NepalTimes

राजनीति

राजनीतिक News

जागरण अभियानमार्फत् दोस्रो पटक जनताको माझमा जाने

१८ भदौ, चितवन । जागरण अभियानमार्फत् दोस्रो पटक जनताको माझमा जाने नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् । बुधबार...

Read moreDetails

प्रधानमन्त्रीलाई गगन थापाको आग्रहः अव विश्राम लिनुस्

भदौ १८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अस्वस्थताका बाबजुत विदेशमै रहेर भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद्...

Read moreDetails

चिनियाँ राष्ट्रपति सीको नेपालभ्रमण अघि विदेशमन्त्री यी नेपाल आउँदै

भदौ १८, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिङपिङ पहिलोपटक नेपाल आउने आंकलन भइरहेका बेला सम्भावित भ्रमणको मितिभन्दा एक महिनाअघि चिनियाँ...

Read moreDetails

प्रधानमन्त्रीलाई संविधान उपहार

१८ भदौ, बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले बुधबार प्रधानमन्त्रीलाई संविधान उपहार पठाइएको छ । पत्रकार ओम हमाललाई पक्राउ...

Read moreDetails

सार्वजनिक लेखा समितिमा मेलम्ची खानेपानी आयोजना

भदौ १८, काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पेटी ठेकेदारको बक्यौता रकम भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ । खानेपानी...

Read moreDetails

मन्त्री भट्टराईले सिटौलालाई पहिला भनेपछि…..

१८ भदौ, काठमाडौँ । बुधबार बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र...

Read moreDetails

सुरेश वाग्ले मेमोरियल क्यान्सर भवन निर्माणका लागि समय थप गर्न सिफारिस

भदौ १८, काठमाडौं । संसदीय समिति अन्तर्गतको कार्यदलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम...

Read moreDetails

आज दिउँसो १ बजे बामदेव पनि सिंगापुर जाने

१८ भदौ, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न एक पछि अर्का नेता सिंगापुर जाने क्रम बढेको छ...

Read moreDetails

मन्त्रिपरिषद्को बैठक औपचारिक कि अनौपचारिक ?

भदौ १८, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू मंगलबार दिउँसो करिब १ बजेको आसपासतिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जम्मा भए।...

Read moreDetails

कांग्रेसले दोस्रो चरणको जागरण अभियान भोलि घोषणा गर्ने

भदौ १७, काठमाडौं । नेपाली कांग्रेसले (भोलि) बुधबार पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ ।...

Read moreDetails

गौहत्यामा सम्लग्नलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

भदौ १७, विराटनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा केहिदिन अघि मृत भेटिएका गाइगोरुको घटनामा संलग्नलाई कारवाहीको...

Read moreDetails

संघीय संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी

भदौ १७, काठमाडौं । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानविन समितिले सबै गाडीमा प्राविधिक कमजोरी...

Read moreDetails

पुरुषको ठेगानामा महिलालाई नागरिकता दिने प्रावधान विवादित

१७ भदौ, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिद्धारा नागरिकता विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि...

Read moreDetails

प्रधानमन्त्री ओली र मन्त्रीबीच फेरि भिडियो कन्फेरेन्स

भदौ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग छलफल गरेका छन्। मृर्गौलाको उपचार गर्न सिंगापुर...

Read moreDetails

गाडी खरिद अनियमितताबारे छानबिन समितिले प्रतिवेदन बुझायो

१७ भदौ, काठमाडौं । गाडी खरिदबारे छानबिन गर्न गठित संसदीय समितिले खरिदमा आर्थिक अनियमतिता नभएको निष्कर्षसहितको प्रतिवेदन सभामुख कृष्णबहादुर महारलाई...

Read moreDetails

दुई हजार जनाका लागि विज्ञापन खुलाइयो

१७ भदौ, काठमाडौं । गृह मन्त्रालयले दुई हजार जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ। गृहको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण...

Read moreDetails

ओलीलाई भेट्न गौतम र पौडेल सिंगापुर जाँदै

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र...

Read moreDetails

माल्दिभ्सका विदेशमन्त्रीले नेपाल भ्रमणको निम्तो स्वीकारे

१७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहीदबीच सोमबार मालेमा दुईपक्षीय वार्ता भएको छ । परराष्ट्र...

Read moreDetails

संसदको गाडी खरिदमा अनियमितता प्रकरणः संसदीय समितिले निकाल्यो यस्तो निष्कर्ष

भदौ १७, काठमाडौं ।  खरिद प्रक्रिया मिलेको तर उपलब्ध गराइएका गाडीका केही पार्टस्मा त्रुटि रहेको निष्कर्षसहित गाडी खरिदका विषयमा छानबिन गर्न...

Read moreDetails

मन्त्री भट्टराईको निर्देशनमा सुन तस्करीमा मुछिएका खत्रीलाई विमानस्थलको उपप्रबन्धकबाट हटाइयो

भदौ १६, काठमाडौं । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको निर्देशनमा सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ । आइतबार...

Read moreDetails

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

भदौ १६, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक...

Read moreDetails

प्रदेश १ सरकारले जातिय झाँकी र सम्मान गर्दै संविधान दिवस मनाउने

१६ भदौ,विराटनगर । प्रदेश नम्बर १ सरकारले आगामी असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउन सवैलाई आग्रह गरेको छ ।...

Read moreDetails

वनलाई संघीय सरकार मातहत राख्ने प्रावधानप्रति कांग्रेसको आपत्ति

भदौ १६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले ल्याएको वन विधेयकको सैद्धान्तिक अवधारणामाथि नै आपत्ति जनाएको छ ।...

Read moreDetails

राष्ट्रपतिद्वारा हरितालिका तीजको शुभकामना

भदौ १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा...

Read moreDetails

बारामा वन मन्त्रीको पुत्ला दहन

भदौ १६, बारा। बाराको निजगढमा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायको पुत्ला दहन भएको छ ।...

Read moreDetails

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, बुधबार उपचार पूरा हुने

१६भदौ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा...

Read moreDetails

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

१६भदौ,काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि...

Read moreDetails

सरकारकै कारण चिकित्सा शिक्षा पढ्ने विद्यार्थी ठगिए

१६भदौ,काठमाडौँ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ ।  संसद्को शिक्षा तथा स्वास्थ्य...

Read moreDetails

भारतको राष्ट्रिय नागरिक दर्ता अभियानमा गोर्खालीलाई नसमेटिने

१५ भदौ,दिल्ली। भारतको दार्जीलिङबाट लोक सभाका भारतीय जनता पार्टीका लागि सांसद राजु विष्टले भारतको आसाम राज्यमा जारी गरिएको राष्ट्रिय नागरिक दर्ताले...

Read moreDetails

प्रदेश १ सरकारले एक दर्जन स्थानमा राष्ट्रिय झन्डा फहराउने

१५ भदौ,विराटनगर । प्रदेश १ सरकारले संविधान दिवसको दिन पारेर आगामी असोज ३ गते प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूला आकारको राष्ट्रिय...

Read moreDetails

डेंगु नियन्त्रणमा सरकार गम्भिर नभएको भन्दै नेकपाकै सांसद असन्तुष्ट

१५ भदौ,काठमाडौँ । सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको...

Read moreDetails

अब सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय बन्ने

१५ भदौ,काठमाडौं । सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...

Read moreDetails

प्रशासनिक र आर्थिक विकासमा सरकार इतिहासमै उत्कृष्टः लालबाबु

१५ भदौ,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा इतिहासमै...

Read moreDetails

विमानस्थलका कर्मचारीलाई मोबाईल चलाउन बन्देज

१५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा समेत संवाद...

Read moreDetails

एनसेल कर असुलीबारे सर्वोच्चको आदेश खारेज गर्न विप्लवको चेतावनी

१४ भदौ, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले गरेको आदेश...

Read moreDetails

वीपी जयन्तीमा कोशी अस्पतालमा सरसफाई

१४ भदौ, विराटनगर । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको १ सय ५ औं जन्मजयन्तीका अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको...

Read moreDetails

भट्टराई र देउवाको भेट

१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेट गर्नु...

Read moreDetails

अनेरास्ववियूको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बन्ने भयो

१४ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय बन्ने भएको छ...

Read moreDetails

विप्लव समूहका पाँच नेताद्वारा आत्मसमर्पण

१३ भदौ, धादिङ । नेत्र विक्रम चन्द नेतृत्व समूहका पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । आफूहरुलाई...

Read moreDetails

कांगेस बैठक : किन वाइडबडी लेख्न नसकेको ?

१४ भदौ, काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा ‘वाइडबडी’ नलेखेर ‘हवाइजहाज काण्ड’ उल्लेख गरिएकोमा पार्टीका केन्द्रीय सदस्यहरुले नेतृत्वमाथि...

Read moreDetails

भिडियो कन्फरेन्स विवाद : असुरक्षित सरकारी सर्भर

१४ भदौ, काठमाडौं । गरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा...

Read moreDetails

प्रदेश २ को सागरनाथ वन परियोजनाबारे मन्त्रिपरिषद्को निर्णय यथास्थितिमा राख्न सर्वोच्चको आदेश

१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले महोत्तरी, सर्लाही र रौतहट जिल्लामा पर्ने १३ हजार १३२ हेक्टरमा फैलिएको सागरनाथ वन परियोजनालाई...

Read moreDetails

स्वतन्त्रता कुण्ठित नहुने गरी काउन्सिल विधेयक ल्याउन सांसदहरुको सुझाव

भदौ १३, काठमाडौं । राष्ट्रियसभासदस्यहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरि नेपाल मिडिया काउन्सिल विधेयक २०७५मा आवश्यक व्यवस्था गर्न...

Read moreDetails

रेशम चौधरीमाथि अन्याय भएको वैद्यको दाबी

भदौ १३, बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर...

Read moreDetails

सञ्चार मन्त्री भन्छन् “अदालती काम प्रेसले गर्न सक्दैन”

भदौ १३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय...

Read moreDetails

संसदीय समितिले एनसेल बारे सर्वोच्चको फैसला अध्ययन गर्ने

भदौ १३, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको...

Read moreDetails

प्रदेश १ सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढ्दो

भदौ १३, विराटनगर । प्रदेश नम्बर १ सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढ्दै गएको छ । नयाँ निर्माण गरिएका कानुन तथा...

Read moreDetails

डेंगुविरुद्धको अभियानमा जुट्न स्वास्थ्य मन्त्रीको आहन

१२ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुविरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आव्हान गरेको छ । विहिबार...

Read moreDetails

कम्युनिष्ट स्टेटविरुद्धको आन्दोलनमा जुट्न विमलेन्द्रको निर्देशन

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक...

Read moreDetails

भिडियो कन्फ्रेन्समा ‘हाई हेल्लो’ मात्रै ः गोकुल बाँस्कोटा

१२ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फ्रेन्स मात्रै गरिएको...

Read moreDetails

विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश

१२ भदौ, काठमाडौं । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई संघीयसंसदको राष्टिय सभामा पेश गरेको छ । राष्ट्रियसभाको विहिबार...

Read moreDetails

राष्ट्रियसभामा उठे पशु चौपायादेखि भिडियो कन्फ्रेन्सका कुरा

१२ भदौ, काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा...

Read moreDetails

संवैधानिक आयोग रित्तै

१२ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्रमहल हातामा आदिवासी जनजातिको कार्यालय स्थापना भएको ११ महिना पुगिसकेको छ । दुईतले भवनको भुँइतलामा...

Read moreDetails

धर्म परिर्वतन विरुद्ध एकजुट हुन कमल थापाको आग्रह

११ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिकरुपले आक्रमण भईरहेको भन्दै...

Read moreDetails

द्रुतमार्ग साढे तीन वर्षमै तयार गर्ने लक्ष्य, १ लाख ५१ हजार रुख काटिने

११ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाण्डौ तराई द्रुतमार्ग (फास्ट ट्रयाक) ३ बर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ ।...

Read moreDetails

संविधान दिवसमा तास खेल्न, वियर खान, डेटिङ जान विदा दिइएको होइनः सञ्चारमन्त्री बास्कोटा

११ भदौ, काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट योगदान...

Read moreDetails

मार्क्सवादको खरानी घसेर जातीय राज्य बनाउँछु भन्ने विखण्डनकारी हुन्ः भीम रावल

११ भदौ, कैलाली । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको आशंका गरेका छन्...

Read moreDetails

प्रदेश १ मा मंसिर १४ गते उपनिर्वाचनको मिति तय

११ भदौ, विराटनगर । निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि प्रदेश १ का नौं स्थानमा उपनिर्वाचनको तयारी सुरु...

Read moreDetails

पर्यटन अधिकार विकेन्द्रित,२२हजार बढी सेवा कार्यालयको अधिकार प्रत्यायोजन

१० भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले आफुले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ...

Read moreDetails
Page 210 of 248 1 209 210 211 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist