×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोखरा महानगरपालिकाका उपप्रमुखसहित २८ कर्मचारीमा कोरोना पुष्टि, एक साताका लागि सेवा बन्द

६ मंसिर २०७७

६ मंसिर, कास्की ।

पोखरा महानगरपालिकामा उपप्रमुख मञ्जु देवी गुरुङ्गसहित २८ जना कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि महानगरपालिकाको सेवा एकसाताका लागी बन्द गरिएको छ ।

नगरप्रमुखको सचिवालय, प्रशासन शाखा, लेखा शाखा लगायतका कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि अत्यावश्यक काम बाहेकका सेवा आगामी १२ गतेसम्मलाई बन्द गरिएको सुचनामा जनाईएको छ ।

महानगरपालिकाले कार्यालयमा कार्यरत् एकतिहाई कर्मचारीबाट मात्रै सेवा प्रवाह गर्नुपर्ने बाध्यता भएकोले जरुरी काम बाहेक कार्यालयमा नआउन सुचना जारी गरेको छ ।

त्यसैगरी महानगरपालिकाको पशुसेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालसम्मका लागी बन्द गरिएको जनाएको छ । पशु सेवा शाखामा कार्यरत कर्मचारीमा कोरोना र केही व्यक्ति कन्ट्य्क्ट ट्रेसिंङमा परेका कारण सेवा बन्द गरिएको महानगरपालिकाले जनाएको छ ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top