नेपालमै बन्यो कोभिड बारेमा सूचना दिने रोबोट

३ कात्तिक, काठमाडौँ । नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कदा हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिने लागयतको… Continue reading नेपालमै बन्यो कोभिड बारेमा सूचना दिने रोबोट

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई

२० असाेज, काठमाडौँ । सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ‘ब्ल्याक होल’ र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई प्रदान गरिने भएको छ । मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । ब्ल्याकहोल र सापेक्षवादको… Continue reading भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई

म एक्लैले लोडसेडिङ हटाएको हैन, तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस् : कुलमान घिसिङ

११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणक कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे बालेका छन् । उनले बिहीबार साँझ एक विज्ञप्ति निकालेर सामाजिक सञ्जालमा भईरहेका बहसबारे आफ्नो धारणा राखेका हुन् । उनले आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना… Continue reading म एक्लैले लोडसेडिङ हटाएको हैन, तथ्यहीन सूचना सम्प्रेषण नगरीदिनुस् : कुलमान घिसिङ

पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च

२ भाद्र, एजेन्सी । पृथ्वीमा अहिलेसम्मकै धेरै तापक्रम मापन भएको छ। अमेरिकाको डेथ भ्याली नेसनल पार्कमा ५४.४ सेल्सियस तापक्रम मापन भएको छ जसलाई बीबीसीले पृथ्वीको अहिलेसम्मकै उच्च तापक्रम भएको जनाएको छ। यो तापमानलाई अमेरिकाको नेसनल वेदर सर्भिसले पुष्टि गरेको हो। अमेरिकाको पश्चिमी तटको यस क्षेत्रमा तापक्रम यस साता अझै माथि जाने बताइएको छ। बढ्दो तापक्रमले यहाँक… Continue reading पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट लिन सकिएन सूचना

२६ साउन, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो । नाष्टले उचित… Continue reading नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट लिन सकिएन सूचना

ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

१९ साउन, एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्। स्पेस एक्स ड्रयागन क्याप्स्यूल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका ती दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए। लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको… Continue reading ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

१४ साउन,ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलोपटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारीको सङ्क्रमणले बिरामीबाट चिकित्सकलाई सजिलै जोगाउन नाष्टले उक्त प्रविधि निर्माण गरेको हो । ‘समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवत्र्तन’ भन्ने मूल नारालाई अघि सार्दै नाष्टले नेपाली… Continue reading नाष्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

प्रज्ञा प्रतिष्ठानद्वारा तीन पुरस्कार स्थापना, नेपाल शब्दकोशको मोबाइल एप प्रकाशन

३१ असार, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६÷०७७ मा तीन वटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो । विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरु स्थापना गरेको हो । नेपालको गौरबलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार… Continue reading प्रज्ञा प्रतिष्ठानद्वारा तीन पुरस्कार स्थापना, नेपाल शब्दकोशको मोबाइल एप प्रकाशन

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट छौँ : अर्थमन्त्री खतिवडा (अन्तर्वार्ता)

cy{dGqL /f;;;Fu sf7df8f}F, @) c;f/ . cy{dGqL 8f= o'j/fh vltj8f /fli6«o ;dfrf/ ;ldlt -/f;;_ sf] k|ltlglwnfO{ ljz]if cGtjf{tf{ lbg'x'Fb} . t:jL/M /f]zg ;fksf]6f÷/f;;

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा.युवराज खतिवडा बताउँछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै जान थालेको अनुभव गरेका छन् । महामारीजस्तो विषम परिस्थितिमा अर्थतन्त्रलाई गतिशील तुल्याउनु अर्थमन्त्रीका रुपमा उनका अगाडि उत्तिकै… Continue reading सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट छौँ : अर्थमन्त्री खतिवडा (अन्तर्वार्ता)

सैनिक अस्पताललाई सनराइज बैकले दियो ७० थान पिपिइ

१८ चैत, काठमाडौं । सनराइज बैकले नेपाली सेनाको सैनिक अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ हस्तान्तरण गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले मंगलबार भद्रकालीस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागर बहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्र बहादुर केसीलाई हस्तान्तरण गरेको हो । बैकले ७० थान व्यक्तिगत सुरक्षा सामाग्री… Continue reading सैनिक अस्पताललाई सनराइज बैकले दियो ७० थान पिपिइ

अब कोरोनाको परीक्षण रिपोर्ट ४५ मिनेट मै

९ चैत्र, विराटनगर । विश्वभर यतिबेला कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण आतंक मच्चिरहेको समयमा बैज्ञानिकहरु यसको रोकथामका उपाय खोज्न दिनरात सक्रिय छन् । चीनको हुवेई प्रान्तबाट सुरु भएको कोरोनाको प्रभाव विश्वमै भयावह बन्दै गएको छ । यस्तैमा अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड–१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृतीदिएको छ… Continue reading अब कोरोनाको परीक्षण रिपोर्ट ४५ मिनेट मै

नेकपा अध्यक्ष दाहालले फेरी उठाए संविधान संशोधनको मुद्वा

१३ माघ, काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताएका छन् । पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातिय मुक्ति, समानता र समानुपातिकताका हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताएका हुन् । उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै… Continue reading नेकपा अध्यक्ष दाहालले फेरी उठाए संविधान संशोधनको मुद्वा

वर्षकै छोटो दिन आज

६ पुस, विराटनगर । अंग्रेजी महिना डिसेम्बरको आज २२ तारिख, जो वर्षकै छोटो दिनका रुपमा रहेको छ । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भोलीदेखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । सबै ग्रहले… Continue reading वर्षकै छोटो दिन आज

युनेस्कोको पुरस्कार नेपाली रसायनशास्त्री अधिकारीलाई

५ पुस, काठमाडौं । नेपाली रसायनशास्त्री एवं त्रिभुवन विश्वविद्यालयका रसायनशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्युत अधिकारी युनेस्कोको प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले अधिकारीलाई ५ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरेको हो । अधिकारीलाई युनेस्कोले वर्ड एकेडेमी अफ साइन्समार्फत् दिइने ‘अट्टा–उर–रहमान पुरस्कार २०१९’ प्रदान गरिएको हो… Continue reading युनेस्कोको पुरस्कार नेपाली रसायनशास्त्री अधिकारीलाई

रोवर्टहरुको फुटबल मेला काठमाडौंमा

४ पौष, काठमाडौं । काठमाडौमा आईसिटी स्टार्टअप एण्ड इनोभेसन मेला सुरु भएको छ । ५० वटा स्टल रहेको मेलामा विभिन्न कम्पनीहरुले बनाएका नयाँ उत्पादनहरु प्रदर्शनीमा राखिएको छ । डिजिटल नेपाल बनाउने नेपाल सरकारको अभियानलाई साथ दिन मेलाको आयोजना गरिएको कार्यक्रम संयोजक राजन लम्सालले बताएका छन् । मेलामा रोवर्टहरुको फुटबल, नास्टले तयार पारेको नानो स्याटेलाईट तथा… Continue reading रोवर्टहरुको फुटबल मेला काठमाडौंमा

कीर्तिपुरमा बन्ने वैज्ञानिक प्रयोगशालाको शिल्यान्यास

२२ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि उत्पादनको शक्ति भएकाले देशको समृद्धि र विकासमा प्रयोग गर्नुपर्ने बताएका छन् । त्रिभुवन विश्व विद्यालय, नेशनल एटमसफेरिक रिसोर्स एण्ड इनभारोमेन्टल रिसर्च ल्याबरोटरी (नारेल) को काठमाडौं कीर्तिपुरमा निर्माण गर्न लागिएको प्रयोगशाला भवनको आइतबार बिहान शिलन्यास गर्दै देशको विकासका लागि विज्ञान र प्रविधि… Continue reading कीर्तिपुरमा बन्ने वैज्ञानिक प्रयोगशालाको शिल्यान्यास

टोनार्डोको क्षति न्यूनिकरण गर्न पूर्वसूचना प्रणाली स्थापना गर्न सुझाव

६ कात्तिक, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बारा–पर्सामा आएजस्तो टोनार्डोबाट हुने क्षति न्यूनिकरणका लागि पूर्व सूचना प्रणालीको तत्काल स्थापना गनुपर्ने सुझाव दिएको छ । बारा–पर्सामा गत चैत्र १७ गते आएको विनाशकारी टोनार्डोको अध्ययन प्रतिवेदनले त्यस्ता खाले विपत्तिबाट हुने क्षति न्यूनिकरणका लागि तत्काल पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएको हो । बुधबार उर्जा, जलस्रोत… Continue reading टोनार्डोको क्षति न्यूनिकरण गर्न पूर्वसूचना प्रणाली स्थापना गर्न सुझाव

रुसमा नेपाली युवा वैज्ञानिकलाई गोल्ड र ब्राउन्ज मेडल

५ कात्तिक, काठमाडौं । रुसमा सम्पन्न ‘आठौँ एशिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्स’मा सहभागी नेपाली युवा वैज्ञानिकले स्वर्णसहित तीन पदक जितेका छन्। कूल २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले पदक जितेका हुन्। नेपालकोतर्फबाट सहभागी विभिन्न कलेजका नौ विद्यार्थीमध्ये साउथ वेस्टर्न स्टेट कलेज बसुन्धराका विद्यार्थी स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका हुन्। प्रधानले २३ मुलुकका… Continue reading रुसमा नेपाली युवा वैज्ञानिकलाई गोल्ड र ब्राउन्ज मेडल

युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु

४ कार्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि विज्ञान र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको सोमबार राजधानीमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विज्ञान र प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन् । श्रम र क्षमतालाई प्रविधिमा बदल्न नसकेका कारण नेपालले तुलनात्मक… Continue reading युवा वैज्ञानिक सम्मेलन काठमाडौंमा सुरु

काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

१ कार्तिक, काठमाडौं । काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र… Continue reading काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

नेपाली चेली बोनिता परिन् शक्तिशाली महिलाको सूचिमा

२९ असोज, काठमाडौं । बीबीसीले सार्वजनिक गर्ने विश्वका शक्तिशाली एक सय महिलाको सूचिमा नेपालकी बोनिता शर्मा परेकी छन् । ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । बिबिसीले तयार पारेको सन् २०१९ का शक्तिशाली महिलाको सूचिमा नेपालकी पोषण सुधार अभियन्ता बोनिता शर्मा परेकी हुन् ।… Continue reading नेपाली चेली बोनिता परिन् शक्तिशाली महिलाको सूचिमा

यी हुन् गुगलले यो वर्ष बन्द गरेका १० प्रोडक्ट

एजेन्सी, असोज २४ विश्वका करोडौँ प्रयोगकर्ताका लागि विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी हो गुगल । सर्च इन्जिन कम्पनी गुगलका प्रडक्टहरुको प्रयोग डेस्कटप तथा मोबाइल डिभाइसहरुमा करोडौँ प्रयोगकर्ताले गरिरहेका छन् । गुगलको सबैभन्दा धेरै प्रयोग सेवाहरुमा जिमेल, सर्च इन्जिन तथा युट्युब रहेका छन् । यसबेला गुगलले व्यवसायिकताको कसीमा यतिधेरै… Continue reading यी हुन् गुगलले यो वर्ष बन्द गरेका १० प्रोडक्ट

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ भन्छ- नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त

काठमाडाैं : अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ । नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्छ । डिसहोमले नेपालमा राख्न लागेको स्लटको स्याटेलाइट आफ्ना लागि अनुपयुक्त हुने… Continue reading अन्तर्राष्ट्रिय दूरसञ्चार संघ भन्छ- नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त

सौर्यमण्डल भन्दा बाहिरको सुपर अर्थ पत्ता लाग्यो

२६ भदौ, एजेन्सी । सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लागेको छ । खगोलविद्हरुले पहिलो पटक अहिलेको सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनले त्यहाँको तापक्रम पनि जिउनका लागि उपयुक्त पाइएको छ । सो ग्रहको नाम ‘के२—१८बी’ दिइएको छ । यसको क्षेत्रफल पृथ्वीको भन्दा ८ गुणा बढी… Continue reading सौर्यमण्डल भन्दा बाहिरको सुपर अर्थ पत्ता लाग्यो

भारतले प्रक्षेपण गरेको चन्द्रयान हरायो

२१ भदौ, भारत । भारतले जुलाइ २२ मा प्रक्षेपण गरेको चन्द्रयान २ चन्द्रमामा अवतरण गराउने प्रयास असफल भएको छ । शनिबार बिहान १ देखि साढे २ बजेको अन्तरालमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पूर्वतयारी भएपनि अन्तिम समयमा यान सम्पर्कविहिन भएको वैज्ञानिकहरुलाई उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चन्द्रयान २ अवतरणको नजिकै पुगेपछि प्राविधिक समस्या… Continue reading भारतले प्रक्षेपण गरेको चन्द्रयान हरायो

चन्द्रयान–२ आज राति चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने

२० भदौ, एजेन्सी । भारतले चन्द्रमाको अन्वेषण गर्न चन्द्रयान–२ मा पठाएको ल्यान्डर ‘विक्रम’ आज राति चन्द्रमाको दक्षिणी ध्रुवनजिक अवतरण गर्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ। चन्द्रयानलाई दक्षिणी ध्रुवमा सफल अवतरण गराउन सकेमा यसो गर्ने भारत पहिलो देश बन्नेछ। अहिलेसम्म कुनै पनि देशले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्ना कुनै पनि अन्तरिक्ष यान अवतरण गराएका छैनन्। रसियाले भने त्यहाँ… Continue reading चन्द्रयान–२ आज राति चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने

चन्द्रयान–२ ले पठाएको तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिए

१० भदौ, एजेन्सी । भारतको चन्द्रयान–२ ले चन्द्रसतहको नयाँ तस्बिर पठाएको छ । चन्द्र धरातल भन्दा ४ हजार ३७५ किलोमिटर माथिबाट परिक्रमा गर्दै चन्द्रयानले तस्बिर खिचेको हो । इसरोका वैज्ञानिकले चन्द्रयान–२ मा रहेको टेरैन म्यापिङ्ग क्यामरा–२ सञ्चालित गरेर चन्द्र धरातलको तस्बिर खिचेका हुन् । २३ अगस्टमा खिचिएको तस्बिर इसारोले २६ अगस्टमा आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सार्वजनिक… Continue reading चन्द्रयान–२ ले पठाएको तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिए

आइसिटी अवार्ड २०१९ को चौथो संस्करण सम्पन्न । यस वर्षको आइसिटी पायोनियर अवार्ड महावीर पुनलाई

१ भदौ, एजेन्सी। आइसिटी अवार्ड २०१९, चौथो संस्करण  सम्पन्न भएको छ । यस वर्षको आइसिटी पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्‍यक्ष महावीर पुनलाई प्रदान गरिएको छ। सूचना प्रविधिको माध्‍यमबाट विगत दुई दशकदेखि सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा खोज, अनुसन्धान गरिरहेका पुनलाई सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, क्‍यान महासंघका संस्थापक अध्यक्ष विमल शर्मा… Continue reading आइसिटी अवार्ड २०१९ को चौथो संस्करण सम्पन्न । यस वर्षको आइसिटी पायोनियर अवार्ड महावीर पुनलाई

चन्द्रमा पनि फोहर , साबुनलगायत ८ सय प्रकारका फोहर

 एजेन्सी ।  हामी चन्द्रमालाई चोखो भन्छौं । चन्द्रमालाई ‘चोखो’ को उपमा दिंदै विभिन्न साहित्य सिर्जना समेत गरिएका छन् । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाको एक प्रतिवेदनका अनुसार चन्द्रमामा करीब ८ सय प्रकारको मानव निर्मित फोहोर थुप्रिएको छ । नासाका अनुसार चन्द्रमाको जमिनमा ७९६ आइटम फोहोर छ । जसमा ७६५ आइटम फोहोर अमेरिकी मिसनका क्रममा छुटेको… Continue reading चन्द्रमा पनि फोहर , साबुनलगायत ८ सय प्रकारका फोहर

तेस्रो ‘नेपाल युवा वैज्ञानिक शिखर सम्मेलन’ काठमाडौँमा सम्पन्न

९ असार, काठमाडौँ । ‘तेस्रो नेपाल युवा शिखर सम्मेलन’ काठमाडौँमा सम्पन्न भएको छ । देशैभरी बाट ३५ वर्ष मुनिका युवा बैज्ञानिकहरूको सहभागीता रहेको सो सम्मेलन काठमाडौँको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेशनल स्टडीजमा आईतबार सम्पन्न भएको हो । ब्रेनी क्यूब रिसर्च ओरगनाईजेसनको आयोजनामा भएको दुई दिने शिखर सम्मेलनमा युवा बैज्ञानिकद्धारा जीवशास्त्र, इञ्जिनियरिङ र भौतिक शास्त्रसँग… Continue reading तेस्रो ‘नेपाल युवा वैज्ञानिक शिखर सम्मेलन’ काठमाडौँमा सम्पन्न

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

जेष्ठ २२, ललितपुर । नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सूरु भएको छ । प्रदेश नम्बर ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रिय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सो सम्मेलनको शुभारम्भ गरिएको हो । सार्क क्षेत्रमा भएका विज्ञान र प्रविधिको उपलब्धिहरुको अनुभव साटासाट गर्ने उद्देश्यका साथ आयोजना गरिएको… Continue reading सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु

पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौ, वैशाख १६ काठमाडौं उपत्यकामा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । बिहान र दिउसो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । काठमाडौंको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको… Continue reading पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

जेट एयरवेजका उच्च पदका कर्मचारीद्वारा आत्महत्या

एजेन्सी, वैशाख १५ आर्थिक संकटले केही समयकाको लागि बन्द गरिएको भारतीय एयरलाइन्स जेट एयरवेजका उच्च पदका एक कर्मचारीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ५३ वर्षका शैलेष कुमार सिंह रहेका छन् । उनले आर्थिक संकटका कारण २०१९ को मार्च देखि तलब सम्म पाउन सकेका थिएनन् । सिंह करिब तीन वर्ष देखी पेटको क्यान्सरले ग्रसित थिए… Continue reading जेट एयरवेजका उच्च पदका कर्मचारीद्वारा आत्महत्या

बिराटनगरमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुँदै

विराटनगर, बैशाख १२ नेपालको सूचना प्रविधि क्षेत्रको सबैभदा प्रतिष्ठित र ठूलो अवार्डको रुपमा चिनिएको ‘आइसिटी अवार्ड’को चौथो संस्करणको तयारी स्वरुप देशका विभिन्न स्थानमा आइीसटी स्टार्टअप एण्ड इनोभेसन मेलाको आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको प्रि इभेन्ट क्यापियनको रुपमा बिराटनगर, बुटवल र नारायणगण्मा स्टार्टअप मेला आयोजना हुन… Continue reading बिराटनगरमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला आयोजना हुँदै

खाली पेटमा चिया पिउनु हुन्छ ? सावधान, यी रोगहरु लाग्न सक्छन्

एजेन्सी, बैशाख ९ बैशाख ९ । अधिंकाश मानिसहरु आफ्नो दैनिकी चियाको चुस्कीबाट शुरु गर्छन् । प्राय जसो मानिस बिहान उठी मुख धोई खाली पेटमा नै चिया पिउने गर्दछन् । अझ् कति व्यक्तिहरु बिहान् मुख पनी नधोई चिया पिएर आफ्नो दिनको शूरुवात गर्दछन् । मानिसले चिया गर्मीमा भन्दा अझ् जाडोको मौसममा धेरै चिया पिउने गर्दछन् ।… Continue reading खाली पेटमा चिया पिउनु हुन्छ ? सावधान, यी रोगहरु लाग्न सक्छन्

आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

विराटनगर, बैशाख ८ आज (आइतबार) देशका अधिकांश भू–भाग हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् । पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने भएकाले मौसमविद्ले सावधानी अपनाउन आग्रह गरेका छन् । बिहान खुलेको मौसम दिउँसोपछि बदली… Continue reading आज हावाहुरी र मेघगर्जनसहित पानी पर्ने

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, वैशाख ६ सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ । पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग… Continue reading पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

पहिलोपटक नेपालले पठायो अन्तरिक्षमा आफ्नै भू–उपग्रह

काठमाडौं । नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटालाइट (भू–उपग्रह) पठाएको छ । नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट–१’ नामक भू–उपग्रह प्रक्षेपण गरिएको हो । वैशाख ५ गते बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जि्नियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपालीस्याट–१’ स्याटेलाइट प्रक्षेपण गरिएको हो। ‘नेपालीस्याट–१’ सँगै श्रीलंकाको रावन–१ र जापानको… Continue reading पहिलोपटक नेपालले पठायो अन्तरिक्षमा आफ्नै भू–उपग्रह

लगातार ४५ दिनसम्म (पब्जि) खेल्दा एक युवकको मृत्यू

विराटनगर, चैत १३ भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ । भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनलाइन भिडियो गेम ‘पबजी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ । तर पनि पबजी खेल खेल्ने मानिसको संख्यामा… Continue reading लगातार ४५ दिनसम्म (पब्जि) खेल्दा एक युवकको मृत्यू

चीनले चिनेका नेपालले नपत्याएका नेपाली वैज्ञानिकहरू

काठमाडाैं :  नेपालबाट विदेश गई उच्च शिक्षा प्राप्त गरेर विशेषज्ञ बनेका व्यक्तिहरु प्रायः त्यतै स्थापित हुने गर्छन् । पिएचडी सकेर वैज्ञानिक बनेका व्यक्तिहरुले विदेशमै काम गर्न थालेपछि उनीहारुको ज्ञानबाट नेपाल लाभान्वित बन्न सकेको छैन । अमेरिका अथवा युरोपबाट पिएचडी गरेर नेपाल फर्कनु भनेको जग हँसाउनु भन्ने ठान्छन् नेपाली युवा । युरोप, अस्ट्रेलिया, अमेरिकाबाट पिएचडी गरेर… Continue reading चीनले चिनेका नेपालले नपत्याएका नेपाली वैज्ञानिकहरू

विराटनगरको भानु स्कुलका विद्यार्थीले बनाए ड्रोन

विराटनगर,फागुन २३ विराटनगर ९ स्थित भानु मेमोरियल इंगलिस स्कुलका विद्यार्थीले ड्रोन निर्माणगरि सफल रुपमा उडान गराएका छन् । सो स्कुलमा कक्षा ९ मा अध्यनरत ७ जना विद्यार्थीको समूहले ड्रोन निर्माणगरि उडाउन सफल भएका हुन । कक्षा ९ का विद्यार्थी निवेश जयसवालको नेतृत्वमा नितेश साह,नरेन्द्र शर्मा,अलि शेख,राज झा र संस्कार यादव लगायत विद्यार्थी समूहले १ महिनाको… Continue reading विराटनगरको भानु स्कुलका विद्यार्थीले बनाए ड्रोन

सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि पढाई हुने

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराईने बताएका छन् । राष्ट्रिय युवा परिषद्द्धारा शुक्रबार युवा परिषद्द्धारा शुक्रबार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलनको दोस्रो दिन उनले युरोप र अमेरिकामा अध्यापन गराईने पाठ्यक्रमलाई आधार बनाई मुलुकको समृद्धिलाई सहयोग पुग्नेगरी काम… Continue reading सामुदायिक विद्यालयमा विज्ञान र प्रविधि पढाई हुने

प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन विराटनगरमा सुरु

विराटनगर, फागुन १७ राष्ट्रिय युवा परिषद्को आयोजनामा शुक्रबारदेखि विराटनगरमा दुई दिने प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन सुरु भएको छ । युवाहरुलाई विज्ञान तथा अनुसन्धानमा उत्प्रेरित गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन गर्दै प्रदेश नम्बर एकका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले जिवन उपयोगि अनुसन्धान गर्नु पर्नेमा जोड दिए । विश्वविद्यालयका विद्यार्थीहरुले अहिलेसम्म गरेका अनुसन्धान औपचारिकतामा मात्रै… Continue reading प्रदेश स्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन विराटनगरमा सुरु

पाँच दिन बदली र वर्षा,मंगलबार रातिदेखि देशभर पानी पर्ने

विराटनगर, फागुन १२ बिभिन्न जिल्लामा आइतबारबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविदको भनाई रहेको छ । पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्व्तिर सर्दै जाने र बुधबार दिनभरी… Continue reading पाँच दिन बदली र वर्षा,मंगलबार रातिदेखि देशभर पानी पर्ने

प्रविधिक विश्वविद्यालयका लागि मनमोहन पोलिटेक्निक उपयुक्त

विराटनगर, माघ २१ प्राविधिक विश्वविद्यालय स्थापना अध्ययन कार्यदलले मोरङको बूढीगंगा गाउँलालिका ४ मा रहेको मनमोहन स्मृति पोलिटेक्निक सबै पक्षमा प्राविधिक विश्वविद्यालय बनाउन उपयुतm रहेकोे ठहर गरेको छ । कार्यदलले मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउन आवश्यक आर्थिक सर्वेक्षण र विश्लेषण गर्दा प्राविधिक विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सकिने औल्याएको हो । कार्यदलले सोमबार आफ्नो प्रतिवेदन मुख्यमन्त्री… Continue reading प्रविधिक विश्वविद्यालयका लागि मनमोहन पोलिटेक्निक उपयुक्त

मनमोहनमा ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु

विराटनगर, माघ २० मोरङको बुढीगंगा गाउँपालिका स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटमा अध्यनरत विद्यार्थीहरुका लागि ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु भएको छ । मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटको आयोजनामा सो कलेजमा अध्यनरत विद्यार्थीहरुका लागि ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु भएको हो । वर्तमान समयमा सुचना र प्रविधिको सहि प्रयोगबाट जटिल कामहरु पनि रोवटका माध्यमद्धारा सहज तरिकाले गर्न… Continue reading मनमोहनमा ‘रोवटिक एण्ड आर्डीनो’ तालिम सुरु

सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भएमा ११४५ मा डायल गर्नुहोस्

काठमाडौं, माघ ११ सार्वजनिक यातयातमा यौन हिसां भएमा र देखेमा अब ११४५ मा तुरुन्त सम्पर्क गर्नुहोला । यौन हिसां हामीहरुले सुन्दै, देख्दै र भोग्दै आईरहेका कुरा हो। हरेक दिन सार्वजनिक यातयातमा यात्रा गर्दा कोही न कोही यौन हिंसाको शिकार बनिरहेका हुन्छन्। यौन हिंसाको शिकार महिला, पुरुष दुवै हुनेगर्छन् तर तुलनात्मक महिलाहरु बढी यसको शिकार हुने… Continue reading सार्वजनिक यातयातमा यौन हिंसा भोग्नु वा देख्नु भएमा ११४५ मा डायल गर्नुहोस्

सरकारले जलवायुु परिवर्तनका असर न्युुनिकरण गर्न नयाँ नीति बनाउने

विराटनगर, माघ १० जलवायुु परिवर्तनले पारिरहेको असर न्युुनिकरण गर्न नयाँ निति तर्जुगर्ने उद्देश्यले विराटनगरमा सुुझाव संकलन गरिएको छ । नेपाल सरकारले जलवायुु परिवर्तनका कारण भइरहेको असर रोक्न जलवायुु परिवर्तन सम्वन्धि नयाँ नीति ल्याउन लागेको हो । वन तथा वातावरण मन्त्रालय र प्रदेश नं १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको प्रदेश स्तरिय… Continue reading सरकारले जलवायुु परिवर्तनका असर न्युुनिकरण गर्न नयाँ नीति बनाउने

इटहरीमा फिल्म मेकिङ तामिल सम्पन्न

विराटनगर, पुस २५ इटहरीमा पाँच दिने आवसीय लिबर्टी फिल्म मेकिङ तालिमको सम्पन्न भएको छ । विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना तथा समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा तालिम भएको थियो । तालिममा फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइएको आयोजकले… Continue reading इटहरीमा फिल्म मेकिङ तामिल सम्पन्न

क्यान इन्फोटेक मेलामा मोडलिङ कम्पिटिशन

विराटनगर, पुस ६ सुबिसु क्यान इन्फोटेक २०१९ मा स्मार्ट सिटी मोडलिङ कम्पिटिशन हुने भएको छ । कम्प्युटर एशासिएशन नेपाल महासंघ(क्यान) मोरङको आयोजना र लिविङ विथ आइ. सि. टि.को सह आयोजनामा विराटनगरमा हुन लागेको सो मेलामा स्मार्ट सिटी मोडलिङ कम्पिटिशन हुने भएको हो । कम्पिटिसनमा इञ्जिनियरिङ कलेज तथा स्कुलका विद्यार्थी र प्रोफेसनलहरुले स्मार्ट सिटीका मोडलहरु तयार गरेर… Continue reading क्यान इन्फोटेक मेलामा मोडलिङ कम्पिटिशन

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन

विराटनगर, पुस ५ प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी यही पुस ७ गते शनिबार सम्मेलन हुने जानकारी गराएको हो । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने वर्डप्रेस सम्मेलनमा प्रविधिसम्बन्धी चर्चा र प्रशिक्षणलगायतका कार्यक्रम हुने जनाइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक गंगा… Continue reading विराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन

वर्डक्याम्प विराटनगरको तयारी अन्तिम चरणमा

विराटनगर, मंसिर २८ संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार ’वर्डक्याम्प’ पुस ७ गते विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो । संसारभरिका ५ सय भन्दा बढि सहभागीहरुको उपस्थिति रहने यस वर्डक्याम्पको तयारी अन्तिमरुपमा पुगेको आयोजक समितिका सुजित झाले बताए । उनले… Continue reading वर्डक्याम्प विराटनगरको तयारी अन्तिम चरणमा

गुगलको यो सर्भिस बन्द हुँदै

एजेन्सी, मंसिर २६ संसारको सबैभन्दा ठूलो सर्च इञ्जिन कम्पनी गुगलले आफ्नो सोशल मिडिया प्लेटफर्म ‘गुगल प्लस’ अप्रिल २०१९ मा बन्द गर्ने भएको छ । गुगल प्लसका ५.२ करोड प्रयोगकर्ताको डाटा प्रभावित भएका कारण यो बन्द गर्न लागेको हो । गुगलले यसमा ठूलो गडबडी आएको र यसले ५.२ करोड प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा प्रभावित भएका कारण आफ्नो… Continue reading गुगलको यो सर्भिस बन्द हुँदै

विराटनगरका मेयर पराजुलीद्धारा विकास निर्माणको अनुगमन

विराटनगर, मंसिर २६ विराटनगर महानगरले नगरका विभिन्न स्थानमा बनेका कालोपत्रे सडकको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ । एसियाली विकास बैंकको सहयोगमा चलिरहेको मझौला शहरको एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजना अन्तर्गत बनेका सडक, ढल र नालाको विराटनगर महानगरका मेयर भीम पराजुलीले अनुगमन गरे । अगुगमनमा निस्कीएका मेयर पराजुलीले समय सिमा… Continue reading विराटनगरका मेयर पराजुलीद्धारा विकास निर्माणको अनुगमन

विराटनगरमा हुन लागेको क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला

विराटनगर,मंसिर २५ विराटनगरमा हुन लागेको क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला गरिएको छ ।आगामी पुस १९ गतेदेखि कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)मोरङको आयोजनामा हुन लागेको सो इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला गरिएको हो । सो मेलाको लागि पहिले आउने प्रायोजकलाई प्राथमिकता दिईने छ भने मेलाको स्टल २४ घण्टा अघि तयार गरिसक्नुपर्ने जनाईएको छ । जुनसुकै… Continue reading विराटनगरमा हुन लागेको क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला

टेस्टी टेस्टी क्वीज कन्टेष्टको उपाधी पहिलोपटक विराटनगर बाहिरको विद्यालयलाई

विराटनगर, मंसिर २२ विराटनगर जुनियर जेसीजद्धारा आयोजित २३ औँ अन्तर विद्यालय ‘टेस्टी टेस्टी क्वीज कन्टेष्ट’को उपाधी इटहरीको लिटल फ्लावर्स स्कुलले जितेको छ । शुक्रबार विराटनगरको विरेन्द्र सभागृहमा भएको फाइनल प्रतियोगितामा लिटल फ्लावर्सले ५ वटा प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै उपाधी जित्न सफल भएको हो । टेस्टी टेस्टी क्वीज कन्टेष्टको उपाधी पहिलो पटक विराटनगर बाहिरको विद्यालयले जितेको… Continue reading टेस्टी टेस्टी क्वीज कन्टेष्टको उपाधी पहिलोपटक विराटनगर बाहिरको विद्यालयलाई

टेस्टि टेस्टि क्वीज कन्टेस्टको सेमिफाइनल सम्पन्न

विराटनगर, मंसिर २० विराटनगर जुनियर जेसीजद्धारा आयोजित टेस्टि टेस्टि क्वीज कन्टेस्ट प्रतियोगिताको सेमिफाइनल सम्पन्न भएको छ । विराटनगरको बीरेन्द्र सभागृहमा जारी सो क्वीज कन्टेस्टको सेमिफाइनल बिहीबार सम्पन्न भएको हो । पहिलो सेमिफाइनलबाट बिकेभीएम स्कुल, जेम्स स्कुल र सगरमाथा स्कुल फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलबाट मोर्डन ऐरा , मार्टस र पोलस्टार बोर्डिङ स्कुल बाहिरिएका… Continue reading टेस्टि टेस्टि क्वीज कन्टेस्टको सेमिफाइनल सम्पन्न

जुनियर जेसिस क्वीज सुरु

विराटनगर, मंसिर १८ २३ औं संस्करणको जुनियर जेसिस अन्तर विद्यालयक्वीज कन्टेष्ट सोमबारदेखि सुरु भएको छ । विराटनगर जुनियर जेसिजद्धारा आयोजित पाँच दिने क्वीज कन्टेष्ट विराटनगरस्थित वीरेन्द्रसभा गृहमा सुरु भएको हो । सोमबार भएको प्रतियोगिताको पहिलो र दोश्रो चरणबाट मोर्डन ऐरा सेकेण्डरी, अरनिको स्कुल, एभरेष्ट स्कुल र पोलस्टार सेकेण्डरी सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको भिड्न्तमा… Continue reading जुनियर जेसिस क्वीज सुरु

चिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य

एजेन्सी,मंसिर ३ चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदै कृतिम सूर्य बनाएका छन् । कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका उनीहरु कृत्रिम सूर्य बनाउन पनि सफल भएका छन् । चीनको त्यो कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा बढी तातो हुनेछ । सौर्यमण्डलको सूर्यको केन्द्रको तापक्रम डेढ करोड डिग्री सेल्सियस छ । जबकि चीनले बनाउने नयाँ सूर्यको केन्द्रको… Continue reading चिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य

विराटनरमा पुस १९ देखि क्यान इन्फोटेक प्रदर्शनी

विराटनगर,मंसिर ३ सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास गर्न कम्प्यूटर एशोसिएसन नेपाल मोरंङ शाखाले विराटनगरमा क्यान इन्फोटेक २०१९ प्रदर्शनी गर्ने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर महानगरपालिकाको गौरवलाई माथि उठाउदै आई.टी.हवको रुपमा चिनाउने उद्धेश्यले पर्दशनी गर्न लागिएको जानकारी दिइएको छ । मेलामा आई.सि.टी.कन्फरेनस,सोसलमुभमेन्ट लगायतका क्षेत्रमा आएको नयाँ–नयाँ प्रविधिको जानकारी गराइने छ । पुष… Continue reading विराटनरमा पुस १९ देखि क्यान इन्फोटेक प्रदर्शनी

विराटनगर महानगरले भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम यसरी सुरु ग¥यो

विराटनगर, कात्तिक १४ बालबालिकालाई खुवाइने भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रमलाई विराटनगर महानगरले अन्यठाउँ भन्दा फरक कार्यक्रम गरी मनाउदै छ । यही कार्यक्रम र समयको सदुपयोग गर्दे महानगरले बच्चाको नाप लिएर कुपोषित बालबालिकाको पहिचान र बालभिटा बितरण समेत गर्न थालेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले समयको सदुपयोग गर्दे यही समयमा बच्चाको नापलिने… Continue reading विराटनगर महानगरले भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम यसरी सुरु ग¥यो