ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मेलम्ची खानेपानी आयोजनामा पनि सवा २ अर्ब भ्रष्टाचार

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड

ताजा समाचार, समाज

कारको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते

विराटनगर,चैत २८ मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बुधबारे चोकमा बुधवार कारको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

बृहत्तर विराट क्षेत्र योजना : बाह्र स्थानीय तहको एउटै करिडोर

विराटनगर : प्रदेश सरकारले बृहत्तर विराट क्षेत्र गठनको तयारी सुरु गरेको छ । विराटनगर महानगरपालिकादेखि धरानसम्मको क्षेत्रलाई समेटेर बृहत्तर विराट

ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

छिट्टै नआउने भो एसइईको परीक्षाफल !

काठमाडौं : यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

प्रहरी क्याम्प बन्यो वीर अस्पताल, डाक्टरले आँगनमै बिरामी जाँचे

काठमाडाैँ : प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

चिकित्सक संघको आन्दोलन जारी, छैठौंदिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवा संचालन

काठमाडौं । सरकारी चिकित्सक आन्दोलन शुरु भएको छैठौं दिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवाको सुरुवात गरेका छन् । सरकारी

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

कम्पनी रजिष्ट्रारमा चार महिनादेखि अनलाइन कारोबार, तर सेवाग्राहीको छैन आकर्षण

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा सेवाग्राहीको सुविधाका लागि अनलाइन कारोबार शुरु भएको ४ महिना भएको छ । तर, अनलाइन कारोबारमा

अपराध, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख घुस

राजविराज : मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजको व्यापारी

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

२५ हजार घुससहित पक्राउ परेका अधिकृतलाई राष्ट्रपतिले विभूषण दिँदै

काठमाडौं : ३ असोजमा संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषण १ वैशाखमा राष्ट्रपतिको हातबाट वितरण हुँदै छ। तर, विभूषण पाउने

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सरकारकै अनुमतिमा क्रिस्चियन धर्मकाे प्रचार

काठमाडौं : सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन्। राज्यका निकायले नै त्यस्ता संस्थालाई काम

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

बालुवाटारको सरकारी जग्गा हिनामिनामा नेकपाका महासचिव पौडेलको संलग्नता

काठमाडौं : मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललिताविनास परिसरमा सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

कोलकाताबाट विद्युतीय कार्गो बुधनगर ल्याउने तयारी

विराटनगर:  भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ । नेपाली उद्योगी–व्यवसायीले

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

विवादले लथालिंग सत्ता – विपक्षी :नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र

काठमाडौँ : सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

६४ वर्षपछि सगरमाथाको उचाइ पुनः नापिँदै,उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली

काठमाडाैं : विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

नेपाल– चीन जोड्ने तातोपानी नाका जेठबाट सञ्चालनमा

सिन्धुपाल्चोक : नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले यो नाका

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

आईपीएल : कोलकतालाई हराउँदै चेन्नई शीर्षस्थानमा

एजेन्सी, चैत २७् चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।मंगलबार राती चेन्नईको

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सम्बन्ध विच्छेद गर्दा अंश लिँदैनन् महिला

विराटनगर : सम्बन्धविन्छेदन गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

१० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्यो

काठमाडौं : १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी औपचारिक रुपमा खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ पक्रियाका

ताजा समाचार, समाज

हुरी पिडितलाई मोरङका उद्योगीको राहत

२६, विराटनगर मोरङ व्यापार संघले बारा र पर्साका हावाहुरी पीडितहरुका लागि राहत सामाग्री पठाएको छ । मंगलबार साँझ मोरङ व्यापार

ट्रेन्डिंग समाचार, ताजा समाचार

फेरी साझा यातायात धराशायी हुँदै, कनकमणि दीक्षित र महेन्द्रराज पाण्डे भूमिका शंकास्पद

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतमै बाटोमा फर्किने संकेत

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नागरिकता बन्द गरिएपछि विराटनगरमा प्रर्दशन

२६ चैत २०७५,विराटनगर जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानकालागि खुला गरिएको नागरिकता वितरणमा रोक लगाइएपछि विराटनगरमा प्रर्दशन भएको छ । नागरीकता

ट्रेन्डिंग समाचार, ताजा समाचार, पर्यटन, समाज

पर्यटकीय स्थल सौराहामा आन्तरिक पर्यटकको घुइँचो, विदेशीको संख्या न्यून

चितवन । विदेशी पर्यटक घट्दै जाँदा यतिबेला आन्तरिक पर्यटकले यहाँको पर्यटकीय क्षेत्र भरिएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा परिवारसहित घुमफिर

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

‘प्रधानसेनापतिज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’

बारा : बारा–पर्साका आँधी–हुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् ।सोमबार हावाहुरीबाट

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

‘प्रधानसेनापतिज्यू वर्षात्अघि नै घर बनाइदिनूस्’

बारा : बारा–पर्साका आँधी–हुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् ।सोमबार हावाहुरीबाट

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

अब आन्तरिक प्रतिस्पर्धाबाट पनि डिएसपीमा बढुवा हुने

काठमाडौं : नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ। गृह मन्त्रालयले अघि बढाएको नयाँ

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

लिबियाबाट अमेरिकी फाैज हटाएसँगै सुरक्षा जिम्मा नेपाली सेनाको काँधमा

काठमाडौं : अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहा रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यत्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

११ वर्षपछि निगमको जहाजले जापान उडान गर्दै

काठमाडौं : नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

‘पब्जी’ खेल्ने बालबालिकामा मानसिक असन्तुलन, तत्काल बन्द गर्न माग

काठमाडौँ : बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन्

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

११ वर्षपछि निगमको जहाजले जापान उडान गर्दै

काठमाडौं : नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

सरकारका रेल, पानीजहाज, ग्याँस पाइपलगायत योजना नै अलमलमा

काठमाडौं । सरकारले सञ्चालन गरेका योजनाहरु आफैंमा अलमलमा परेका छन् । सरकारले धेरै राम्रा र महत्वाकांक्षी योजना घोषणा गरे पनि

ताजा समाचार, समाज

स्रष्टाहरु सम्मानित तथा गङ्गाधर कट्टेलको ‘आमा’ खण्डकाव्य लोकार्पण

विराटनगर, चैत २६ साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराई र महेश गुरूकुल आश्रम देवघाटका प्राचार्य प्रा. डा. गुरूप्रसाद सुवेदीलाई

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

समायोजन भई स्थानीय तहमा खटाइएका कर्मचारी मन्त्रालयमै फिर्ता !

समायोजन भई स्थानीय तहमा खटाइएका कर्मचारी मन्त्रालयमै फिर्ता ! काठमाडौं । समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

यसपालि नेपालमा दक्षिण एसियाकै तेस्रो उच्च आर्थिक वृद्धि : विश्व बैंक

काठमाडौं : यस वर्ष नेपाल दक्षिण एसियामा तेश्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैँकले जनाएको छ। सोमबार दक्षिण

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

यसपालि नेपालमा दक्षिण एसियाकै तेस्रो उच्च आर्थिक वृद्धि : विश्व बैंक

काठमाडौं : यस वर्ष नेपाल दक्षिण एसियामा तेश्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैँकले जनाएको छ। सोमबार दक्षिण

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

आन्दोलित डाक्टरलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं : समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बिहानैदेखि देशका विभिन्न स्थानमा पानी पर्दै, यस्तो छ आजको मौसम

विराटनगर, चैत २६ रातिदेखि नै मौसम बदली भई देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली आएको छ । आज बिहानैदेखि विराटनगर,काठमाडौँ उपत्यका

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा नै व्यक्तिको नाममा !

काठमाडौं : प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

सरकारी चिकित्सक आन्दोलनमा, हजारौँ बिरामी उपचार पाउन बञ्चित

काठमाडौं : आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले उपचार सेवा नदिँदा सोमबार हजारौँ बिरामी सेवा पाउनबाट बञ्चित

ताजा समाचार, समाज

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत

विराटनगर, चैत २५ लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको लायन्स तथा

ताजा समाचार, समाज

जन्मसिद्ध नागरिकता : गृह मन्त्रालयलले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, चैत २५ जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

प्रदेश १ को नाम र राजधानी बैशाखमा

विराटनगर, चैत २५ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम बैशाखको पहिलो हप्तामा टुंगो लाग्ने

ताजा समाचार, समाज

त्रिभुवन विमानस्थल मर्मत शुरु भएपछि २० प्रतिशत उडान कटौति, माउन्टेन फ्लाइट मन्थलीबाट

काठमाडौं ,चैत २५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत कार्य शुरु भएपछि हवाई कम्पनीहरुको २० प्रतिशत उडान कटौति गरेका छन् । तीन

ताजा समाचार, समाज

‘ट्रेल रेस’ मार्फत ‘पिके हिल’ चिनाउने प्रयास

सोलुखुम्बु, चैत २५ सर्वोच्च शिखरसहितको मनोरम हिमशृङ्खला र उच्च पर्वतीयत क्षेत्रका कारण विश्वमै प्रख्यात सोलुखुम्बु र जोडिएको जिल्ला ओखलढुङ्गाको उच्च

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बस दुर्घटनामा ४ जनाको मृत्यु

धरानको जिरोपोइन्टमा बस दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ दर्जनबढी घाईते भएका छन् । मृतकमध्ये दुई जनाको

