स्वास्थ्य

कोरोना र सामाजिक बहिष्कारको डर 

✍आभाष फुयाल विश्व कोरोना भाइरसले आक्रान्त बनिरहेको छ। विश्वमा १९,६६०,५४० जना कोरोनाबाट सङ्क्रमित भैसकेका छन भने ७२६,४१५ जनाको निधन भैसकेको छ। चाइनाको वुहनबाट डिसेम्बर अन्तिमबाट सुरु भएको कोभिड१९ ...

बाँकेमा उपचारका क्रममा मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना पुष्टि 

२५ साउन, नेपालगन्ज । बाँकेमा उपचारका क्रममा आइतबार मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिका–२ की ती महिलाको आईतबार मेडिकल कलेज कोहलपुर बिहान ११ बजे मृत्यु ...

काठमाडौंमा ९० संक्रमित थपिए 

२५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । आइतबार देशभरमा ३ ...

आज थपिए ३८० संक्रमित, कुल संक्रमितको संख्या २२,९७२ पुग्यो 

२५ साउन, काठमाडौं । आज आइतबार ३ सय ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । कुल संक्रमितमध्ये हाल ६ हजार ५ सय ४४ जना उपचाररत ...

विराटनगरमा २९ सहित प्रदेश १ मा ४० संक्रमित थपिए 

२५ साउन, विराटनगर । प्रदेश १ मा आइतबार ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला १९ ...

स्वास्थ्य मन्त्रालयका चार कर्मचारी संक्रमित 

२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारी कोरोना संक्रमित भएका छन् । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना ...