NepalTimes

पत्रपत्रिकाबाट

अमेरिकाले नेपाली सेनालाई ४ वटा स्काइ ट्रक सहयोग गर्ने

काठमाडौँ,साउन २५ अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । आजको कारोबार...

Read moreDetails

न्याय सम्पादनमा ढिलाई हुँदा बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !

साउन २४ ५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन...

Read moreDetails

जन्मिदा १ हजार मृत्यु हुँदा ५ हजार !

ओखलढुंगा : ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने निर्णय गरेको छ। बर्थिङ सेन्टरमा...

Read moreDetails

बिरामीले तिरेको १९ लाख बैंक दाखिला नगरी आफ्नो खल्तीमा

सुनसरी : बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो । आजको नयाँ पत्रिकामा...

Read moreDetails

बलात्कारका घटना बार्षिक १० प्रतिशतले बढ्दै, चार वर्षमा चार हजार ४४५ महिला बलात्कृत

काठमाडौं : नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने...

Read moreDetails

दिउँसोको समय अस्पतालमा भेटिँदैनन् डाक्टर

काठमाडौं : नियमअनुसार डाक्टरहरु साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने भएपनि वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् ।...

Read moreDetails

पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

काठमाडौँ,साउन २४ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने...

Read moreDetails

प्रहरीको पक्राउ सुचीमा मेयरदेखि मन्त्रीसम्म

काठमाडौं,साउन २४ मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि...

Read moreDetails

मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुन आउँदै

काठमाडौं,साउन २४ मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको...

Read moreDetails

बैंकहरुले भारतीय रुपैयाँमा कर्जा लिनसक्ने

काठमाडौं,साउन २४ नेपाल राष्ट्र बैकले वाणिज्य बैंकहरुलाई भारतीय रुपैयाँमा कर्जा लिनसक्ने व्यवस्था गरेको छ । बैंकहरुलाई स्रोतको अभाव भएपछि भारतीय...

Read moreDetails

नोट र सिक्कामा केरमेट गरे जेल

काठमाडौं,साउन २४ नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न...

Read moreDetails

टेकुस्थित ट्रान्फर स्टेशन भरियो : स्थानीयबासीद्धारा फोहोर खसाल्न अवरोध

काठमाडौं : टेकुस्थित ट्रान्फर स्टेशन भरिएर दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले मंगलबार फोहर खसाल्न अवरोध गरेका छन् । फोहोर संकलन गर्ने...

Read moreDetails

तामाङ गाउँमा आफ्नै गाउँको ‘संसद’ !

साउन २३ सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको ठुलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ जहाँ बासिन्दाको भाषा संस्कृति तथा...

Read moreDetails

विवादमा इन्काउन्टर !

साउन २३ महानगरीय प्रहरी अपराध महाशाखाले पेसेबर गुन्डालाई बाहेक गरेका अन्य दुई ईन्काउन्टर विवादित बनेका छन् । आजको नागरिक दैनिकमा...

Read moreDetails

राजधानमै बालिका बलात्कृत

१४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त...

Read moreDetails

मौरिससमा विद्यार्थी पठाउन रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण...

Read moreDetails

रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने

साउन २१ : रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन...

Read moreDetails

सरकारले १८ देखि ६० वर्ष उमेर सम्मका बेरोजगारलाई भत्ता दिने

साउन २१ : सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ।वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय...

Read moreDetails

प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दी टुङ्गो लाग्यो

साउन २१ : सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ। संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी...

Read moreDetails

प्रदेश अन्तर्गत रहने कार्यालयको टुङ्गो लाग्यो

साउन २१ : सरकारले प्रदेशमा जाने सरकारी कार्यालय संख्या टुंगो लगाएको छ।सरकारले प्रदेशमा रहने सरकारी कार्यालयको संगठन तथा व्यवस्थापन (ओएनएम)...

Read moreDetails

छथरमा बसाइँ सरेर जानेलाई १ लाख रुपैयाँ इनाम !

साउन २१ : तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लाख रुपैयाँ इनाम दिने नीति लिएको छ ।गाउँपालिकाले उनीहरुलाई...

Read moreDetails

एक लाख ५० हजार रियाल बुझाएर साउदीको जेलबाट फर्किए इलामका प्रेम

साउन २१ आफुले चलाएको मालवाहक गाडी चोरी भएपछि जेल चलान भएका इलामका प्रेमबहादुर राई साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख...

Read moreDetails

राप्रपा एकीकरण प्रक्रिया अलमलमा

साउन २१ , तीन राप्रपाको एकीकरण प्रक्रिया अलमलमा परेको छ । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), पशुपतिशमशेर...

Read moreDetails

प्रधानन्यायाधीशको अग्रपंक्तिमा आएका मिश्रको प्रमाणपत्रपनि भारतको

साउन २१, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद भईरहेको बेला रहेको बेला उनीपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि...

Read moreDetails

नेपालका गाईगोरु बंगलादेश तस्करी

साउन २० : तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।यो खबर आजको...

Read moreDetails

कोसी ब्यारेज निर्माण भएको आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

सप्तरी : नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भएपनि ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा...

Read moreDetails

प्रधानन्यायाधीशमा कसको नाम सिफारिस होला ? यस्तो छ प्रधानन्यायाधीश हुने योग्यता

साउन २० : प्रधानन्यायाधीश हुन संविधानले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा ३ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकेको छ । संवैधानिक...

Read moreDetails

नयाँदिल्लीबाट उद्धार गरिएका ६८ नेपाली महिलालाई खाडी पठाउन खोजिएको पुष्टि

काठमाडौँ : नयाँदिल्लीबाट गतसाता उद्धार गरिएका ६८ नेपाली महिलालाई गैरकानुनी रूपमा अरब मुलुक पठाउन खोजिएको पुष्टि भएको समाचार आजको नयाँ...

Read moreDetails

३२ हजार कर्मचारी हटाइँदै

काठमाडौं : सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ । आजको राजधानी दैनिकमा ...

Read moreDetails

पीडितले‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति,सम्बन्धविच्छेदले बहुविवाह लाई सजिलो

दैलेख : दैलेखी महिलाहरु बहुविवाहको चपेटामा परेको समाचार आजको नेपाल समाचारपत्रले छापेको छ । दैलेखी महिला कानुनले विवाह गर्न तोकेको...

Read moreDetails

जोशी आजदेखि बिदामा, वरिष्ठ न्यायाधीश मिश्रले पेशी तोक्ने

काठमाडौं : सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आज आइतबारदेखि बिदामा वस्ने भएका छन् । संसदीय सुनुवाइ समितिले शुक्रबार प्रधानन्यायाधीशमा...

Read moreDetails

अब ७ दिन भन्दा बढी राष्ट्रिय सभाको बैठक स्थगित गर्न नमिल्ने

काठमाडौं : चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने भएको छ । यो समाचार...

Read moreDetails

‘सोम’ बैठकका पाहुनालाई गाडी जुटाउन गृहमन्त्रालयको तयारी तीव्र

काठमाडौं : बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन अगावै काठमाडौंमा सबै सदस्य...

Read moreDetails

अर्बौं रुपैयाँ व्ययभार थपिने गरी संघीय प्रहरी ऐनको मस्यौदा

काठमाडौं : गृह मन्त्रालयले मुलुकलाई बर्सेनी अर्बौं रुपैयाँ बराबरको आर्थिक व्ययभार थपिने गरी प्रहरी ऐनको मस्यौदा तयार पारेको छ ।...

Read moreDetails

कृषिजन्य आयातमा भन्सार बढाउने प्रदेशको तयारी

पाँचथर : सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ । कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले...

Read moreDetails

अब धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध

काठमाडौं - सरकारले आगामी भदौ १ गतेदेखि धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रमा यो...

Read moreDetails

सिंहदरबारमा कर्मचारीको आन्दोलन

काठमाडौं - विभिन्न मन्त्रालयमा कार्यरत करिब ३२ हजार अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर धरापमा परेको भन्दै त्यसका विरुद्ध ती...

Read moreDetails

‘कांग्रेसले अल्झाए जोशी विरुद्ध महाअभियोग’

काठमाडौं - सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन...

Read moreDetails

अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण

काठमाडौं - सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न...

Read moreDetails

पद छ, काम छैनः शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

काठमाडौं - सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको...

Read moreDetails

सिंहदरबारमा व्यापार गर्दै खानेपानी संस्थान

काठमाडौं - काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा...

Read moreDetails

न्यायाधीश शर्मा विरुद्ध गंगामायाको उजुरी

काठमाडौं - छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्ले पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको...

Read moreDetails

३३ किलो सुन काण्डः ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि

काठमाडौं - ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी...

Read moreDetails

किन घट्यो भारु नोट साट्नेको संख्या ?

काठमाडौं - भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटको बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको...

Read moreDetails

सबै जिवजन्तु संरक्षित सूचीमा, चोरी शिकारी गरेमा यस्तो सजाय

काठमाडौं - सबै प्रकृतिका वन्यजन्तु अब संरक्षित सूचीमा सूचिकृत हुने भएका छन् । वन्यजन्तु सम्बन्धी नयाँ ऐनले मुलुकमा अभिलेख भएका...

Read moreDetails

श्रेष्ठलाई फकाएर फर्काउने जिम्मा माधव नेपाललाई

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । पार्टी...

Read moreDetails

मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, फोरमबाट एक मन्त्री थपिने

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।...

Read moreDetails

जब दिसाबाट निस्कियो सुनको सिक्री !

ईटहरी ३ का सुरजकुमार नेपालले तीन दिनअघि मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको छ । कोसी अञ्चल अस्पतालमा...

Read moreDetails

‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो बनाउन बीस लाख

सरकारले प्रधानमन्त्री केपी ओली सहभागी हुने पाक्षिक टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को स्टुडियो निर्माणका लागि २० लाख रुपैयाँ निकासा गरेको...

Read moreDetails

फेरि बलात्कार पछि फुपुकै मिलेमतोमा बालिकाको हत्या !

कञ्चनपुरकी १३ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको घटनाले राज्यको ध्यानाकर्षण गरिरहेकै बेला काभ्रेमा पनि यस्तै कहाली लाग्दो घटना सार्वजनिक भएको...

Read moreDetails

विज्ञहरुको टिप्पणी: कुरामा क्रमभंग, सुशासनमा सुस्त !

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सबै क्षेत्रमा सुशासन कायम राख्ने र आमूल परिवर्तन गर्ने...

Read moreDetails

अघि बढ्यो सरकार–केसी सम्झौता : कार्यान्वयन प्रक्रिया

डा. गोविन्द केसी र सरकारबीच भएको ९ बुँदे सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको छ । सरकारले संसद्‌मा प्रस्तुत गरेको चिकित्सा शिक्षासम्बन्धी...

Read moreDetails

मन्त्रीले रोके सवारी लाईसेन्स आवेदन

देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ । यातायात व्यवस्था...

Read moreDetails

बलात्कार आरोपमा दुई प्रहरी पक्राउ

बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् । कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई...

Read moreDetails

मन्त्रीको मार्कसीट बनाउँदै प्रधानमन्त्रीः मन्त्री महासेठ र पण्डित रेड जोनमा

काठमाडौं - सरकारले अपेक्षअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कार्यक्षमता र शैलीप्रति असन्तुष्ट...

Read moreDetails

अब ई— पासपोर्ट, यस्तो बन्नेछ !

सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा...

Read moreDetails

नेकपाका २२ जनसंगठनः अधिकांशको एकीकरण साउनभित्रै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै...

Read moreDetails

१३ बर्षीया निर्मलाको हत्या, टुट्यो आमाको सहारा !

कञ्चनपुर - भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको रहस्यमय मृत्यु भएको छ । बिहीबार दिउँसैदेखि हराएकी उनको शुक्रबार बिहान भीमदत्त...

Read moreDetails

४२ माथि कारबाही सिफारिस, को-को पर्ने भए कारबाहीमा ?

काठमाडौं - सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति...

Read moreDetails
Page 132 of 142 1 131 132 133 142

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist