×

NEPAL TIMES UPDATES

Playing
गुण्डा*गर्दी र या*त्रुलाई दुःख दिने बि*चौलियाको देशभर भागाभाग#NEPAL #POLICE|| Nepal Times
Apr 05, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026

साउदी अरबमा कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो

६ जेष्ठ २०७८

६ जेष्ठ, काठमाडौँ । नेपालीको श्रम गन्तव्य देश साउदी अरबमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ ।

सङ्क्रमण दर घट्दै गएको साउदीमा झण्डै ९ महिनापछि पुन बढ्न थालेको साउदीको स्थानीय सञ्चार माध्यम अरब न्युजले उल्लेख गरेको छ ।

Advertisement

इस्लाम धर्मावलम्बीको महान् चाड इद मनाएको एक हप्तापछि नै कोरोनाको सङ्क्रमण दर दैनिक एक हजारले बढेको हो ।

हिजो बुधबार साउदीमा एकै दिन १२ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यही सङ्क्रमण दर २० अगस्ट २०२० मा थियो ।

झण्डै ९ महिनापछि साउदीका विभिन्न ठाउँहरूमा एक सयभन्दा बढी कोरोनाको केशहरू भेटिएको छ । मक्कामा ३४९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने रियादमा ३३४, पूर्वी भेगमा १४८ र मदिनामा १०४ नयाँ केश भेटिएको हो ।

अहिलेसम्म साउदीमा ४ लाख ३६ हजार २३९ जनामा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

साउदीले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ । मोबाइल एप्लिकेशनमार्फत अग्रिम दर्ता गराई मिति र समय तोकी निःशुल्क खोप प्रदान गरिरहेको छ ।

Advertisement

साउदीमा कार्यरत नेपाली नागरिकलाई पनि यथाशीघ्र खोप अभियानमा समावेश हुन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

भर्खरको समाचार

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

सम्बन्धित खबरहरु

Scroll to Top