ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बाढीपहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न

२६ फागुन ,काठमाडौँ । गएको असार १ गतेको बाढीपहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

त्रिभुवन विमानस्थलमा राखिएको श्रम डेस्क हटाइयो, विदेश जाने श्रमिक छुट्टै लाईनमा बस्नुनपर्ने

२६ फागुन, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको होली पर्व सुरु

२६ फागुन, काठमाडौँ । काठमाडौँको वसन्तपुरमा चीर ठड्याएसँगै यसपालिको फागु अर्थात् होली पर्व सुरु भएको छ । बिहान ७ बजेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

संखुवासभामा बस दुर्घटनाः १४ जनाको मृत्यु, ५ घाइते

२६ फागुन, काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग बन्द

२५ फागुन, दाङ । दाङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको भालुवाङ क्षेत्रमा बन्द गरिएको छ । कारको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लमजुङको सुन्दरबजारस्थित सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागु

२५ फागुन, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका सिउँडीबार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू

ताजा समाचार, समाज

नेपाल टाईम्सकर्मी रञ्जीतालाई पत्रकारिता पुरस्कार

२४ फागुन, विराटनगर । नेपाल टाईम्सकर्मी रञ्जीता पोखरेल शिशु सेवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । झण्डै चार दशकदेखि सामाजिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौँको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका ५ जनामध्ये एक जनाको मृत्यु

२४ फागुन, काठमाडौँँ । काठमाडौँको नागार्जुनमा बेहोस अवस्थामा भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो फेरि फैलिन थाल्यो

२४ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो फेरि फैलिन सुरु भएको छ । गएराति

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

२४ फागुन, काठमाडौँ । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८

ताजा समाचार, समाज

नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

२४ फागुन, बाँके । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको ज्यान गएको छ । दुर्घटनामा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

लुक्ला विमानस्थल नजिकै जङ्गलमा आगलागी, आगो निभाउन काठमाडौँबाट हेलिकप्टर आउँदै

२३ फागुन, सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगो निभाउनका लागि काठमाडौबाट हेलिकप्टर आउने भएको छ । तेन्जिङ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रहरी नियन्त्रणमा रहेका युवक मृत्यु प्रकरणः चार बुँदे सहमतिपछि स्थानीयको आन्दोलन स्थगित

२२ फागुन, सुखेृत । प्रहरीको नियन्त्रणमा रहेका युवकको मृत्यु प्रकरणमा आफन्तले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सुर्खेत जिल्ला प्रशासन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या

२२ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या देखिएको छ

ताजा समाचार, समाज

एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण

२२ फागुन, विराटनगर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको एरोथाईको जहाजबाट आज विराटनगर विमानस्थलमा यान्त्रिक परीक्षण गरिँदैछ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

अब साउदी जानेले पीसीआर रिपोर्ट देखाउनु नपर्ने र क्वरेण्टिन पनि बस्नुपर्ने नपर्ने

२२ फागुन, काठमाडौँ । कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ । हिजो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भूपू गोर्खाको समस्या समाधान गर्न दूतावासले थाल्यो गृहकार्य

२२ फागुन, एजेन्सी । लन्डनस्थित नेपाली दूतावासले भूपू गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

तनहुँको दमौली बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट

२२ फागुन, तनहुँ । तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौली बजारमा रहेको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कालीकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आफन्त र स्थानीयको प्रदर्शन, वीरेन्द्रनगर बजार बन्द

२२ फागुन, सुर्खेत । कालीकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आफन्त र स्थानीयले वीरेन्द्रनगर बजार आइताबार बिहानैदेखि बन्द गराएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बालाजु ढुङ्गेधारा चोक नजिकै तरकारी बजारमा आगलागी, करिब ७० पसल जलेर नष्ट

२२ फागुन, काठमाडौँ । बालाजु ढुङ्गेधारा चोक नजिकै रहेको तरकारी बजारमा आगलागी भएको छ । गएराति सवा १२ बजे लागेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आन्तरिक हवाई उडानको भाडामा वृद्धि, कुन रुटमा कति बढ्यो ?

२१ फागुन, काठमाडौँ । आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

जनकुपर–पोखरा हवाइ उडान सुरुः प्रदेशबीच सहकार्यको आवश्यक्तामा गण्डकीका मुख्यमन्त्री पोखरेलको जोड

२१ फागुन, धनुषा । आजदेखि जनकुपर–पोखरा हवाइ उडान सुरु भएको छ । आज भएको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कमिसन कटौती गरेको विरोधमा पम्प व्यवसायीहरुले निगमसँग इन्धन खरिद गर्न छाडे

२० फागुन, काठमाडौँ । देशभरका पेट्रोल पम्प व्यवसायीहरुले इन्धनको आपूर्ति व्यवस्था नै बिथोलिने गरी पेट्रोलियम पदार्थ खरिद गर्न छाडेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

पल शाह प्रकरणः पक्ष/विपक्षमा प्रदर्शन नगर्न र अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह

२० फागुन, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी

ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस, समाज

आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने यातायात व्यवसायीको चेतावनी

२० फागुन ,काठमाडौँ । सरकारले लगातार इन्धनको मूल्य बढाएपछि थप आर्थिक भार परेको भन्दै यातायात व्यवसायीहरुले आफैं सार्वजनिक सवारीको भाडादर

अपराध, ताजा समाचार, समाज

डोटीको दिपायलस्थित दुर्गा भगवती मन्दिरको २८ वर्ष पुरानो ४५ किलोको घण्ट चोरी

२० फागुन, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ओमान जान अब खोप लगाएको प्रमाणपत्र भए पीसीआर परीक्षण गर्न नपर्ने

१९ फागुन, काठमाडौँ । ओमान जान अब पीसीआर परीक्षण गर्न नपर्ने भएको छ । ओमान सरकारले मान्यता दिएका खोप लगाएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

त्रिभुवन विमानस्थलमा धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुँदै

१९ फागुन, काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुँदैछ । गौतमबुद्ध अन्तराष्ट्रिय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सुर्खेतमा लगाइएको निषेधाज्ञा हट्यो,जनजीवन सामान्य बन्दै

१९ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक विदा

१९ फागुन, काठमाडौँ । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

सङ्खुवासभा र भोजपुर जोड्ने पुल अलपत्र पार्ने कम्पनीको ठेक्का मुख्यमन्त्री राईले रद्द गर्ने

१९ फागुन, सङ्खुवासभा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको अरुण नदीमा निर्माण गर्न लागिएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भिजिट भिसामा विदेश जान १० लाख आय र ५ लाख बैंकमा हुनुपर्ने व्यवस्था गर्न सिफारिस

१९ फागुन, काठमाडौँ । भिजिट भिसामा खाडी तथा मलेसियालगायतका देश गएर उतै गैरकानुनी रुपमा काम गर्न थाल्ने र कतिपय मानिसहरु

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

माग सम्बोधन नभएपछि दूरसंचार प्राधिकरणमा कर्मचारीहरू आन्दोलित

१८ फागुन, काठमाडौँ । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । गत पुस २

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

एमसिसी परियोजनाका लागि १० कर्मचारी माग

१८ फागुन, काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि १० जना कर्मचारी

अपराध, ताजा समाचार, समाज

सामाजिक सुरक्षाभत्ता अनियमितताको विषयमा अख्तियारले थाल्यो छानबिन

१८ फागुन, खोटाङ । खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता अनियमितता भएको विषयमा अख्तियारले फिल्डमै पुगेर छानबिन थालेको छ । ज्यान

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हिजो बेलुकासम्ममा ३०३ जना नेपालीले युक्रेन छाडे

१८ फागुन, काठमाडौँ । युक्रेनबाट बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

झण्डै १७ लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन, पर्सि बिहानसम्म साधुसन्तको बिदाइ गर्ने तयारी

१८ फागुन, काठमाडौँ । शिवरात्रिको दिन हिजो झण्डै १७ लाख भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गरेको अनुमान गरिएको छ । हिजो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

वीरेन्द्रनगरमा कर्फ्यू, गोलीसमेत हान्न सक्ने

१७ फागुन, वीरेन्द्रनगर । लामो समयको विवादपछि प्रतिनिधीसभाबाट आइतबार अनुमोदन भएको अमेरिकी सहयोग सम्झौता एमसीसीको असर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा

ताजा समाचार, समाज, सिनेमा

पल शाहका समर्थकप्रति रेखा थापा आक्रोशित

१७ फागुन, विराटनगर । अभिनेत्री रेखा थापाले बलात्कारको आरोप लागेका अभिनेता पल शाहका समर्थकहरूप्रति आक्रोश पोखेकी छन् । एक गायिकाले

ट्रेन्डिंग समाचार, ताजा समाचार, प्रदेश, लुम्बिनी, समाज

नेपाल बन्दको प्रभाव बुटवलमाः यातायत, बजार बन्द

१६ फागुन, रुपन्देही । ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव बुटवलमा बिहानैदेखि देखापरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

शिवरात्रिको पूर्वसन्ध्यमा पशुपतिनाथ झकिझकाउ

१६ फागुन, काठमाडौँ । भोलिको शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरलाई सजाएर झकिझकाउ बनाइएको छ । शिवरात्रिको पूर्वसन्ध्यमा पशुपति झकिझकाउ पारिएको हो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज दिनभर नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा

१६ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिनभर नै देशका धेरै ठाउँको मौसम

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

युक्रेनबाट नेपालीको उद्धार जारी, एक सय नेपाली पोल्यान्डको सीमामा पुगे

१५ फागुन, काठमाडौँ । युक्रेनबाट नेपालीको उद्धार चलिरहेको छ । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार २२५ जना नेपाली निरन्तर सम्पर्कमा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

हिउँदयाम सकिँदै, अब प्रि-मनसुन गतिविधि सुरु हुने

१५ फागुन, काठमाडौँ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम सामान्य बद्ली भएको छ । यी दुई प्रदेशमा आज हल्का

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान सुझाव

१४ फागुन, एजेन्सी । रूसको आक्रमणमा परेको युक्रेनमा नेपालीहरू सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ। बर्लिनस्थित

ताजा समाचार, समाज

देशका धेरैजसो ठाउँको मौसम धुम्मियो, बेलुकीपख धेरै ठाउँमा पानी पर्ने

१३ फागुन, काठमाडौँ । अहिले देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज बेलुकीपख

ट्रेन्डिंग समाचार, ताजा समाचार, प्रदेश, लुम्बिनी, समाज

नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्ण बन्द

१३ फागुन, बाँके । नेपालगञ्जमा रहेको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच,

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

युक्रेनमा रहेका नेपालीलाई अहिले बसिरहेकै ठाउँमा सुरक्षित बस्न दूतावासको अनुरोध

१३ फागुन, एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपाली समस्यामा परेका छन् । युक्रेनको हवाई क्षेत्र अल्पकालीन रुपमा

अपराध, ताजा समाचार, समाज

बारामा प्रहरीसँगको भिडन्तमा एक गाँजा तस्कर भारतीय नागरिकको मृत्यु

१२ फागुन, वीरगञ्ज । बारामा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय ती व्यक्तिको

ट्रेन्डिंग समाचार, ताजा समाचार, प्रदेश, लुम्बिनी, समाज

दाङको एक पसलमा आगलागी हुँदा करिब १८ लाख बराबरको क्षति

१२ फागुन, दाङ । दाङको पर्सेनी बजारको एक पसलमा आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

ताजा समाचार, समाज

अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न र भ्रमण नगर्न सरकारको अनुरोध

१२ फागुन, काठमाडौँ । परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा

ताजा समाचार, समाज

आज देशभरको मौसम सामान्यतया सफा, भोलि भने मौसम बद्ली भई धेरै ठाउँमा पानी पर्ने

१२ फागुन, काठमाडौँ । आज देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहे पनि भोलि भने पानी पर्ने मौसमविद्ले बताएका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रोलाई जफत गरी कानुनअनुसार कारबाही गरिने

१२ फागुन, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

विदेशी पर्यटकलाई नेपाली नागरिक सरह आन्तरिक उडानमा भाडा छुट दिने सहमति

११ फागुन, काठमाडौँ । नेपालमा विदेशी पर्यटकहरु भित्र्याउन हवाइ भाडा छुट दिने गरि सहमति भएको छ । पर्यटन क्षेत्र पुनरुत्थान

ताजा समाचार, समाज

बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु

११ फागुन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका ४

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

हराएका वा नष्ट भएका मतदाता परिचयपत्रका लागि आवश्यक सिफारिस निःशुल्क लिन आयोगको आग्रह

११ फागुन, काठमाडौँ । निर्वाचन आयोगले हराएका वा नष्ट भएका मतदाता परिचयपत्रका लागि आवश्यक सिफारिस निःशुल्क दिन आग्रह गरेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज पश्चिमी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

११ फागुन, काठमाडौँ । देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पश्चिमी क्षेत्रको मौसम भने पूर्ण बद्ली

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन, प्रहरी अनुसन्धान जारी

११ फागुन, काठमाडौँ । वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा

आर्थिक, गण्डकी, ट्रेन्डिंग समाचार, ताजा समाचार, प्रदेश, समाज

पोखरामा असिनापानीले ११ करोडको क्षति

१० फागुन, काठमाडौँ । पर्यटकीय नगरी पोखरामा गत आइतवार परेको भीषण असिनापानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका

गण्डकी, ताजा समाचार, प्रदेश, समाज

मनाङमा ठेकेदारले छ वर्षसम्म पनि पुल नबनाएपछि स्थानीय आफैँले बनाए काठको पुल

१० फागुन, मनाङ । मनाङमा ठेकेदारले छ वर्षसम्म पनि पुल नबनाएपछि स्थानीय बासिन्दा आफैँले काठको पुल बनाएका छन् । छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

शिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजावट गरिने

१० फागुन, काठमाडौँ । यसपालिको शिवरात्रिमा पशुपति मन्दिरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य

Scroll to Top