×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कञ्चनपुरमा १५ जनामा स्क्रब टाइफसको संक्रमण

११ मंसिर २०७७

११ मंसिर, कञ्चनपुर । कञ्चनपुरमा स्क्रब टाइफसका बिरामीको संख्या थप बढ्ने देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको चार महिनामा कञ्चनपुरमा १५ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत वर्ष जिल्लामा २२ जनामा यसको संक्रमण देखिएको थियो ।

तर यस वर्षको पहिलो चौमासिकमै १५ जनामा स्क्रब टाइफस देखिएकाले अझै बिरामी बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

मुसा, छुचुन्द्रोलगायत जीवका कानमा बस्ने एक प्रकारको सूक्ष्म किरा झारपातबाट मानिसमा सरेपछि स्क्रब टाइपस हुने गर्दछ ।

उनका अनुसार सबैभन्दा बढी महाकाली नगरपालिकामा ८ जनामा यसको संक्रमण देखिएको छ ।

स्क्रब टाइफसको संक्रमण भएमा मानिसमा एकनासले ज्वरो आउने, टाउको भारी हुने, चिटचिट पसिना आउने, आँखा वरिपरी दुख्ने, थकाइ लाग्ने, कमजोर हुने, घाँटी वरिपरी रातो हुने जस्ता लक्षण देखा पर्ने चिकित्सकहरु बताउँछन् ।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top