ताजा समाचार

ब्रेकिंग : धरानमा बस दुर्घटनामा ४ जनाको मृत्यु : थप विवरण आउन बाँकी

धरान, चैत्र २५ भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते

आर्थिक, ताजा समाचार, समाज

नेपाली बजारमा थपियो रिद्धिसिद्धी सिमेन्ट

निर्माणका अन्य सामग्रीहरु उत्पादन गर्दै आएका नेपालका दुई ठूला औद्योगिक घराना शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा रिद्धिसिद्धी सिमेन्ट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जागिर छोड्न दुई दिन बाँकी रहँदा घुससहित पक्राउ

सप्तरी, २५ चैत उमेर हदका कारण अनिर्वाय अवकास पाउन दुई दिन मात्र बाँकी रहेका सप्तरीको राजविराजस्थित जिल्ला भूमि सुधार तथा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

गौतमबुद्ध विमानस्थलमा पेट्रोल पम्प बन्दै, प्राधिकरणसँग जग्गाको लागि सहमति

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयल निगमले पेट्रोल पम्प बनाउने भएको छ । निगमले नागरिक उड्ययन प्राधिकरणसँग जग्गा लिजमा लिएर पम्प निर्माणको

ताजा समाचार, राजनीति

उपेन्द्रका छोरा अमरेन्द्र भए फोरमको नगर अध्यक्ष

विराटनगर,चैत २५ संघीय समाजवादी फोरम नेपाल विराटनगरको नगर अध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।अमरेन्द्र २२ मतले अन्तरले प्रतिस्पर्धी समिम

ताजा समाचार, समाज

बाटो खन्ने क्रममा पुरिएर स्काभेटर चालकको मृत्यु

ताप्लेजुङ, चैत २५ ताप्लेजुङको श्रीजंगा गाउँपालिका–५ पेदाङमा आइतवार बाटो खन्ने क्रममा बाटो माथिबाट झरेको ढुंगा र माटोले पुरिएर स्काभेटर चालकको

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

नेकपाका नेतालाई चिनियाँ दीक्षा: अन्य कम्युनिस्ट पार्टीलाई पनि एउटै सूत्रमा बाँध्नू

काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपासँगको सम्बन्धलाई अझै मजबुत बनाउने चाहाना राखेको छ । नेपालका अन्य कम्युनिस्ट

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मेलम्चीको बोर्ड बैठक : फास्ट ट्रयाक प्रणालीबाट अघि बढाउने प्रस्ताव

काठमाडौँ : मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्रयाक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

विमानस्थलभित्रकै पसलबाट डलर तस्करी

काठमाडौं :नौ वर्षअघि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सञ्चालन गर्न दिने निर्णय हुँदा निकै विवाद भयो । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

आउने भयो रेल, तर कानुन छैन

काठमाडौं : सरकारले रेल सञ्चालनसम्बन्धी कानुन निर्माण नगरी खरिद प्रक्रिया अघि बढाएको छ । जनकपुर–जयनगर रेल सञ्चालन गर्न सरकारले बजेटसहित खरिद

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

जडान गरेकाे दुई दिनमा नै बिग्रियो तीन करोडको प्लान्ट

सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

बादल देख्नासाथ तर्सिन्छन् बाराका हुरी पीडित

बारा : बारामा ज्यानमारा हावाहुरी आएको घटनापछि कतिपय बस्तीका मानिसहरू बादल लागेको देख्नासाथ तर्सिन थालेका छन्। चैत हावाहुरीकै महिना भएको

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुकाे सामूहिक राजीनामा दिने चेतावनी

काठमाडौँ : पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुले आफ्ना माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।भूकम्पमा धेरै क्षति भएका ३२

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

रमिला हत्या प्रकरण : आफ्नै प्रेमीद्धारा घाँटी थिचेर हत्या

विराटनगर : मोरङको बेलबारी नगरपालिका– ४ का योगेन्द्र गुरुङले विवाह गर्न दवाव दिएका कारण रमिला राईको हत्या गरेको बयान दिएका

ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

भारतबाट भित्रिन्छ बर्डफ्लु

हेटौंडा : भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ अायतमा राेक्याे । तर देशभित्र उत्पादित

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

काेरिया भाषा परीक्षामै बाहिरियो १ अर्ब २६ करोड

काठमाडौं : कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको एक करोड १४ लाख ६९ हजार डलर करिब एक अर्ब २६

ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

मोरङमा नागरिकता लिनेको भिड,लागु गरियो टोकन प्रणाली

विराटनगर : जन्मको आधारमा नेपाली नागरिकता पाएका सन्तानले वंशजको नागरिकता पाउन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीँड बढेको

Scroll to Top