहरुलाई दक्ष बनाउन र उनीहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।६० औं इन्जिनियर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले इन्जिनयरिङ पेशालाई थप व्यवसायिक र राष्ट्रिय आवश्यकता पूर्ति गर्ने गरी विकास गर्नुपर्ने धारणा राखे ।‘सुविधा सम्पन्न राष्ट्र निर्माणमा इन्जिनियरहरुको योगदान अतुलनीय हुन्छ । समयको गतिसँगै… Continue reading इन्जिनियरलाई दक्ष बनाउन सरकार तयार रहेको प्रधानमन्त्री देउवाको भनाई

प्रधानमन्त्री देउवा पार्टी कार्यालय सानेपा प्रवेश गर्दा बाहिरै नाराबाजी

२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ ।सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् ।उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन… Continue reading प्रधानमन्त्री देउवा पार्टी कार्यालय सानेपा प्रवेश गर्दा बाहिरै नाराबाजी

स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व रहेको प्रधानमन्त्री देउवाको भनाई

२६ असार,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताए ।आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टालाई पुरस्कार समर्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, सङ्गीत, नाट्यलगायतका विधामा योगदान दिने स्रष्टाहरूको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका हून। उनले भाषा, साहित्य, संस्कृति, सङ्गीत एवम् नाट्यलगायतका… Continue reading स्रष्टालाई सम्मान गर्नु राष्ट्रिय दायित्व रहेको प्रधानमन्त्री देउवाको भनाई

प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित

५ असार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आज बिहानको बैठकमा बोलाएको थियो । तर, रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उनी बैठकमा अनुपस्थित भए । समिति सभापति पवित्रा निरौला खरेलका अनुसार प्रधानमन्त्री देउवा हिजोसम्म आउने… Continue reading प्रधानमन्त्री देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित

सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

२७ जेष्ठ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा… Continue reading सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.