अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तान र अष्ट्रेलियाका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

३ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आआफ्ना ओहोदाको प्रमाणपत्र पेश

ताजा समाचार, शिक्षा

सरकारका तीन वर्षः भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

३ फागुन, काठमाडौँ। कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल

अन्तर्राष्ट्रिय, ताजा समाचार

अफगान सेनाको कारबाहीमा सात आइएस आतङ्ककारी मारिए

३ फागुन, एजेन्सी । अफगान सरकारी सुरक्षाबलले अफगानिस्तानको पूर्वी प्रान्त नाार्गाहारमा जारी राखेको बिशेष सुरक्षा कारबाहीका क्रममा इस्लामिक स्टेट्स् (आइएस)

ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस, राजनीति

रोजगारी सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह

३ फागुन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसरहरु सिर्जना हुने ठाउँमा लगानी गर्न उद्योगी ब्यवसायीलाई आग्रह गरेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन, समाज

महेन्द्रनगर विमानस्थल सञ्चालन गर्न तीन सरकारबीच सम्झौता

३ फागुन, काठमाडौँ । महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि तिनै तहका सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महेन्द्रनगर विमानस्थल सञ्चालनका

खेलकुद, ताजा समाचार

महिला लिग फुटबलमा एपिएफ र विराटनगरको जित

३ फागुन, काठमाडौँ । उपहार गोलबाट अग्रता लिएको एपिएफले पुलिसमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै राजधानीमा जारी महिला राष्ट्रिय लिगमा

खेलकुद, ताजा समाचार

अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

३ फागुन, एजेन्सी। विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

३ फागुन, ब्युनस आयर्स। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिले मतदान गर्न पाउने

३ फागुन, काठमाडौं । आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

१७ दिनपछि प्रधानमन्त्री ओलीले बुझे अदालतको अवहेलना मुद्दाको म्याद

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा गत माघ १५ गते सर्वोच्च अदालतले दिएको आदेशको जानकारी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओली नेतृत्वको सरकार पूर्णत असफल भयोः विश्वप्रकाश शर्मा

३ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको छ । वर्तमान

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पूर्वप्रधानन्यायाधीशहरुले सर्वाेच्चलाई भने – न्यायलयको अवहेलना गरेका छैनौं

३ फागुन, काठमाडाैँ । पूर्व प्रधानन्यायाधीशहरुको एक स्वर हामीले संविधानको बाटो देखाउने काम गरेको हो ३प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

विज्ञले भने- नेपालमा कोभिशिल्ड खाेप प्रभावकारी देखियो, सबैलाई लगाउनु

३ फागुन, काठमाडाैँ । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिईएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु¥याउनुपर्नेमा विज्ञहरुले जोड दिएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

संसद विघटन मुद्दामा निवेदकको जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्युरीको राय

३ फागुन, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धकाे मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी

ताजा समाचार, समाज

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

३ फागुन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा आज थपिए १२२ संक्रमित, १४४ जना डिस्चार्ज

३ फागुन, विराटनगर । नेपालमा आज मात्र १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या

ताजा समाचार, समाज

झापामा हात्तीको आक्रमणबाट ५० बर्षीया महिलाको मृत्यु

३ फागुन, झापा। झापाकाे भद्रपुर-२ स्थित कमलधाप बस्ने ५० बर्षीया सिता दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज

अन्तर्राष्ट्रिय, ताजा समाचार

दक्षिण कोरियामा एकै महिनामा गुम्यो १० लाख रोजगारी

३ फागुन, सउल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ

अपराध, ताजा समाचार

वीरगञ्जबाट भारतमा डिजल चोरी, निकासी गर्न खोज्ने तीन जना ट्याङ्करसहित पक्राउ

काठमाडौँ । वीरगञ्जबाट भारतमा डिजल चोरी, निकासी गर्न खोज्ने तीन जना ट्याङ्करसहित पक्राउ परेका छन् । ना ७ ख १५

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मुलुक बन्छ र बनाउन सक्छु भन्ने दृढता मसँग छ: प्रधानमन्त्री

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पुनर्स्थापित संसदले नै देशलाई चुनावतर्फ लैजान्छः गगन थापा

३ फागुन, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले चुनाव हुन्छ कि हुँदैन भनेर कांग्रेस अलमलमा पर्न नहुने बताएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

शीर्षस्थ नेताहरूलाई पासपोर्ट उपहार दिएर अधिनायकवादविरुद्ध विवेकशील पार्टीको प्रदर्शन

३ फागुन, काठमाडौँ । विवेकशील पार्टीले विभिन्न शीर्ष नेताहरूलाई पासपोर्ट उपहार दिएर अधिनायकवादविरुद्ध प्रदर्शन गरेको छ । विकेकशील पार्टीले राष्ट्रपति

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओलीले विगतमा राजा महाराजाले झैं पञ्च¥याली गर्दै हिँडेः प्रचण्ड

३ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पुनर्निर्मित सिंहदरबारको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

३ फागुन, काठमाडौँ । पुनर्निर्माण भएको सिंहदरबारको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त

३ फागुन, काठमाडौँ । विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्‍याएर बेचबिखन

३ फागुन, काठमाडौँ । दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पु¥याएर एक महिलालाई बेचबिखन गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणाः प्रधानमन्त्री ओली

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले आफूलाई गरेको विश्वासलाई कायमै राख्न चुनावको घोषणा गरेको बताएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजिएपछि संसद विघटन गर्नु परेको होः प्रधानमन्त्री

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरुले बुझाए सर्वोच्चलाई लिखित जवाफ

३ फागुन, काठमाडौँ । अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकार गठन भएदेखि नै काम गर्न अफ्ठ्यारो भएको होः प्रधानमन्त्री

३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको सुरुदेखि नै काम गर्न अफ्ठ्यारो भएको बताएका छन् ।

ताजा समाचार, राजनीति

तेस्रो वार्षिकोत्सव मनाउँदै प्रदेश १ सरकारः कांग्रेस र दाहाल–नेपाल समूहद्वारा बहिष्कार

३ फागुन, विराटनगर ।  प्रदेश १ सरकार स्थापनाको तेस्रो वार्षिकोत्सव सोमबार मनाइँदैछ । मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको तेस्रो वार्षिकोत्सव  कार्यक्रममा

ताजा समाचार, समाज

अधिकांश सीसीटीभी क्यामरा बिग्रिए, प्रहरीलाई समस्या

३ फागुन, भरतपुर ।  जिल्लाका सार्वजनिक क्षेत्रमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामरा बिग्रिएका छन् । सरकारी निकायको आवश्यक समन्वय र

ताजा समाचार, स्वास्थ्य

भारतीय राजदूत क्वात्राले लगाए कोरोनाविरुद्धको खोप

३ फागुन, विराटनगर । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप लगाएका छन्। भारत सरकारले दिएको १० लाख डोज

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकारले सामाजिक सञ्जाल व्यवस्थापनको बहानामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्योः काँग्रेस

३ फागुन, विराटनगर । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले सामाजिक सञ्जाल व्यवस्थापनको बहानामा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति

नेपालमा भाजपाको सरकार बनाउने अमित साहको योजना

३ फागुन, एजेन्सी । भारतका गृह मन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का पूर्व अध्यक्ष अमित शाहले नेपाल र

अन्तर्राष्ट्रिय, ताजा समाचार

म्यान्मार कूः सेना सडकमा, इन्टरनेट सेवा अवरुद्ध

३ फागुन, बीबीसी । म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कू को विरोध गरिरहेकाहरू लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू

ताजा समाचार, पत्रपत्रिकाबाट

निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न

काठमाडौं: नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ? राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको

ताजा समाचार, पत्रपत्रिकाबाट

भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, भएन अनुसन्धान

दोगडाकेदार गाउँपालिकाअन्तरगत पर्ने साबिकको देउलेक गाविसमा भागरथी भट्टको बलात्कारपछि हत्या हुनुभन्दाअघि पाँच जनाको हत्या घटनामा अनुसन्धान नै भएको पाइएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको

ताजा समाचार, पत्रपत्रिकाबाट

ललिता निवासमा प्रकरण: सर्वोच्चले मगायो कागज, ओलीकै योजनामा मुद्दा अघि बढाएको नेपाल पक्षको आशंका

सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणसँग सम्बन्धित तीन महत्त्वपूर्ण फाइल अध्ययनका लागि झिकाउने आदेश गरेको छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पुननिर्मित प्रमुख प्रशासनिकस्थल सिंहदरबारको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

३ फागुन, काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकार गठन भएको आज तीन वर्ष पूरा, प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

३ फागुन, काठमाडौं । बर्तमान सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि तीन

ताजा समाचार, पत्रपत्रिकाबाट

गरिबीमा डुबेका टुहुराकाे व्यथा : भोक लागे माटो, जाडो हुँदा आगो र घाम तापेर गुजारा

बैतडी: दश वर्षीया सविता, नौ वर्षकी सुनीता र पाँचवर्षकी रमिला टुहुरा बालिका हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको

ताजा समाचार, पत्रपत्रिकाबाट

दुई वर्षभित्र अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह

सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने

ताजा समाचार, पत्रपत्रिकाबाट

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन

ताजा समाचार, पत्रपत्रिकाबाट

निर्वाचनका लागि दल दर्ता प्रक्रिया चाँडै सुरु हुन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौं: निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन

ताजा समाचार, पत्रपत्रिकाबाट

भागरथी हत्याकाण्डः अपराधी भूगोलबारेमा जानकार

दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथ भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन । प्रहरीले

ताजा समाचार, पत्रपत्रिकाबाट

अण्डाको गेट मूल्य घट्यो, उपभोक्ता मूल्यमा मनपरी

काठमाडौं : अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका

ताजा समाचार, पत्रपत्रिकाबाट

पशुपतिमा जलहरी बनाउन १ सय ८ किलो सुन प्रयोग हुने, ६४ किलो सुन पगालियो

काठमाडौं : विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

३ फागुन, एजेन्सी । अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

काँग्रेस महाधिवेशन जेठ मसान्त वा भदौ पहिलो साता

३ फागुन, काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा

ताजा समाचार, समाज

६ वर्षीया बालिका करणीको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

३ फागुन, स्याङ्जा । एक बालिकालाई जबर्जतस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ

ताजा समाचार, समाज

जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै

२ फागुन, जुम्ला । नेपालको खाद्य ब्रान्ड जुम्ली मार्सी चामल र सिमिको अन्तर्राष्ट्रिय बजारमा माग बढ्न थालेको छ । स्वादिष्ट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बैदेशिक रोजगारीमा मृत्यु भएका परिवारलाई ४८ करोड

२ फागुन, काठमाडाैँ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १५ हजार भन्दा बढी ब्यक्तिहरु रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा

खेलकुद, ताजा समाचार

चन्द्रपुरमाथि आर्मी ६–१ गोल अन्तरले विजयी

२ फागुन, काठमाडाैँ । रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

केपी ओली आई लभ यू होईन, विधिको शासन आई लभ यू ?

२ फागुन, काठमाडाैँ । राज्यसञ्चालन व्यवस्थाप्रति व्यंग्य गर्दै विवेकशील साझा पार्टीका युवायुवतीले भ्यालेन्टाइन डे मनाएका छन् । आइतबार ललितपुरको कृष्ण

अन्तर्राष्ट्रिय, ताजा समाचार

अफगानिस्तान–इरान सीमामा १०० बढी तेल ट्याँकरमा आगलागी

२ फागुन, इस्लाम क्वाला। इरानसँगको अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक नाकामा कम्तीमा एक सय तेल र ग्यास ट्याँकरमा आगलागी भएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रचण्ड-माधव समूह पनि निर्वाचन आचारसंहिता छलफलमा आयोग पुग्यो

२ फागुन, काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहित २०७७ का सम्बन्धमा विभिन्न राजनीतिक दलहरुसंग छलफल गरेको छ । आईतबार आयोग

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

रामकुमारी झाँक्रीलाई पक्रेर सरकारले सबैको मुटु छामेको हो : माधव नेपाल

२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर  सबैको मुटु छामेको बताएका छन्

Scroll to Top