अन्तर्राष्ट्रिय, अपराध, ताजा समाचार

विश्वमा संगठित अपराधविरूद्धको अपरेशनमा ‘एप’ प्रभावकारी, ८ सय भन्दा धेरै व्यक्ति पक्राउ

२६ जेठ, एजेन्सी । अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले एपमार्फत ८ सय भन्दा धेरै अपराधीलाई पक्राउ गरेको जनाएको छ ।

खेलकुद, ताजा समाचार

मैत्रीपूर्ण खेलमा स्पेनको फराकिलो जित

२६ जेठ, काठमाडौं । युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले लिथुवानियालाई ४

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

वामदेव गौतमको प्रस्ताव : २०७५ जेठ ३ पूर्व कायम स्थायी कमिटी बैठक बोलाएर तत्काल छलफल गरौँ

२६ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले २०७५ को जेठ ३ पूर्व कायम रहेको स्थायी कमिटी बैठक बोलाएर

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतको उत्तर प्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको ज्यान गयो

२६ जेठ, एजेन्सी । भारतको उत्तर प्रदेशमा गए राति भएको दुर्घटनामा १७ जनाको ज्यान गएको छ । भारतको उत्तरप्रदेश राज्यको

ताजा समाचार, समाज

निषेधाज्ञा उल्लंघन गर्ने ३१८० सवारी साधन प्रहरीको नियन्त्रणमा

२५ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

असारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने सरकारको तयारी

२५ जेठ, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो

ताजा समाचार, राजनीति

चिनियाँ कम्युनिष्ट पार्टीले एमालेलाई दियो स्वास्थ्य सामग्री

२५ जेठ, काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले चिनियाँ कम्युनिस्ट पार्टीबाट कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि प्राप्त स्वास्थ्य सामग्री आज

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

बजेटका भनिएका कार्यक्रम कार्यान्वयन हुन्छ : अर्थ मन्त्री पौडेल

२५ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने दाबी गरेका

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थप ५१५३ जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

२५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामाथप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

आर्थिक, ताजा समाचार

स्वर्ण सगरमाथा बृहत् चक्रपथ बन्ने, ४२ करोड बजेट विनियोजन

२५ जेठ, ओखलढुङ्गा । सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ । माथिल्लो सगरमाथा

ताजा समाचार, राजनीति

निवर्तमान मन्त्री आलेको स्पष्टिकरण – पत्रकारलाई धम्की दिएको छैन

२५ जेठ, काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो

ताजा समाचार, समाज

जर्मनीले दियो स्वास्थ्य उपकरण

२५ जेठ, काठमाडौं । कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान

ताजा समाचार, राजनीति

प्रचण्डको विश्वास: सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ

२५ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्। मंगलबार तामाङ राष्ट्रिय

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मन्त्रिपरिषद् विस्तारबारे जवाफ पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

२५ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णयबारे सरकारसँग जवाफ माग गरेको छ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

डब्ल्यूएचओद्वारा बढी मूल्य तिरी खोप खरीद नगर्न आग्रह

२५ जेठ, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व समुदायलार्ई बढी मूल्य तिरेर खोप खरीद नगर्न आग्रह गरेको छ

ताजा समाचार, समाज

उडान बन्द हुँदा मलेसियामा मात्रै ३५ नेपालीको शव अड्कियो

२५ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा ३५ नेपालीको शव अड्किएको छ । सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि

ताजा समाचार, समाज

महोत्तरीमा घरमुलीलाई गोली हानी लुटपाट

२५ जेठ, महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिकामा–६ मा अज्ञात समूहले एक घरमुलीलाई गोली हानी लाखौँको लुटपाट गरेको छ । जिल्ला

आर्थिक, ताजा समाचार, बैंक

८.५ प्रतिशत ब्याज पाइने राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा भोलिदेखि आवेदन दिन सकिने

२५ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलि अर्थात जेठ २५ गते मंगलबारदेखि ८.५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको ऋणपत्र

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सर्वोच्चद्वारा मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

२५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् विस्तार बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

प्रत्यक्ष वैदेशिक लगानीलाई सहज बनाउँदै विनियमावली जारी

२५ जेठ, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति नलिए पनि हुने भएको छ ।

ताजा समाचार, राजनीति

मुख्यमन्त्री गुरुङले २७ गते विश्वासको मत लिने

२५ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिने भएका छन् । उनले जेठ २७ गते

ताजा समाचार, राजनीति

भीम रावलको प्रश्न: मुख्यमन्त्री भट्टबाट नैतिकताको शिक्षा लिने कि ?

२५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट नैतिकताको शिक्षा लिने कि भन्दै प्रश्न गरेका

ताजा समाचार, स्वास्थ्य

रित्ता सिलिन्डर तत्काल भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रित्ता अक्सिजन सिलिन्डर तत्काल भरेर राख्न आग्रह गरेको छ । केही दिनयता

ताजा समाचार, समाज

इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गयो

२५ जेठ, इलाम । इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । विषालु च्याउ खाएर बिरामी भएका इलामको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमालेको नेपाल पक्षले मत दिँदा जोगियो सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्रीको पद

२५ जेठ, कैलाली । सुदूरपश्चिममा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन् । मङ्गलवार (आज) भएको मतदानमा उनको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

मेलम्ची पहिलो चरणको निर्माण छिटै पूरा हुने

२५ जेठ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो – बढी शुल्क लिए अस्पतालमाथि उजुरी गर्नू

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न

अपराध, ताजा समाचार

नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै एक पक्राउ

२५ जेठ, उदयपुर । नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–११ स्थित नबिल

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अभिभावकसँग किन टाढिँदैछन् सन्तान ?

२५ जेष्ठ, रासस । मोबाइल फोनको बढ्दो प्रयोगले किशोरकिशोरी तथा बालबालिकाको दैनिकीमा समस्या आउन थालेको छ । साथै उनीहरू अभिभावकसँग

अन्तर्राष्ट्रिय, ताजा समाचार

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेलदेखि मृत्युदण्डसम्मको सजाय

२५ जेष्ठ, एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले आफ्ना नागरिकलाई विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय हुने कानुन ल्याएका

अन्तर्राष्ट्रिय, ताजा समाचार

अवैध रुपमा अमेरिका प्रवेश नगर्न ग्वाटेमालाका नागरिकलाई उपराष्ट्रपति ह्यारिसको चेतावनी

२५ जेष्ठ, एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आप्रवासनको सोचमा रहेका ग्वाटेमालाका नागरिकलाई अवैध रुपमा अमेरिका प्रवेश नगर्न सुझाव दिएकी

ताजा समाचार, समाज

बौद्धको नयाँ बस्तीमा बोराभित्र भेटियो शव

२५ जेठ, काठमाडौँ । काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र शव भेटिएको छ। घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज

खेलकुद, ताजा समाचार

जर्मनीको शानदार जित

२५ जेठ, काठमाडौँ । जर्मनीले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित निकालेको छ । गएराति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ले पराजित

अपराध, ताजा समाचार

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन, एक पक्राउ

२५ जेठ, काठमाडौँ । काठमाडौँको सानो भ–याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ

ताजा समाचार, समाज

कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

२५ जेठ, कालीकोट । कालीकोट जिल्ला सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छ । सोमवार राति विद्युत सेवा नियमित भएपछि

ताजा समाचार, मनोरन्जन

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

२५ जेठ, काठमाडौँ । विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

चीनमा तीन वर्षमाथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुमति

२५ जेठ, एजेन्सी । चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, शिक्षा

एसईई नै खारेज गर्न सरोकारवालाको माग

२५ जेठ, काठमाडौं । सरोकारवालाहरुले संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा

ताजा समाचार, राजनीति

निर्देशिका संशोधनः स्नातकबिनै राजदूत

२५ जेठ, काठमाडौँ । वर्तमान सरकारले आफैंले बनाएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका राजनीतिक नियुक्तिलाई सहज हुने गरी संशोधन गरेको छ। कूटनीतिक

ताजा समाचार, समाज

वाग्मती, प्रदेश-१, २ र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना, गर्मी उस्तै रहने

२५ जेठ, काठमाडौं । आज प्रदेश–१, २, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्

ताजा समाचार, राजनीति

निषेधाज्ञामा अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

२५ जेठ, काठमाडौँ । सर्वोच्च अदालतले निषेधाज्ञामा अनलाइन माध्यमबाट सामान खरिदबिक्री र होम डेलिभरी सेवा नरोक्न अन्तरिम आदेश दिएको छ

ताजा समाचार, स्वास्थ्य

आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका लागि खोप लगाइँदै

२५ जेठ, काठमाडौं । आज (मंगलवार)देखि ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिँदै छ । अघिल्लो साता

ताजा समाचार, समाज

सशस्त्र प्रहरीमा ‘व्यापक अनियमितता’को आशंका

२५ जेठ, काठमाडौँ । सशस्त्र प्रहरी बलमा ‘व्यापक अनियमितता’ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर र विस्तृत छानबिन थालेको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोटेश्वर-जडीबुटी सुरुङमार्ग : डीपीआर नबन्दै १८० करोड बजेट

२५ जेठ, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष (आव) २०७८÷७९ को बजेट वक्तव्यमा तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग बनाउने विषयलाई निरन्तरता

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

२५ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदानका लागि सांसदहरुहलाई ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलका

अन्तर्राष्ट्रिय, ताजा समाचार

भारतको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा १८ जनाको ज्यान गयो

२५ जेठ, एजेन्सी । भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

नेपाल जोर्डनसँग ३–० ले पराजित, विश्वकप छनोटबाट बाहिरियो

२५जेठ, काठमाडौं । विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

खोप वाचा अन्योलमै

२५ जेठ, काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

‘ओली प्रस्ताव इमानदारिता देखिएन’

२५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा

ताजा समाचार, समाज

सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य नगर्न साईबर ब्यूरोको अनुरोध

२४ जेठ, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

देशमा ‘पाइला–पाइलामा’ मा षड्यन्त्र भइरहेको छ, उचित समयमा सबै खुल्छ : नेता भट्टराई

२४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशमा पाइल–पाइलामा षड्यन्त्र भइरहेको बताए

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

थप ४,४७२ जनामा संक्रमण, ६,९५१ जना संक्रमणमुक्त

२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

चुरे क्षेत्रबाट एक डोको माटो पनि उठाउँदैनौँ : मन्त्री पौडेल

२४ जेठ, काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडलले चुरे क्षेत्रबाट एक डोको माटो वा एक डोको गिट्टी वा बालुवा पनि

ताजा समाचार, समाज

राउटे बस्तीमा अन्य व्यक्ति जान प्रतिबन्ध, २२ जना प्रहरीको टोली परिचालन

२४ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालयल सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान प्रतिबन्ध लगाएको छ । पछिल्लो समय

अन्तर्राष्ट्रिय, ताजा समाचार, सिनेमा

थाइल्यान्डमा उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

२४ जेठ, एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ ।

ताजा समाचार, राजनीति

पार्टीभित्र चलखेल गर्नेलाई भुसालले भने – ‘धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्’

२४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले फेरि आफूहरुविरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन्। पार्टी विवाद समाधानका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

वायुसेवा निगमले घटायो हवाई भाडा

२४ जेठ,काठमाडौं। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ

ताजा समाचार, राजनीति

मन्त्री बनेको चौथो दिनमै तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

२४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

ताईवानको सहयोगमा चिकित्सक संघले बाड्यो ३० करोडको स्वास्थ्य सामग्री

२४ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्यसंस्थामा तिस करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाल पक्षको निष्कर्ष – शर्त मानेर एकता सम्भव छैन, हस्ताक्षर फिर्ता हुँदैन

२४ जेठ, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी समिति सदस्यहरुको छलफल सकिएको छ । छलफलले अध्यक्ष केपी शर्मा

Scroll to Top