अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतमा कोरोना संक्रमित झण्डै एक करोड

२ पुष । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

जोसुकैलाई विदेश जानबाट रोक लगाउन सक्ने कानुनको प्रस्ताव

२ पुष, काठमाडौं । सरकारले नागरिकलाई विदेश जान रोक लगाउन सक्ने गरी कानुनको प्रस्ताव गरेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

गम्भिर बाहेकका संक्रमित १० दिन मात्र आइसोलेसनमा बस्ने

२ पुष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर अवस्थाका बिरामी बाहेकलाई १० दिन मात्र आइसोलेसनमा राख्ने निर्णय गरेको छ

ताजा समाचार, समाज

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२ पुष, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का

ताजा समाचार, समाज

आप्रवासी कामदार महासन्धि पारित भए नेपाली महिला कामदारले राहत पाउने

२ पुष, काठमाडौं । आप्रवासी कामदार महासन्धि पारित भए नेपाली महिला कामदारहरुले राहत पाउने सरोकारवालाहरुले बताएका छन् । आप्रवासी कामदारको

ताजा समाचार, स्वास्थ्य

कांग्रेस नेता विश्वकर्माको स्वास्थ्यमा सुधार हुँदै

२ पुष, काठमाडौँ । कोभिड–१९ सङ्क्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । उनले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

‘चिनी मिल सञ्चालकलाई पक्राउ गर्न प्रकृया अघि बढ्यो’

२ पुष, काठमाडौं । उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकमाथि ठगी मुद्दा चलाउन नेपाल प्रहरीले तयारी अघि बढाएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

बीबीआईएन छिटो कार्यान्वयनमा ल्याउन मोदी र हसिना सहमत

एजेन्सी । उपक्षेत्रीय कनेक्टिभिटी परियोजना बीबीआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) लाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः १.(खै के खै के) अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

विनोद दास क्रिकेट टोलीको व्यवस्थापक

२ पुष, काठमाडौं । पूर्वकप्तान विनोद दास नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यानले)

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

विराटनगरमा १५ सहित प्रदेश १ मा ४७ जना कोरोना संक्रमित थपिए

१ पुष, विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४७ कोरोना संक्रमित थपिएका छन् भने २२३ जना निको भएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालको माया पस्कने सन्तोषलाई शुभकामना (भिडियो सहित)

२ पुष, विराटनगर । आज बिहिबार बीबीसी मास्टरसेफ प्रोफेस्नल्स २०२० को ग्राण्ड फिनालेपछि च्याम्पियन घोषणा हुँदैछ । यो च्याम्पियन यस

ताजा समाचार, समाज

भालुको आक्रमणबाट ३ जना घाइते

२ पुष, रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ । गत

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

उखुको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न नेताको दबाब

२ पुष, काठमाडौं । उखु किसानहरु उद्योगीबाट उखुको भुक्तानी नपाएर आइतबार देखि काठमाडौंमा आन्दोलन गरिरहेका छन तर भुक्तानी नदिने तिनै

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

सांसदको आग्रहः उद्योगीबाट ब्याजसहित उखुको रकम असुलियोस

२ पुष, काठमाडौं । उखु किसानको पैसा नदिने उद्योगीहरुलाई कडा कारबाही गरी पैसा असुल गर्र्नुपर्ने सांसदहरुले बताएका छन् । संघीय

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

यूरिया आयात गर्न नेपाल र बंगलादेशबीच हस्ताक्षर

२ पुष, काठमाडौं । मल आयातका विषयमा नेपाल सरकार र बंगलादेशको सरकारबीच हस्ताक्षर भएको छ । नेपालको कृषि समाग्री कम्पनी

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

पुष महिनाभित्रमा ३ लाखको कोरोना परिक्षण गरिने

१ पुष, काठमाडौं । सरकारले पुषभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । तर एन्टीजेनको वैधानिकताबारे स्वास्थ्य

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

देव वाटमोर बने नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक

२ पुष, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन । नेपाल क्रिकेट संघ (क्यान)

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

आज थपिएका कोरोना संक्रमितको जिल्लागत विवरण यस्तो

२ पुष, काठमाडौं । प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

फ्रान्सका राष्ट्रपतिमा पनि कोरोना संक्रमण पुष्टि

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । ४२ वर्षीय राष्ट्रपति म्याक्रोलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

संवैधानिक परिषदको वैठक स्थगित

२ पुष, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । परिषद् सम्बन्धी अध्यादेश

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

थपिए ७७६ नयाँ संक्रमित, ९७४ संक्रमणमुक्त भई डिस्चार्ज

२ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीले फेरी बोलाए संवैधानिक परिषद्को बैठक, नेकपामा हल्लीखल्ली

२ पुस, काठमाडौं । अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ नेपाल

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

७ दिनभित्र उखुको रकम भुक्तानी गराउन संसदीय समितिको सरकारलाई निर्देशन

२ पौष, काठमाडौं । संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिन भित्र

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उपत्यकाका सवारीको जोर विजोर प्रणाली भोलिदेखि हट्ने

२ पौष, काठमाडौं । काठमाडौं उपत्यकामा लागू भएको जोर विजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

भ्रष्ट वन अधिकृतलाई कारबाही गर्न लेखा समितिको सिफारिस

२ पौष, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

जलस्रोतको सदुपयोग र पुस्तान्तरण गर्न जलस्रोत नीति ल्याइयोः उर्जामन्त्री

२ पौष, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ‘राष्ट्रिय जलस्रोत नीति–२०७७’ सार्वजनिक गरेको छ । मन्त्रालयले बिहीबार एक कार्यक्रम

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हातमा हलो र जुवा बोकेर उखु किसानको प्रर्दशन (तस्बिरसहित)

२ पौष, काठमाडौं । उखुको बाँकी रहेको रकम भुक्तानीको माग गर्दै बिहीबार पनि किसानहरुको आन्दोलन जारी रहेको छ । आइतबारबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जसपा सांसद महेन्द्रराय नेतृत्वको टोलीले हटायो सीमानाकामा लगाइएको ढाट

२ पौष, सर्लाही । जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवको नेतृत्वमा टोलीले सीमा सर्लाहीको नाकामा लगाइएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

इस्लाम-हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबामा केवलकार सञ्चालन हुने

पौष, काठमाडौं । इस्लाम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ । नवलपरासी (बर्दघाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान आजबाट पुनःसञ्चालनमा

२ पौष, काठमाडौं । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

श्रीराम सुगर मिलले भोलिदेखि किसानको खातामा रकम पठाउन थाल्ने

२ पौष, काठमाडौं । उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राजसंस्था पुनःस्थापनाको माग राख्दै राप्रपाद्वारा आन्दोलनको घोषणा

२ पौष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध संघर्षका कार्यक्रमहरु तय गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था

ताजा समाचार, रोचक, समाज

स्याटलाइट राख्न परामर्शदाता छनोटका लागि आशयपत्र जारी

२ पौष, काठमाडौं । सरकारले आफ्नै व्यवसायिक स्याटलाइट राख्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अघि बढाएको छ । बुधबार नेपाल दूरसञ्चार

अन्तर्राष्ट्रिय, ताजा समाचार

पासवर्ड अनुमान गरेरै ट्रम्पको ट्विटर ह्याक

२ पुस, एजेन्सी । नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी

अपराध, ताजा समाचार

करोडौंको जग्गा किर्ते नामसारी गरेको अभियोगमा निमित्त प्रमुखसहित पाँच कर्मचारी जेल चलान

२ पुस, पर्सा । जग्गा किर्ते गरेको आरोपमा मालपोत कार्यालय पर्साका निमित्त प्रमुख सुमन झासहित ५ कर्मचारी कारागार चलान भएका

आर्थिक, ताजा समाचार, राजनीति, समाज

कर्णालीका भूमिहिन सुकुम्बासीको लगत संकलन हुने

२ पुस, सुर्खेत । कर्णाली प्रदेशका भूमिहिन सुकुम्बासीको लगत संकलन हुने भएको छ। यसका लागि भूमिसम्बन्धी समस्या समाधान आयोग र

ताजा समाचार, राजनीति

ओली–प्रचण्ड ! अतिभो, गाईजात्रा बन्द गर्नुहोस्ः कमल थापा

२ पुस, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गणतन्त्रको धज्जी उडाएको आरोप लगाएका

अपराध, ताजा समाचार

जागिर लगाइदिने भन्दै रिसोर्ट पुर्‍याएर करणी गरेको अभियोगमा ४ जना पक्राउ

२ पुस, काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुले बालिकालाई जागिर लगाइदिने भन्दै

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौंको चिसो २.३ डिग्री सेल्सियस, उच्च हिमाली जिल्लामा माइनस ७ डिग्री

२ पुस, काठमाडौं । देशभर चिसो ह्वात्तै बढेको छ । उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ ।  जुम्ला, जिरी,

ताजा समाचार, पर्यटन

चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

२ पुस, चितवन । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ

आर्थिक, ताजा समाचार, समाज

तरकारी खेतीले फेरियो गाउँको रौनक, बन्यो बेमौसमी तरकारीको ‘हब’

२ पुस, म्याग्दी । दुई भाइ र छोरा अमेरिका, बुहारी जापान । घरमा प्रशस्त पुख्र्यौली सम्पत्ति । घरमा चार जनाको

ताजा समाचार, स्वास्थ्य

चन्दा उठाएर एम्बुलेन्स खरिद

२ पुस, चितवन । दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ

ताजा समाचार

भारतीय बजारमा अलैँचीको माग बढ्दो, भाउ बढ्ने सम्भावना

२ पुस, इलाम । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य

अन्तर्राष्ट्रिय, आर्थिक, ताजा समाचार

श्रीलंकाबाट एमसीसी फिर्ता

२ पुस, एजेन्सी । श्रीलंकाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता भएको छ। अमेरिकाको राजधानी वासिङ्गटनमा मंगलबार भएको बोर्ड अफ

अपराध, ताजा समाचार

सात महिनाअघि सामूहिक हत्या गरेका सिन्जालीलाई जन्मकैद

२ पुस, रूपन्देही । तिलोत्तमा नगरपालिका–१० मैनहवामा सात महिनाअघि भएको सामूहिक हत्याकाण्डमा संलग्नलाई जिल्ला अदालत रूपन्देहीले जन्मकैदको फैसला सुनाएको छ

अन्तर्राष्ट्रिय, कला, ट्रेन्डिंग समाचार, ताजा समाचार

सन्तोष बीबीसी मास्टर सेफको टप थ्रीमा छनोट

२ पुस, एजेन्सी । नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको शीर्ष तीनमा छनौट भएका छन् । आफ्नो सबैभन्दा प्रिय

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

भिसाबिनै ७ नेपाली यात्रु हङकङ पुगे, निगमलाई सोधियो स्पष्टीकरण

२ पौष, काठमाडौं । लिएर गएका यात्रुको कोरोना जाँचको पीसीआर रिपोर्टका नतिजा फरक परेपछि चार पटकसम्म हङकङ उडानमा प्रतिबन्ध खेपेको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बैंक

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाउने

२ पौष, काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने

२ पौष, काठमाडौं । एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने भएको छ । नेपाल भलिबल संघले चीनमा अर्को वर्ष

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

२ पौष, काठमाडौं । चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

स्पेनिस ला लिगाः रियल सोसिडामाथि बार्सिलोनाद्वारा २–१ को जित दर्ता

२ पौष, काठमाण्डौ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ । आज बिहान नाउक्याम्पमा भएको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा कतारलाई

२ पौष, काठमाडौं । कतारले सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा पाएको छ । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बैंक

ऋणको अग्रिम भुक्तानी र एकबाट अर्को बैंकमा सार्दा लाग्ने शुल्क बढ्यो

२ पौष, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको अग्रिम भुक्तानी गर्दा वा एउटा बैंकबाट अर्कोमा सार्दा लाग्ने शुल्क बढेको

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

२ पौष, काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । राति भएको खेलमा टोटेनह्यामलाई २–१ ले हराएर

Scroll to Top