×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुर्गमका कोभिड अस्पतालले डाक्टर पाएनन्

१८ मंसिर २०७७

१८ मंसिर, जुम्ला ।

जुम्लाका सात स्थानीय तहमा स्थापना गरीएका कोभिड अस्पताल संचालनका लागि डाक्टर नहुँदा संचालनमा समस्या भएको छ ।

डाक्टर नियुक्तिका लागि २ पटक विज्ञापन आह्वान गर्दापनि दरखास्त नपरेपछी संचालनमा समस्या भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

कोभिड अस्पताल निर्माण भई संचालनको तयारीमा रहेपनि विशेषज्ञ डाक्टर नपाएपछि समस्या भएको सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलले बताए ।

गएको कार्तिक ३ गतेबाट संचालित अस्थायी कोभिड अस्पतालमा डाक्टर नपाउँदा २ जना स्टाप नर्स र १ जना कार्यालय सहयोगीको भरमा कोभिड अस्पताल संचालन गर्ने बाध्यता आइलागेको तातोपानी गाउँपालिकाका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले बताए ।

दुर्गम क्षेत्रमा कोभिड अस्पतालमा विशेषज्ञ डाक्टर आउन नमानेपछि संचालनमा समस्या भएको तिला गाउँपालिका स्वास्थ्य संयोजक गणेश बहादुर शाहीले बताए।

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

रविको मुद्या फिर्तापछि एमाले रिसायो, अब के हुन्छ ?

rabi

सम्बन्धित खबरहरु

Scroll to Top