NepalTimes

स्वास्थ्य

‘अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन’

१७ फागुन, झापा । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर...

Read moreDetails

भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको तर बेलैमा शल्यक्रिया गर्नुपर्ने चिकित्सकको निष्कर्ष

१७ फागुन, विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमर भएको देखिएको छ। भारतको...

Read moreDetails

कोभिडको निःशुल्क खोप अभियानः अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप दिइने

१७ फागुन, काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ...

Read moreDetails

सांसदहरुलाई पनि कोरोना खोप दिइने

१६ फागुन, काठमाडौँ । सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा...

Read moreDetails

आज थपिए मात्र ८१ कोरोना संक्रमित, ४८ जना डिस्चार्ज

१६ फागुन, विराटनगर । नेपालमा आज मात्र ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा क्रमिक सुधार, बेहोस पार्ने औषधि दिन छाडियो

१६ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार हुन थालेको छ । गएको शुक्रवार...

Read moreDetails

जोन्सन एण्ड जोन्सनको कोरोना खोपले अमेरिकामा पायो स्वीकृति

१६ फागुन, एजेन्सी । अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ...

Read moreDetails

पाल्पामा खोप लगाएका स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

१५ फागुन, पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप...

Read moreDetails

आज थपिए ११२ कोरोना संक्रमित, ५४ जना डिस्चार्ज

१४ फागुन, विराटनगर । नेपालमा आज मात्र ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

दक्षिण कोरिया र हङकङमा कोरोना खोप अभियान सुरु, यो वर्षभरि नै चल्ने

१४ फागुन, एजेन्सी । दक्षिण कोरिया र हङकङले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेका छन् । दक्षिण कोरियाले आउँदो सात...

Read moreDetails

मस्तिष्कघात भएका जोशीको शल्यक्रिया गरियो, ४८ घन्टा निगरानीमा

१४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई आज बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखियो। उपचारका...

Read moreDetails

काठमाडौँको तारकेश्वरमा फेरि भेटियो बर्ड फ्लू, साढे १२ हजार बढी कुखुरा नष्ट

१४ फागुन, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२...

Read moreDetails

आज थपिए ११२ कोरोना संक्रमित, ८४ जना डिस्चार्ज

१३ फागुन, विराटनगर । नेपालमा आज मात्र ११२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

विश्वमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघ्यो

१३ फागुन, काठमाडौँ । विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण...

Read moreDetails

जोनसन एन्ड जोनसनको कोरोना खोपः एकै मात्रा लगाउँदा हुने खोप सुरक्षित र प्रभावकारी

१३ फागुन, एजेन्सी । अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा जोनसन एन्ड जोनसनको एक मात्रा (डोज) लगाउँदा हुने कोभिड–१९ विरुद्धको...

Read moreDetails

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, ६१८ मृतक थपिए

१२ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या सच्याएको छ। मृत्यु हुनेको संख्यामा बुधबार एकै...

Read moreDetails

२४ घण्टामा थपिए ९४ कोरोना संक्रमित, ७१ जना डिस्चार्ज

१२ फागुन, विराटनगर । नेपालमा आज मात्र ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

नेपालमा ४ लाख २९ हजार बढीले लागए कोरोनाविरुद्धको खोप

१२ फागुन, काठमाडौँ । नेपालमा मंगलबारसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा...

Read moreDetails

२४ घण्टामा थपिए ११० संक्रमित, १०२ जना डिस्चार्ज

११ फागुन, विराटनगर । नेपालमा आज ११० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत...

Read moreDetails

काठमाडौं उपत्यकामा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी

११ फागुन, काठमाडौँ । काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले...

Read moreDetails

डा. बाबुराम भट्टराई अस्पताल भर्ना, न्युरोएन्डोक्राइन ट्युमरको आशंका

११ फागुन, विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।...

Read moreDetails

आठवटा कोरोना खोप भडारण गृह बनाउँदै सरकार

११ फागुन, काठमाडौं । सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ ।...

Read moreDetails

आज थपिए १२५ कोरोना संक्रमित, ९० जना डिस्चार्ज

१० फागुन, विराटनगर । नेपालमा आज १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत...

Read moreDetails

कर्णालीमा गर्भपतन गराउने किशोरीको संख्या बढ्दै

१० फागुन, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो। बिहे गर्ने वाचासँगै उनीहरुबीचको...

Read moreDetails

फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप

१० ,फागुन, काठमाडाैँ । सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका...

Read moreDetails

नर्भिक अस्पतालमा अब अत्याधुनिक ओपिडी सेवा

९ फागुन, काठमाडाैँ । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ ।...

Read moreDetails

आज थपिए मात्र ८० संक्रमित, १२१ जना डिस्चार्ज

९ फागुन, विराटनगर । नेपालमा आज मात्र ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

अब शिक्षक र सार्वजनिक यातायातका चालक/सहचालकले पनि खोप लगाउन पाउने

९ फागुन, काठमाडौँ । शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् । नेपालले...

Read moreDetails

भारतसँग खरिद गरिएको १० लाख डोज कोभिशिल्ड काठमाडौँ आइपुग्यो

९ फागुन, काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप काठमाडौँ आइपुगेको छ । आइतबार...

Read moreDetails

चीनमै बनेका १६ वटा कम्पनीका खोपलाई चीन सरकारद्वारा परीक्षणको अनुमति

९ फागुन, काठमाडौँ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ वटा खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको...

Read moreDetails

भारतसँग किनिएको खोपमध्ये पहिलो पटकमा आज १० लाख डोज नेपाल ल्याइँदै

९ फागुन, काठमाडौँ । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदैछ । पहिलो पटकमा कोभिशिल्ड खोपको १० लाख...

Read moreDetails

विस्तारित अस्पताल सेवा कार्यविधि जारी, चिकित्सकको परामर्श बाहेकका सेवामा २०० प्रतिशतसम्म लिन पाउने

९ फागुन, काठमाडौँ । जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ...

Read moreDetails

वीरेन्द्रनगर नगरपालिकामा बर्ड फ्लु

९ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्ड फ्लु रोग देखिएको छ । कुखुरामा बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट रोग...

Read moreDetails

कोभ्याक्स सुविधाको खोप आउँदै

८ फागुन, काठमाडाैँ । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ ।...

Read moreDetails

अहिलेसम्म तीन लाख ४० हजार बढीले लगाए कोरोना खोप

८ फागुन, काठमाडौँ । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ...

Read moreDetails

पत्रकारहरुले सञ्चार गृहको आक्रोश सरकारमाथि पोखेः सञ्चार मन्त्री

७ फागुन, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागू गर्न सरकार तयार रहेको बताएका छन्...

Read moreDetails

आज थपिए ९७ कोरोना संक्रमित, ११४ जना डिस्चार्ज

७ फागुन, विराटनगर । नेपालमा आज मात्र ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

सरकारले अब २० लाख डोज कोभिशिल्ड खोप सोझै खरिद गर्ने

६ फागुन, काठमाडौँ । नेपाल सरकारले २० लाख डोज कोभिशिल्ड खोप सोझै खरिद गर्न सक्नेगरी बाधा अड्काउ फुकाउन आदेश जारी...

Read moreDetails

सरकारले कोरोना खोप किन्‍न भारतीय कम्पनीलाई दियो ९३ करोड

६ फागुन, काठमाडौं । सरकारले कोभिड– १९ विरुद्धको खोप खरिद गर्न भारतको सेरम इष्टिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी...

Read moreDetails

२४ घण्टामा थपिए ९६ संक्रमित, १११ जना डिस्चार्ज

६ फागुन, विराटनगर । नेपालमा आज मात्र ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

Read moreDetails

नेविसंघले भन्यो, ‘खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्छ’

६ फागुन, काठमाडौँ । कोभिड–१९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा...

Read moreDetails

चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा मन्त्रालय असहमत

६ फागुन, काठमाडौँ । चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ । नेपाल चिकिसत्क...

Read moreDetails

निजी कम्पनीलाई पनि कोरोना खोप ल्याउन दिने तयारी

६ फागुन, काठमाडौँ । सरकारले कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित...

Read moreDetails

‘भेरोसेल’ नामक चिनियाँ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

६ फागुन, काठमाडौँ । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको कोभिड(१९ विरुद्धको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको...

Read moreDetails

कोरोनाबाट मृत्यु भएकाको संख्या अद्यावधिक गर्दै स्वास्थ मन्त्रालय

६ फागुन, काठमाडौँ । कोरोनाबाट मृत्यु भएकाको संख्या अद्यावधिक गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट...

Read moreDetails

ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने

५ फागुन, काठमाडौँ । सरकारले फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा...

Read moreDetails

आज थप १२५ जनामा संक्रमण देखिँदा ९१ जना डिस्चार्ज

५ फागुन, विराटनगर । नेपालमा आज मात्र १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकियो

५ फागुन, काठमाडौं । निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन...

Read moreDetails

फागुन २३ गतेदेखि ६० वर्ष माथिका नागरिकलाई पनि कोरोना खोप दिइने

५ फागुन, काठमाडौं । आगामी फागुन २३ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । बुधबार...

Read moreDetails

आजदेखि डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढ्यो

५ फागुन, काठमाडौँ । आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल...

Read moreDetails

भारतीय कम्पनीलाई अग्रिम भुक्तानी दिएर खोप खरिद गर्ने मन्त्रिपरिषद्‌को निर्णय

५ फागुन, काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा उत्पादक कम्पनीको सर्त अनुसार नै अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको...

Read moreDetails

आज १०५ संक्रमित थपिँदा ९९ जना डिस्चार्ज, मृत्यु संख्या शुन्य

४ फागुन, विराटनगर । नेपालमा आज मात्र १ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

कोभिशिल्डलाई डब्ल्यूएचओले दियो आपतकालीन प्रयोगका लागि अनुमति

४ फागुन, एजेन्सी । नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति...

Read moreDetails

विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध, ६० प्रकारका ‘मेनु’ तयार

४ फागुन, एजेन्सी । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ। शिक्षा तथा मानव स्रोत विकास...

Read moreDetails

कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीनः विज्ञ

४ फागुन, काठमाडौँ । कोभिड-१९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका...

Read moreDetails

फागुनभित्रै समुदायस्तरमा कोरोना खोप अभियान सञ्चालन गर्ने तयारी

४ फागुन, काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप...

Read moreDetails

विज्ञले भने- नेपालमा कोभिशिल्ड खाेप प्रभावकारी देखियो, सबैलाई लगाउनु

३ फागुन, काठमाडाैँ । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिईएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु¥याउनुपर्नेमा विज्ञहरुले जोड दिएका...

Read moreDetails

नेपालमा आज थपिए १२२ संक्रमित, १४४ जना डिस्चार्ज

३ फागुन, विराटनगर । नेपालमा आज मात्र १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails

विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त

३ फागुन, काठमाडौँ । विदेशमा रहेका कोरोना सङ्क्रमित नेपालीमध्ये ९७ प्रतिशत​ सङ्क्रमणमुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका...

Read moreDetails

भारतीय राजदूत क्वात्राले लगाए कोरोनाविरुद्धको खोप

३ फागुन, विराटनगर । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप लगाएका छन्। भारत सरकारले दिएको १० लाख डोज...

Read moreDetails

आज थपिए १०४ संक्रमित, १३१ जना डिस्चार्ज

२ फागुन, विराटनगर । नेपालमा आज मात्र १ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या...

Read moreDetails
Page 36 of 95 1 35 36 37 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist