NepalTimes

स्वास्थ्य

श्रम मन्त्रीले भने–‘श्रम स्वीकृति बन्द भएको छैन’

२० फागुन, काठमाडौँ । सञ्चार माध्यमहरुमा श्रम स्वीकृति तत्कालका लागि बन्द गरिएको समाचार सार्वजनिक भइरहेका बेला सरकारले भने कुनै निर्णय...

Read moreDetails

राष्ट्रपतिबाट प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

२० फागुन, काठमाडौं । पुनः मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यलाभको कामना...

Read moreDetails

कोरोनाको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई

२० फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

Read moreDetails

टेकु अस्पतालमा भर्ना भएका चारै जनामा कोरोनाको संक्रमण नभएको पुष्टि

२० फागुन, काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चारै जनाको स्वास्थ्य परिक्षण...

Read moreDetails

प्रदेश १ मा कोरोनाविरुद्धको सतर्कता कसरी गरिदैछ

२० फागुन, विराटनगर । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेपछि नोभेल कोरोना भाइरस (कोभिड–१९) को...

Read moreDetails

कोरोनाको आशंकामा तीन नेपाली फ्रान्सेली अस्पतालमा भर्ना

२० फागुन, एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिर्निँयो अस्पतालमा भर्ना गरेको छ ।...

Read moreDetails

अमेरिकामा कोरोनाले लियो ६ जनाको ज्यान

२० फागुन, एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार...

Read moreDetails

विमानस्थलमा भिजिटर पास वितरण बन्द, अनिवार्य मास्क लगाउन निर्देशन

२० फागुन, काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउदैँ आएको...

Read moreDetails

कांग्रेसले सोध्यो कोरोनाका लागि भारतीय सीमामा खोई कडाई?

१९ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड—१९) को संक्रमण फैलिन नदिन सीमा नाकामा कडाई गर्नुका साथै संक्रमण फैलिएका...

Read moreDetails

कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा स्वास्थ्य टोली परिचालन

१९ फागुन, काठमाडौँ ।  नेपाल सरकारले कोरोना सङ्क्रमणको रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा...

Read moreDetails

भक्तपुरको क्वारेन्टाइनमा बसेकाहरु हर्षित हुँदै घर फर्किए

१९ फागुन, काठमाडौँ । चीनबाट नेपाल ल्याई भुक्तपुर क्वारेन्टाइनमा राखिएका नेपालीहरु घर फर्किएका छन् । फागुन १४ गते चीनको युआनबाट...

Read moreDetails

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री अस्पताल भर्ना

१९ फागुन, काठमाडौँ । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री...

Read moreDetails

कोरोनाको आशङ्कामा पाँच जना शुक्रराज ट्रपिकलमा भर्ना

१९ फागुन, काठमाडौं । काठमाण्डौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति...

Read moreDetails

ठूला सभा र भोजभतेर नगर्न सरकारको अपिल

१८ फागुन, काठमाडौँ । विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस...

Read moreDetails

कोरोनाको आशंकामा २ जना टेकु अस्पतालको आइसोलेसनमा भर्ना

१८ फागुन, काठमाडौं । दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका छन् । उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज...

Read moreDetails

कोरोनाको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइने, नेपाल आउने सबै यात्रुको ज्वरो मापन गरिने

१८ फागुन, काठमाडौं । सरकारले कोरोनाभाइरसको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाउने भएको छ । शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीले बोलाएको छलफलमा...

Read moreDetails

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

१७ फागुन, लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश...

Read moreDetails

कतारमा पनि भेटियो कोरोना भाइरस, नेपालीहरुलाई सचेत रहन अपील

एजेन्सी, फागुन १७ चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण कतारमा पनि भेटिएको छ । त्यहाँको सरकारी समाचार एजेन्सीका अनुसार...

Read moreDetails

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाईरस सङ्क्रमित

१६ फागुन, सोल। दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ ।...

Read moreDetails

क्वारेण्टाइनमा राखिएका १९३ जनाको शनिबार दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने

१६ फागुन, काठमाडौं । भक्तपुरमा क्वारेण्टाइनमा राखिएका १ सय ९३ जनाको शनिबार दोश्रोपटक स्वास्थ्य परीक्षण गरिने भएको छ । कोरोना...

Read moreDetails

डायमन्ड प्रिन्सेस क्रुजमा रहेका आफ्ना नागरिकसहित एक नेपालीको पनि भारतले गर्यो उद्धार

१५ फागुन, एजेन्सी । भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज (डायमन्ड प्रिन्सेस क्रुज)मा रहेका आफ्ना ११९ जना...

Read moreDetails

पोखरामा पनि सैनिक अस्पताल सञ्चालनमा

१४ फागुन, पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको...

Read moreDetails

कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गरिने

१४ फागुन, विराटनगर ।  विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको छ । मुलुककै पुरानो...

Read moreDetails

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको सङ्ख्या २ हजार २०० भन्दा बढी

९ फागुन, बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार...

Read moreDetails

दक्षिण कोरियामा कोरोनाः घरभित्र पनि मास्क लगाएर बस्न आग्रह

८ फागुन, एजेन्सी । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको सङ्क्रमण देखिन थालेको भन्दै नगर...

Read moreDetails

इरानमा पनि दुई व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि

७ फागुन, तेहरान ।  चीनको वुहानमा डिसेम्बरमा पत्ता लागेको नयाँ कोरोना भाइरसको सङ्क्रमण इरानमा पनि पुष्टि भएको छ । विश्व...

Read moreDetails

अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न माग

७ फागुन, काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न माग गरेका...

Read moreDetails

वुहानबाट ल्याइएका कसैलाई पनि कोरोनाको संक्रमण देखिएन

७ फागुन, काठमाडौँ । चीनको हुबेइ प्रान्तबाट उद्धार गरी नेपाल ल्याइएका १७५ जनामै कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेगेटिभ रहेको पाइएको...

Read moreDetails

कोरोना भाइरसबाट दुई हजार १२ जनाको मृत्यु

७ फागुन, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस)बाट चीनमा दुई हजारभन्दा बढीको मृत्यु भएको छ । बुधबार बिहानसम्म दुई हजार १२...

Read moreDetails

चीनबाट फर्किएकाहरू सबै सकुशल

काठमाडौं : ‘म डा. रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं। तपार्इंहरू...

Read moreDetails

खरिपाटी क्वारेन्टाइन : ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

काठमाडौँ : कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ ।...

Read moreDetails

कोरोना भाइरसबाट चीनमा मर्नेको संख्या १ हजार ७ सय ७७ पुग्यो

एजेन्सी, फागुन ५ कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा आइतबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको छ । यद्यपि, यस...

Read moreDetails

क्वारेनटाइनमा रहेका भन्छन्- सरकारले सोचे भन्दा बढी सेवासुविधा दिएको छ

४ फागुन, काठमाडौँ । चीनबाट नेपाल ल्याएर भक्तपुरस्थित क्वारेन्टाइनमा रखिएका नेपालीहरुले आफूहरु सुरक्षित भएको सुनाएका छन्। नेपाल विद्युत प्राधीकरण तालिम...

Read moreDetails

चीनमा कोरोना भाइरसको नयाँ संक्रमण घट्दो

४ फागुन, काठमाडौं । चीनले कोरोना भाइरसको नयाँ संक्रमण घट्दो दरमा रहेको बताएको छ । हिजो र अस्ति घट्दो अवस्थामा...

Read moreDetails

कोरोना भाइरस विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

४ फागुन, जर्मनी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई...

Read moreDetails

कोरोनाबाट फ्रान्समा एक जनाकाे मृत्यु

३ फागुन, काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट यूरोपमा एक जना चिनियाँ पर्यटकको मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य मन्त्री आग्नेज...

Read moreDetails

चीनबाट ल्याइने नेपालीलाई राख्न खरिपाटीमा बनाइयो यस्तो क्वारेन्टाइन

३ फागुन, काठमाडौँ ।  सरकारले कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई १४ दिनसम्म राख्नका...

Read moreDetails

नेपाली विद्यार्थी लिन चीन उड्यो नेपाल वायुसेवा निगमको विमान

३ फागुन, काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । शनिबार दिउँसो...

Read moreDetails

मदन भण्डारी विश्वविद्यालयमा राजनीति प्रवेश हुन नदिन सवै सहमत

२ फागुन, काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले विश्वविद्यालयको नेतृत्व...

Read moreDetails

बाजुरामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि

२ फागुन, काठमाडौं । बाजुराको खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको...

Read moreDetails

वुहान जाने जहाजका पाइलटसहित सबै सदस्यलाई क्वारेन्टाइनमा राखिने

२ फागुन, काठमाडौं । चीनको वुहानबाट नेपालीलाई उद्दार गर्न जाने जहाजका पाइलटसहित सबै सदस्यलाई क्वारेन्टाइनमा राखिने जनाइएको छ । जहाज...

Read moreDetails

ज्योति लाईफले क्यान्सर पीडितलाई दियो घातक बीमाको २ लाख

१ फागुन,विराटनगर । ज्योति लाईफले घातक रोगको जीवन बीमा गरेका विराटनगरका एक ब्यक्तिलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।...

Read moreDetails

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

१ फागुन, बाँके ।  विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ...

Read moreDetails

कोरोनासँग लडिरहेको चीनलाई साथ दिन काठमाडौँमा ‘हामी साथ छौँ’

२९ माघ, काठमाडौँ । नोवल कोरोना भाइरस विरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथ छौं’ कार्यक्रम आयोजना...

Read moreDetails

सिन्धुपाल्चोकका बिरामीमा कोरोना परीक्षण गरिने

२९ माघ, काठमाडौं । ज्वरो र रुघाखोकी देखिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका – ३ गुम्बा गाउँका वासिन्दामा कोरोना भाइरस संक्रमणको परीक्षण...

Read moreDetails

कोरोना संक्रमणको आशंका गरिएको बिरामी अस्पतालबाटै फरार

२९ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् । चीनको बाटो हुँदै नेपाल...

Read moreDetails

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

२९ माघ, मेलम्ची । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ ।...

Read moreDetails

सिन्धुपाल्चोकमा कोरोनाको आशंका, १०० भन्दा बढीलाई रुघा र ज्वरो

२९ माघ, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् । गुम्बा बस्तीका...

Read moreDetails

चीनबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइन तयार

२८ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरुलाई राख्न क्वारेन्टाइनसहितको सम्पूर्ण पूर्वतयारीको...

Read moreDetails

चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने, खरिपाटीमा सञ्चारकर्मीलाई प्रवेश निषेध

२८ माघ, काठमाडौँ ।  चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत्...

Read moreDetails

हुबेमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन चीन सरकारले ससर्त अनुमति दिने

२८ माघ, एजेन्सी । कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने अनुमति...

Read moreDetails

कोरोनाका लागि ३६ अस्पतालमा १ सय ४७ बेड तयार

२७ माघ, काठमाडौँ । नोवल कोरोना भाइरसबाट संक्रमण भएका विरामीहरुको उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरु तयारी अवस्थामा...

Read moreDetails

नेपाली विद्यार्थी लिन शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी चीन जाने

२७ माघ, काठमाडौँ । आगामी शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन...

Read moreDetails

कोरोना भाइरसः चीनमा आइतबार मात्रै ९७ जनाको मृत्यु

२७ माघ, एजेन्सी । महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ ।...

Read moreDetails

कोरोना रोकथाम गर्न प्रदेश नं २ को सीमावर्ती क्षेत्रमा हेल्प डेस्क स्थापना

२६ माघ, काठमाडौँ ।  कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नं २ को भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा सहायता कक्ष (हेल्प...

Read moreDetails

कोरोनाको संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु

२५ माघ, बेइजिङ । नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ । चीनस्थित अमेरिकी दूतावासका अनुसार हुवेई...

Read moreDetails

कोरोनाबाट मृत्यु हुनको संख्या ७२३ पुग्यो

२५ माघ, बेइजिङ । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२३ पुगेको छ । चीनको राष्ट्रिय...

Read moreDetails

चीनबाट फर्काइने नेपाली राख्न खरिपाटीमा दुईटा भवन खाली, स्थानीयको विरोध

२५ माघ, भक्तपुर । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन...

Read moreDetails

चिनियाँ नागरिकलाई भारत प्रवेशमा रोक

एजेन्सी,माघ २३ भारतले चिनियाँ नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भारतको केन्द्र सरकारले...

Read moreDetails

चीनलाई नेपालले एकलाख मास्क सहयोग गर्ने

२३ माघ, काठमाडौं । चीनमा मास्कको अभाव भएपछि सरकारले एक लाख प्रोटेक्टिभ मास्क उपलब्ध गराउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास...

Read moreDetails

चीनबाट ल्याइने नेपालीलाई राख्ने ठाँउको टुंगो लाग्यो

२३ माघ, काठमाडौं । सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई काठमाडौैका चार ठाउँमा राख्ने भएको छ । चीनबाट ल्याइएकाहरूलाई काठमाडौंको शिवपुरी,...

Read moreDetails
Page 83 of 95 1 82 83 84 95

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist