रोचक

चिनमा विश्वको सबैभन्दा विशाल रेडिओ ... 

एजेन्सी, माघ ४ चिनले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली रेडिओ टेलिस्कोप सञ्चालनमा ल्याएको छ । दक्षिण चीनमा पहाडहरूको बीचमा एउटा रहेको सो टेलिस्कोप ज्यानुअरी १२ को सातादेखि पूर्ण रूपमा ...

नासाले पत्ता लगायो बसोबासका लागि ... 

एजेन्सी, पुस २२ अमेरिकी अन्तरीक्ष संस्था नासाले मानव बसोबासका लागि उपयुक्त ग्रह फेला पारेको छ । नासाको ग्रह खोजी अभियान अन्तर्गत भएको अनुसन्धानमा पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा सो ग्रह पत्ता ...

पर्वतमा विश्वकै कीर्तिमानी अग्लो र ... 

२१ पुस, पर्वत ।  पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित ...

बागलुङमा विश्वकै नमुना शालिग्राम सङ्ग्रहालय ... 

१९ पुस, पोखरा । हिन्दू धर्मावलम्बीले पुज्ने गरेको शालिग्रामको संरक्षण र प्रवद्र्धन गर्न बागलुङमा विश्वकै नमुनाका रूपमा सुरुङभित्र सङ्ग्रहालय निर्माण गरिएको छ । करिब एक सय मिटर लामो सुरुङभित्र ...

हिटलरले राजा त्रिभुवनलाई दिएको गाडी ... 

१० पुस, काठमाडौँ । जर्मनीका तत्कालीन शासक हिटलरले नेपालका राजा त्रिभुवनलाई उपहार दिएको मर्सिडिज बेन्ज कार अब नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनीमा राखिने भएको छ। यसको मर्मतसम्भार गर्न केही ...

काठमाडौंबाट प्रस्ट देखियो खण्डग्रास सूर्यग्रहण 

१० पुस, काठमाडौं । खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहीबार बिहान ८ः४२ मिनेटबाट काठमाडौंमा ग्रहण सुरु भएको थियो । बिहान १०ः१ मा मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुने पञ्चांग निर्णायक समितिले ...