ताजा समाचार, राजनीति

यातायातमन्त्री निस्किए सडक अनुगमनमा

२२ असोज, काठमाडौं । असोज २५ गतेदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिवसीय राजकीय भ्रमणको मिति नजिकिएसँगै राजधानी काठमाडौँको सडक

अन्तर्राष्ट्रिय, ताजा समाचार

बेलायती संसदको विशेष शत्र आउँदो शनिबार

२२ असोज, एजेन्सी । युरोपियन युनियन (इयु) बाट बेलायत बाहिरिने प्रक्रिया (ब्रेक्जिट) का सम्बन्धमा महत्वपूर्ण निर्णय लिनका लागि बेलायती संसदको

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकी आक्रमणमा परी अफगानिस्तानमा ३० सर्वसाधारण मारिए

२२ असोज, एजेन्सी । अमेरिकाले गरेको हवाई आक्रमणमा परी पश्चिमी अफगानिस्तानमा कम्तीमा ३० सर्वसाधारण मारिएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको

ताजा समाचार, राजनीति

सीको भ्रमणले दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास

२२ असोज, काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको

अपराध, ताजा समाचार

बालिका बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ

२२ असोज, पाँचथर । बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरका एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिका बलात्कार प्रयासको

खेलकुद, ताजा समाचार

आयरल्याण्डसँग नेपाल १३ रनले पराजित

२२ असोज, विराटनगर । ओमानमा जारी पाँच देश सम्मिलित टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत बुधबार भएको आफ्नो तस्रो खेलमा नेपाल

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपालविरुद्ध अष्ट्रेलिया आक्रामक रणनीतिमा मैदान उत्रने

२२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ ।

ताजा समाचार, राजनीति, समाज

एनआरएनएका नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु

२२ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनका प्रतिनिधिहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।

खेलकुद, ताजा समाचार

टि २० क्रिकेटः आयरल्यान्ड १४५ रनमा सिमित

२२ असोज, विराटनगर । ओमानमा जारी पाँच देश सम्मिलित टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डले नेपाललाई १ सय ४६ रनको लक्ष्य

अन्तर्राष्ट्रिय, ताजा समाचार

लादेन पत्ता लगाउन सहयोग गर्ने शकिलको पाकिस्तानी अदालतमा आज सुनुवाई

२२ असोज, एजेन्सी । ओसामा बिन लादेनलाई पत्ता लगाउन सहयोग गर्ने एकजना चिकित्सकलाई रिहा गर्न परेको रिटमाथि पाकिस्तानी अदालतमा सुनुवाई

आर्थिक, ताजा समाचार

राष्ट्र बैंकद्वारा करिब ५ खर्ब रुपैयाँ नष्ट

२२ असोज, काठमाडौं । दशैंमा टीका लगाएर दक्षिणामा नयाँ नोट दिने चलन रहेकाले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ

ताजा समाचार, समाज

टीका लगाउन हिडेका जोडी खोलाले बगाएर मृत फेला

२२ असोज, दैलेख । दैलेखमा श्रीमान र श्रीमतीको खोलाले बगाएर मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन

अन्तर्राष्ट्रिय, ताजा समाचार

सिरियामा टर्कीको सैनिक ट्यांक गएपछि नयाँ त्रास

२२ असोज, एजेन्सी । टर्कीले कुर्दिस सेनामाथि आक्रमण गर्न सिरियामा सेना पठाएको छ । अमेरिकी सैनिक फिर्ता भएपछि टर्कीले सिरियाका

ताजा समाचार

ह्वाइटहाउसले ट्रम्पविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने

२२ असोज, एजेन्सी । राष्ट्रपति कार्यालय ह्वाइटहाउसले डेमोक्रेटिक दलका सांसदले थालेको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने जनाएको छ ।

ताजा समाचार, समाज

आज चट्याङसहित पानी पर्ने सम्भावना

२२ असोज, काठमाण्डौ । बुधबार (आज) दिउँसो काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा

ताजा समाचार, राजनीति

सीको नेपाल भ्रमण तालिका सार्वजनिक

२२ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपिंगको नेपाल भ्रमणको तालिका सार्वजनिक भएको छ । बुधबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको

खेलकुद, ताजा समाचार

साफ यू १५ महिला च्याम्पियनसिपः आज नेपाल भर्सेस भारत

२२ असोज, काठमाडौं । तेस्रो साफ यू १५ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बुधबार भारतको सामना गर्दैछ। थिम्पुमा

ताजा समाचार, समाज

भरतपुरमा बस दुर्घटना, ३८ जना घाइते

२२ असोज, चितवन । भरतपुर महानगरपालिकामा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

घर सम्झिदै नेपाली विद्यार्थीले दिल्लीमा लगाए टीका

२१ असोज, दिल्ली । नेपालीहरुको महान चाड बडादशैंको मुख्यदिन विजयादशमी, मान्यजनको हातबाट टिका जमरा ग्रहण गरि हर्षोल्लासका साथ मनाईदैछ । प्रवासमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

दशैंले भ्रातृत्व अभिवृद्धिमा टेवा पुर्‍याउने राष्ट्रपतिको विश्वास

२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैंले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

विजयादशमीमा प्रधानमन्त्रीको शुभकामना

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमी चाडलाई गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज विजयादशमी, १०ः३५ बजे टीकाको उत्तम साइत

२१ असोज, काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो

ताजा समाचार, राजनीति

दसैको शुभकामना दिन दमक आए प्रधानमन्त्री

२० असोज, दमक । प्रधानमन्त्री केपी शर्मा ओली दसैँको शुभकामनाका लागि गृहनगर दमक आएका छन्। सो क्रममा प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायतीलाई

२० असोज, काठमाडौं । यस वर्षको भौतिकशास्त्रका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

टी-२० सिरिजमा आयरल्याण्डले दियो हङकङलाई २०९ रनको विशाल लक्ष्य

२० असोज, एजेन्सी । ओमानमा जारी पाँच देश सम्मिलित टी-२० सिरिजको सोमबारको दोस्रो खेलमा आयरल्याण्डले हङकङलाई २०९ रनको विशाल लक्ष्य दिएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा मृत्यु हने तीनमध्ये एकको सनाखत

२० असोज, सन्धिखर्क । अर्घाखाँचीको नरपानीमा भएको जीप दुर्घटनामा मृत्यु हने तीन जनामध्ये एक जनाको सनाखत भएको छ । मृत्यु

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीचको टेलिफोन कुराकानीविरुद्ध फेरी अर्को उजुरी

२० असोज, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीचको टेलिफोन कुराकानीविरुद्ध फेरी अर्को उजुरी परेको छ

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

टी-२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी

२० असोज, काठमाडौं । पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराउँदै जीत हाँसिल

ताजा समाचार, स्वास्थ्य

दशैँको समयमा खानपानमा विशेष ध्यान दिन डाक्टरहरुको सुझाव

२० असोज, काठमाडौं । दशैँको समयमा खानपानमा ध्यान नदिँदा मुटुसम्बन्धी समस्या देखिने भएकोले खानेकुरामा विशेष ध्यान दिन डाक्टरहरुले सुझाव दिएका

ताजा समाचार, समाज

अर्घाखाँचीमा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु

२० असोज, अर्घाखाँची । अर्घाखाँचीमा एक बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय ३४ रनको लक्ष्य

२० असोज, काठमाडौं । पाँच देशको टी–२० श्रृंखलामा नेदरल्याण्ड्सले नेपाललाई १ सय ३४ रनको लक्ष्य दिएको छ । नेपालले अहिले

कला, ताजा समाचार, मनोरन्जन

लहानमा भारतीय शास्त्रीय गायकको सांगितिक प्रस्तुती

२० असोज, सिरहा । सङोर मिथिला नेपालले सिरहाको लहानमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बडादसैको अवसर पारेर आयोजना

खेलकुद, ताजा समाचार

साफ यू-१५ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान

२० असोज, काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ यू-१५ च्याम्पियनसिपमा भाग लिने नेपाली टोली सोमबार प्रस्थान गरेको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

हङकङमा जारी प्रदर्शन थप हिंसात्मक बन्दै

२० असोज, एजेन्सी । हङकङमा जारी सरकारविरोधी प्रदर्शन थप हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारीले विभिन्न शैलीमा सरकारको विरोधमा विभिन्न

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

महराको बयान दशैँपछि मात्र सुरु हुने

२० असोज, काठमाडौं । सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराको बयान दशैँपछि मात्र सुरु हुने भएको छ । अहिले

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

विनोदको अर्धशतकमा नेपालको जित

२० असोज, काठमाडौं । मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीको अविजित अर्धशतकमा नेपालले ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा विजयी

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण

२० असोज, काठमाडौं । यौन दुव्र्यवहारमा पक्राउ गरिएका कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज महानवमी, शक्तिपीठमा बलिसहित पूजा अर्चना

२० असोज, विराटनगर । नवरात्रि अन्तर्गत महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

पक्राउ परेका निवर्तमान सभामुख महरालाई बानेश्वर प्रहरी बृत्तमा राखिने

१९ असोज, काठमाडौं । यौन दुब्र्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले आइतबार अपरान्ह नियन्त्रणमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

निवर्तमान सभामुख महरा प्रहरी नियन्त्रणमा

१९ असोज, काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

इराकमा भड्किएको प्रदर्शनकाक्रममा मारिनेको संख्या सय पुग्यो

१९ असोज, एजेन्सी । इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भड्किएको सरकारविरोधी प्रदर्शनकाक्रममा मारिने व्यक्तिको संख्या १०० जना पुगेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा, स्वास्थ्य

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल रोकियोस्ः डा. गोविन्द केसी

१९ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले विश्व विद्यालयहरुमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति नरोकिए कडा संघर्ष गर्ने

ताजा समाचार, समाज

चीनसँगको कोरला नाका खुलाउन सरकारलाई निर्देशन

१९ असोज, काठमाडौं । संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटोभन्दा छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

१९ असोज, काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला

ताजा समाचार, राजनीति

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन तथा पूजापाठ

१९ असोज, काभ्रे । नवरात्र अन्तर्गत महाअष्टमीको दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिर पुगेर

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

महरालाई नियन्त्रणमा लिएर बयान लिन प्रहरीद्वारा सरकारी वकिलसँग सल्लाह

१९ असोज, काठमाडौँ । यौन दुव्र्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरीले नियन्त्रणमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

दसैंमा छोई नसक्नु तरकारीको मुल्य

१९ असोज, काठमाडौं । दसैंमा तरकारीको मुल्य पनि ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् । अष्टमीको दिन काठमाडौंको कालिमाटी फलफूल

ताजा समाचार, समाज

सोलुखुम्बुमा जिप दुर्घटना, एकको घटनास्थलमै मृत्यु

१९ असोज, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति सोलु सल्लेरीबाट नेचातर्फ

ताजा समाचार, समाज, सूचना विभाग

टिकाको दिन पनि हल्का पानी पर्ने

१९ असोज, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशको मध्य तथा पूर्वी भू–भागमा र पश्चिमी भू–भागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना

अन्तर्राष्ट्रिय, ताजा समाचार

थाइल्याण्डमा नरकको झरनामा खसेर हात्तीहरु मरे

१९ असोज, एजेन्सी । थाइल्याण्डमा ६ ओटा हात्ती झरनाबाट खसेर मरेका छन् । थाइल्याण्डको खाओ याई नेशनल पार्कमा रहेको झरनामा

खेलकुद, ताजा समाचार

स्टार खेलाडीहरुको गोलले रियल चम्कियो

१९ असोज, एजेन्सी । स्टार खेलाडीहरुले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा ग्रानडालाई ४–२

ट्रेन्डिंग समाचार, ताजा समाचार

सीका लागि काठमाडौंमा हरियाली

१९ असोज, काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको एकदिने नेपाल भ्रमणको एक साता मात्र बाँकी हुँदा राजधानी काठमाडौँलाई सुन्दर रुपमा

ताजा समाचार, समाज

अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको निधन

१९ असोज, काठमाण्डौ । वरिष्ठ तथा अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार निधन भएको छ । कलेजोमा देखिएको खराबीका कारण आचार्यको

खेलकुद, ताजा समाचार

टी–२० सिरिजःश्रीलंकाको शानदार सुरुवात

१९ असोज, एजेन्सी । पाकिस्तान विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा श्रीलंका ६४ रनले विजयी भएको छ । श्रीलंकाले दिएको १६५ रनको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज महाअष्टमी,विभिन्न शक्तिपीठहरूमा पशुबलीसहित पूजाआजा गरिँदै

१९ असोज, विराटनगर । बडादशैँको आठौँ दिन आज महाअष्टमी । आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमी पर्वमा आज दुर्गा भवानीको पूजा

Scroll to Top